चौलानी (@chaulaani) 's Twitter Profile
चौलानी

@chaulaani

चैलानीमा चामलको छाप रहेको हुन्छ ।
म शुद्ध पानी छु, मलाई बिगार्ने बनाउने हजुरको हातमा छ ।
🚫No DM ✉️
🔔 Bell me
🔄 RT my tweets
♥️ Like my tweet

ID: 551229537

linkhttps://instagram.com/chau_laani calendar_today11-04-2012 16:58:33

9,9K Tweet

18,18K Takipçi

10,10K Takip Edilen

चौलानी (@chaulaani) 's Twitter Profile Photo

आउ तिमी र म युद्ध गरौँ तिमी तिम्रा प्रेमिकाहरुलाई नि साथमा राख.. म,,, म मात्रै हुन्छु र अन्त्यमा हेरौं कस्को पट्टि प्रेम ज्यादा....

चौलानी (@chaulaani) 's Twitter Profile Photo

IQ: मानौ कि छोरि को नाम "पार्वती" हो भने, उनको पिताको नाम के होला?

चौलानी (@chaulaani) 's Twitter Profile Photo

मान्छे ❤️ तिमीले "राम्री" भनेपछि मैले शृङ्गार गरीरहनु पर्छ जस्तो लाग्दैन ।।

चौलानी (@chaulaani) 's Twitter Profile Photo

हा.... हा....हा... के हाहा र हु, हा.... हा....हा... के हाहा र हु, हा.... हा....हा... के हाहा र हु, टुङ्लुङ टुङ्लुङ टुङ्लुङ टुङ्लुङ टुङ्लुङ टुङ्लुङ टुङ्लुङ टुङ्लुङ टुङ्लुङ टुङ्लुङ टुङ्लुङ टुङ्लुङ

चौलानी (@chaulaani) 's Twitter Profile Photo

तिमी... लाई थाहा छ मलाई के मन पर्छ चिया, चाँदनी कलम, कमल किताब, कविता तिम्रो गाउँ मेरो घर र सबै भन्दा धेरै... पहिलो शब्द फेरि पढ।

चौलानी (@chaulaani) 's Twitter Profile Photo

केही भयो कि प्यारा भन्दै झन सम्झिरहन्छु अचानक मध्य रातमा हुँदा ऐठन सम्झिरहन्छु होस्-हवास भोक-निद्रा सबै बिर्सिदाँ पनि 'आफ्नो ख्याल गर्नु' भन्ने तिम्रो वचन सम्झिरहन्छु माया गर्दा-गर्दै फेरि घृणा गरेर जानेहरुलाई "प्रिय घृणित मान्छे"गरे सम्बोधन सम्झिरहन्छु

चौलानी (@chaulaani) 's Twitter Profile Photo

Nothing in the world is more dangerous than ignorance, madness, and stupidity. Ignorance can be educated, madness can be medicated, but there is no solution for stupid people.

चौलानी (@chaulaani) 's Twitter Profile Photo

सक्किनु भनेको रित्तिनु हो र? होइन्, फेरी भरिने सामर्थ्थ राख्नु पनि हो । भरिने चाहाना नै भएन भने ? अब चाहाना खोज्यौ भने त बाहानाहरू आफै हराउछन् । त्यसो भए, कोहि जादैमा एक्लो हुदैन मान्छे ? एक्लो हुदैन तर एक्लै हुन्छ ।

चौलानी (@chaulaani) 's Twitter Profile Photo

तिमी मुस्कुराउनु,,मुस्कुराउन कहिल्यै नभुल्नु ओठको तिम्रो मुस्कान मलाई मनपर्ने श्रीङ्गार हो ।

चौलानी (@chaulaani) 's Twitter Profile Photo

लान मिल्ने सबै लग्यौं बाँकी एउटा दिल थियो छोड्नु पर्ने कारण खोज्दा धोका रुपी खील थियो

चौलानी (@chaulaani) 's Twitter Profile Photo

तिमी फूल्यौ मन्दिमा साईला दाई, मै फूलेछु मलामी घाटैमा । दिनमा रोए कोही देख्ला साईला दाई, मै रोउला अधेरी रातैमा ॥

चौलानी (@chaulaani) 's Twitter Profile Photo

आशा भोसले दिदीलाई हार्दिक श्रद्धाञ्जली 🙏 हजूरले गाएका नेपाली गितहरू 'मोहनी लाग्ला है', 'पहाडको माथिमाथि', 'दियो बाली साँझ को', 'तिमी मेरो म तिम्रो' लगायतका सबै गीतहरू सदावहार रहनेछन् । हजुर अमर रहनुहुनेछ । #AshaBhosle #Bollywood

चौलानी (@chaulaani) 's Twitter Profile Photo

एउटा यस्तो पल अक्सर हुनुपर्छ । जहा आमा मुस्काईरहेको खबर हुनुपर्छ । जन्म लिएकाहरुः मृत्यु निश्चीत छ ! तर जन्म दिनेहरु भने अमर हुनुपर्छ । संपूर्ण आमाहरुमा माता तिर्थ औशीको शुभकामना 🙏🙏🙏

चौलानी (@chaulaani) 's Twitter Profile Photo

बुढा बुवा आमा अपाङ्ग भएका हुन् , जवान छोराको हातहरु काटिएपछी ।।

चौलानी (@chaulaani) 's Twitter Profile Photo

हामीले जिन्दगी त पायौँ, तर त्यो जिन्दगी जिउने फुर्सद भने कहिल्यै पाएनौँ।

चौलानी (@chaulaani) 's Twitter Profile Photo

न सधैंलाई बाँधेर राख्न सके न बिर्सेर अगाडि बढ्न सके।🥱