Nirajan Parajuli (@nirajan57) 's Twitter Profile
Nirajan Parajuli

@nirajan57

रमाउन जानियो भने एक्लो पनमा पनि सिङ्गो संसार भेटिन्छ ।(एकल यात्री)

जस्ताको तस्तै भन्न सक्ने एक निडर नेपाली ।

I hate girls and love.....Silent killer

ID: 1191947666151952389

calendar_today06-11-2019 05:17:46

137 Tweet

1,1K Followers

996 Following

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

जब देखि निद्राले बेइमानी गर्न थाल्यो तब देखि सपनाहरू को पनि भाउ बदेको छ। #nirajan

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

यहाँ समय पुगे पछि संगै लिएर आएको सासले छोडेर जान्छ भने जिन्दगीको गोरेटोमा भेटिएका मान्छेहरू मन भरिएपछि टाढा हुन खोज्नु त स्वाभाविक नै हो हजुर ....🙏🏻 #nirajan

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

दाग र याद उस्तै रहेछ दाग ले ... पुरानो घाउ सम्झाउँछ अनि याद ले ......लाई सम्झाउछ । जुन म सम्झन चाहान्न।। @ Banbatika Shankarnagar

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

जति भोगाइ बाट जिन्दगी बुज्दै छु त्यति त कुनै पनि किताबले कहिल्यै बुझाउन सकेन ... .✍ #nirajan 🙏🏻

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

जिन्दगी पनि यसरी कट्दै छ कि लाग्दै छ कसैको उधारो तिर्दै छु ... #nirajan

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

भविष्यको चिन्ता के गर्नु वर्तमान नै अलपत्र छ यहाँ #nirajan

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

दिउँसोमा सुत्न थाले पछि थाहा भो रातहरु पनिरहेछन लामा-लामा हुँदा रहेछन । Nirajan Parajuli

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

टाउकोमा राखेको नाम्लो ले जिन्दगी नचलेपछि मान्छेहरू त्यहि नाम्लो घाटिमा राख्न बाध्य हुन्छन् ।। #nirajan

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

जिन्दगी साईकल जस्तै हो जतिबेला सम्म पाईडल मार्न सक्यो त्यतिबेला सम्म चल्ने । Nirajan Parajuli

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

सोचि राछु एउटि पावरफुल गलफ्रेन्ड बनाउछु भविष्यमा काम लाग्ने सम्भावना बढी देखियो । Nirajan Parajuli

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

सरकार घाट घाटमा मतपेटिका राख्नु मर्नेहरुको पनि ईच्छा छ रे यो सरकार लाई भोट हाल्ने ।।

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

अनुहार ले ब्यक्तिको पहिचान गर्न नखोजनुस मुस्कानले पीडा लुकाउनेहरु प्रशस्त भेटिन्छन् यहाँ ।

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

बनावटि सम्बन्ध भन्दा एक्लोपन नै राम्रो लाग्छ मलाई ।

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

पैसा कमाउनु होस हजुर यो कलियुग हो यहाँ माया भन्दा पैसा टिक्छ ।

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

EX स्कुटि किनि छ कसैले भन्दिनु प्रयो टिपर लाई कति पर्छ अहिले ??

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

कसैलाई पैसाले बिग्रारेय‍ो कोहि पैसाको लागि बिग्रिरिए

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

आजभोलि यहि कुराले निद्रा लाग्न छोडेयो यो घुम्दै गरेको पङ्खा खस्यो भने मेरो के हुन्छ ।

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

म प्रेममा त हप्ताको ३ ४ पटक पर्छु तर राशिफलमा मात्रै

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

बोली अलि पिरो हो, बुद्धि पुरै जिरो हो आज होइन भोलिलाई, लखेटियो ओलिलाई

Nirajan Parajuli (@nirajan57) 's Twitter Profile Photo

कहिले कांग्रेसले जित्यो " कहिले माओवादी " ले जित्यो कहिले " एमाले " ले जित्यो दलहरु ले जितिरहेका छन्. ..? तर सधै कस्ले हार्यो ? तिमिले? मैले ?? या देश ??