k s h i T Iz (@kshitizchand4) 's Twitter Profile
k s h i T Iz

@kshitizchand4

Official twitter Account
give respect take respect
JCI Member
फुलको आखामा फुलै संन्सार
पतन्जली योग ट्रेनेर
सह- शिक्षक
सह- शिक्षक पुनर्ताजगी
certificate

ID: 1197399817460207616

linkhttps://youtube.com/@coolkshitiz calendar_today21-11-2019 06:22:39

3,3K Tweet

1,1K Takipçi

2,2K Takip Edilen

k s h i T Iz (@kshitizchand4) 's Twitter Profile Photo

KP Oli का Upcoming गफहरु :- - टोल टोलमा Airport बनाउँछु - बादलमाथी च्याउ खेती गर्छु - पैसा फल्ने रुख रोप्छु - टुडीखेलमा तेलको कुवा खन्नेछु - हरेक घरको छतमा Helipad बनाउनेछु - कसैले पढ्न पर्दैन, certificate घरमै आउनेछ🤣 - घरमै बसेर Remote थिच्नुस्, सिधै अमेरिका पुगिन्छ 🤣

k s h i T Iz (@kshitizchand4) 's Twitter Profile Photo

"मृत्यु त शारीरिक अन्त्य हो, तर साँचो मृत्यु त तब हुन्छ जब कुनै पनि व्यक्तिलाई कसैले नबुझिदिँदा, उसले आफूलाई एक्लो, उपेक्षित र निश्चेष्ट महसुस गर्छ।" #feelings

k s h i T Iz (@kshitizchand4) 's Twitter Profile Photo

कैदी को भागा भाग छ जन्तालाई गारो छ यता मेरो देश डुब्न लाग्यो बचाई देउ कोहि ।

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

संघर्षको दिनहरू गाह्रा हुन्छन्, तर ती दिनले बनाएको मान्छे कहिल्यै कमजोर हुँदैन… #❤️🙏✌️… #गणेशायनम...

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

"भीडमा हराउनु भन्दा एकान्तमा रमाउनु निकै बेस छ, आफ्नै धुनमा हिँड्नुको मजा नै अर्कै छ।"

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

संघर्ष मै त हो साथ चाहिने भनेको, सफलता मा त जसले पनि हात मिलाउछ नि।❤️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मान्छे उमेरले होईन, भोगेका अनेकौं परिस्थितिले परिपक्व हुन्छ !! #शुभरात्री 😊♥️🌙