अतित् (@aatitsharma6244) 's Twitter Profile
अतित्

@aatitsharma6244

अपमान गर्नु कसैको स्वभाव हुन सक्छ तर हर कोहि लाई सम्मान गर्नु मेरो सस्कार हो 💓💓

ID: 1269651933578444804

calendar_today07-06-2020 15:26:43

5,5K Tweet

1,1K Followers

777 Following

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

कसैको मुहारको हाँसो बनेर त हेर, खुशी मात्रै होईन, सन्तुष्टी पनी मिल्छ🌸💛 #शुभ_दिन्❣️

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

म किनारमा थिए , जिन्दगीका खोल्सामा लहरहरु बगि रहे मैले एक अञ्जुली उभाउन सकिन !!

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

हामी अझै कुरा नै बुझिरहेका छैनौँ । यो चुनाव भनेको कस्ले कति बाटो बनायो भन्ने मा मात्र सिमित छैन , कुन पार्टीको सार्बजनिक शिक्षा , सार्बजनिक स्वास्थ्य , बिकास र पुर्बाधार प्रतिको धारणा के छ ? यो सबै जिरो भएको पार्टी हुन नेपाली काङ्रेस , नेकपा एमाले र माओबादी ।

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

सबै भन्दा धेरै संसद हुने पार्टीहरु नै राष्ट्रिय मुद्दामा कमजोर देखिन्छन । एम.सि.सि , नागरिकता , प्रधान न्यायधिसको महाअभियोग आदि उदाहरण प्रष्ट छन । अत: यी तीन पार्टी यो पल्ट नागरिकको भोट पाउन योग्य छैनन । यिनिहरुको पछाडी लागेर ब्यक्तिगत अवस्था बलियो होला

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

कमजोर हुन्छ त्यसै यो पाली मत परिबर्तन गरौ परिबर्न भएन मात्र भन्ने अनि आफू परिबर्तन हुन चाहिँ नखोज्ने त्यसैले मत परिबर्तन गर्नु जरुरी ! #nonotagain

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

फर्केर आउछ नसोच्नु तिम्रो लागि मरिहत्ते गर्ने मनलाई तिमिले मार्दिसकेउ !! #शुभ_दिन्❣️

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

यसो गरौ अहिले मत परिबर्तन गरौ देश आफै परिबर्तन हुँदै जानेछ !!

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

आज रातभर बिगतको राजनीति सोचौ l अनी आफ्नो र छोरा छोरीको भबिस्य हैरौ l अझै समय छ l मत बदलौ l 🙂 मतदानमा सहभागी बनौ l

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

यसपटक चाहि हामी गम्भीर हुनै पर्छ अबको केही घन्टा पछी हाम्रो देशको आगामी पाच बर्षको भबिस्य कोर्ने कागज हाम्रो हातमा हुनेछ तपाईं हामिले दिने एकएक मतले देशको आगामी दिनको दिशा निर्देशन गर्ने छ , फोहोरि राजनीतिक दलको दलदल यस पटक चाहिँ तोड्नु पर्छ राम्रै धक्का दिनु पर्छ !

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

बहुदलीय ब्यवस्था भएको देशमा दल को महत्त्व त हुन्छ नै बिना दल त नीति,नियम / बिकास हुन सक्दैन नै त्यसैले पुराना जिर्ण खिया लागेका दल हरुलाइ पाखा लगाउदै नया लाई प्राथमिकता दिउ ठुला दललाइ राम्रै झड्का दिउ गठबन्धनको विकल्प खोजौ !

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

मतान्तर बढाउँदै तोशीमा: Toshima Karki of RSP (🔔) leading by good margin in Lalitpur-3.

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

जित्नको लागि जन्मेको हु म, कति चोटि हार्छु त्यसले फरक पर्दैन मलाई !!😍 #शुभ_बिहानी 😍😊

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

असफलता लाइ गम्भीर रुपमा नलेउ गम्भिरताका साथ मेहनत गर!! #शुभ_बिहानी ❣️

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

जित्नको लागि जन्मेको हु म, कति चोटि हार्छु त्यसले फरक पर्दैन मलाई !!😍 #शुभ_बिहानी ❣️

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

दिन सबैको आउँछ, अाज तिम्राे थियो, भोलि मेरो हुनेछ!!😊❤️

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

जे हुन्छ त्यो हुन देउ। कति कुरा हाम्रो बसमा हॅुदैन ! #शुभ_दिन्❣️

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

प्रेम र बिबाह मात्र होइन, आजभोलि मान्छेहरु मित्रता पनि औकात हेरेर गर्ने गर्छन !

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

प्रेमको पुस्तक तिमी बनिदिनु मायाले पाना म भरिदिउला ❤️

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

शब्दमा व्यक्त हुँदैनन् सबै कुरा, परिस्थिति अनुसार बुझि दिनेलाई आफ्नो मानिन्छ 🤍

अतित् (@aatitsharma6244) 's Twitter Profile Photo

जिन्दगी नै दिदा पनि पुग्दैन कसैलाई कसैलाई झरेको फुल पनि उपहार भैदिन्छ!🥀