रित्ता प्याज
@sushiltamang19
always be positive
ID: 758219544343162880
27-07-2016 08:36:41
43,43K Tweet
694 Followers
301 Following
सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई जन्मदिनको हार्दिक शुभकामना !! 🇳🇵Balen Shah सहि रुपमा नेपाली जनताको अभिभावक बन्नमा सफल हुनु !! 🙏
ईजरायलले प्यालेस्टाइन र गाजामा रुसले युक्रेनमा जस्तै -जस्तै गरि बालेन नेतृत्वको सरकारले सुकुम्बासी बस्तीमा डाेजर चलायाे बालेनलाई सबैभन्दा बढी रिस गरिब,सुकुम्बासीसंग रहेकाे तथ्य स्पस्ट भयाे। पब्लिक अडिट हुन्छ,फेरि चुनाब आउँछ,सधैंभरि साेसल मिडिया दाईना नहाेलान्🤔 Rastriya Swatantra Party - RSP
जब नागरिकले राज्यलाई भरोसा गर्न छोड्छन्, तब लोकतन्त्रको आधार कमजोर हुन्छ । लोकतन्त्र कमजोर भएका बेला बालेनहरू पनि बलिया बन्न सक्दैनन् । #onlinekhabar Commentry– Binu Subedi onlinekhabar.com/2026/04/191960…
लोकतन्त्र दिवसमा भद्रकालीको अभद्रपत्र Opinion by JB Punmagar (@jbpunmagar) “लोकतन्त्र दिवसमा नेपाली सेनाको ‘लेटरहेड’ मा मिडियाकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई ‘तिमीहरु निगरानीमा छौ’ भन्दै धम्क्याउने काम भयो, त्यसले पृथ्वीनारायण शाहको विरासत ठान्ने सेनाको शौर्य स्वात्तै