Sagar Acharya (@sagarac9) 's Twitter Profile
Sagar Acharya

@sagarac9

सादा जीवन उच्च बिचार।
follow garnuhos FB 100%

ID: 3836604012

calendar_today09-10-2015 13:17:18

1,1K Tweet

884 Followers

1,1K Following

सरोज रेग्मी (@regmisaroj_) 's Twitter Profile Photo

पाप त शरीरले हैन विचारले गर्छ तर यहाँ मानिसहरु गंगाजलले शरीर पखालेर पवित्र भएको विश्वास गर्छन् ............ #जय_श्री_कृष्ण #राधे_राधे #राधे_श्याम

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

सम्झनाका किताबहरुलाई यादका बतासले उडाउदै गर्दा म आफुलाइ सम्हाल्न बिर्सिन्छु, भौतारिदै ती हिजोका यादहरुमा खुसी खोज्दा खोज्दै म आफुलाइ नियाल्न बिर्सिन्छु..✍️ #शुभरात्री❣️

थम्मन अर्याल (@thammaan) 's Twitter Profile Photo

बिचरा तारा आफै टुटेर झरेको हो, स्वार्थि मान्छे भने तारा टुट्दा आफ्ना चाहाना जोडिने सपना मनमनै भनेर मुस्कुराउने गर्छ ।।। #शुभसपनी🙏💙♥️🙏

Sagar Acharya (@sagarac9) 's Twitter Profile Photo

मासु र पुलाउ को लोभले छोरा को बिहे गर्दिनु सुर्धिन्छ भनेर सल्लाह दिने छिमेकि पनि आतंककारी भन्दा कम हुदैन्न😂

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

जिन्दगीले तपाइँ लाई हिलैहिलोको बिचमा फ्याक्छ भने पनि गुनासो नगर्नुहोस् त्यो तपाइँ लाई कमल फूल बन्ने अवसर पनि हुन सक्छ!! #शुभ_दिन❣️

READER (@readerpoint24) 's Twitter Profile Photo

नभनेर नलेखेर नबोलेर मात्र हो नत्र त यहाँ हर मान्छेको आँखा भरी आशु र मुटुभरी पिडाले भरिएको सयौ थान उपन्यास बोकेर हिडिरहेका छन।।।

Sunदर (@thesundarbaral) 's Twitter Profile Photo

गणतन्त्रमा पनि न्यायको लागि भिक माग्नु पर्ने हो ?? #justicefornirmala K P Sharma Oli

सरोज रेग्मी (@regmisaroj_) 's Twitter Profile Photo

यदि तपाईं सही हुनु हुन्छ भने केही पनि साबित गर्ने कोशिस नगर्नुहोस् एकदिन समयले आफै प्रमाणित गरीदिनेछ ।। #जय_श्री_कृष्ण #राधे_राधे #राधे_श्याम

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

भन्नेले त खुब भनिदिए बच्पना छ तिम्रो सोचमा अनि आँखा मा पनि.......!! तर, के थाहा हेर्नेहरुलाई ती बचपनाले भरिएको परेलीको डिलमा परिपक्कताको शीतहरु अडिएको.......✍️ #शुभरात्री❣️

BeE haNi💙 (@beehani04) 's Twitter Profile Photo

insurance वालासंग 10 मिनेट बसेर गफ गर्देको बाच्नु भन्दा मर्नुको फाइदा देखाएर गयो बाच्ने बाताबरण नै छैन 😎😃😜😂 गाह्रो छ नि ।।😂😂

Sagar Acharya (@sagarac9) 's Twitter Profile Photo

हजुरको भबिस्य Goldenबनाउछु भन्थी❤️, लास्ट्मा golden oak🥃खाने बनाएर गै!!🤣😣

Sagar Acharya (@sagarac9) 's Twitter Profile Photo

पैसा छ त प्रेम छ❤ किनकी केटिहरूको सपनामा राजकुमार आउने गर्छ, मजदुर होईन🙏💔😔

Sagar Acharya (@sagarac9) 's Twitter Profile Photo

एउटा अधुरो निन्द्राले एकदिन मात्र पिरोल्छ, तर एउटा अधुरो सपनाले जिन्दगीभर! शुभ_दिन😍😍

Sagar Acharya (@sagarac9) 's Twitter Profile Photo

कस्ले भन्छ आजकल मुना-मदन छैनन् भनेर? यहाँ दैनिक हजारौ मदनहरु आफ्नी मुना र आमालाई छाडेर बिदेश भासिन्छन् केवल छैनन त कथा लेख्ने "देवकोटा"!!

Sagar Acharya (@sagarac9) 's Twitter Profile Photo

५ सयमा लानुस जिन्ददि भर ठोक्नुस भनेको सुनेर यसो हेर्न गको त मादल पो बेचिराको रैछ्😋😂

🍁तुलसा🍁 (@tulasha_pokhrel) 's Twitter Profile Photo

लाग्थ्यो जिन्दगीलाई बद्लिन लाई समय लाग्छ तर काहा थाहा थ्यो र बद्लिदै गरेको समय ले जिन्दगी बदलदिन्छ भनेर...!!!🙏❤️

🌹Rose🌹 (@rojeena_khanal) 's Twitter Profile Photo

अनुहारमा भएको त्यो सुन्दर मुस्कान झुटो पनि त हुन सक्छ हजुर, मान्छेलाई हेर्न हैन बुझ्न सिक्नुहोस!!😊🙏