binod🇨🇦🇳🇵 (@binodadh09) 's Twitter Profile
binod🇨🇦🇳🇵

@binodadh09

जिबन जसो तसो दु:ख बढी खुसि कममै चलिराको छ :- यहा सम्म आउनुभो follow गरेर जानुहोला🙏🙏

ID: 2776462026

calendar_today28-08-2014 13:58:36

635 Tweet

914 Followers

1,1K Following

सरोज रेग्मी (@regmisaroj_) 's Twitter Profile Photo

माया ❤️ मिठो आमाकै गालि 😔 मिठो आमाकै याद 😔मिठो आमाकै खाना 🍲 मिठो आमाकै हाँसो 😁 मिठो आमाकै पिटाई 👋 मिठो आमाकै हरेक चिज best लाग्छ आमाकै😘💞😍 #जय_श्री_कृष्ण #राधे_राधे #राधे_श्याम

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

Follow Friday विशेष दिउसो१:०० बजे व्यापक प्रोमोट गर्दैछु। #यो ट्विट लाई Retweet गर्नुस। #कमेंट मा आफ्नो ID मेन्सन गर्नुस। #रिट्विट गर्नेलाइ मात्र प्रोमोट गरिनेछ।। #फलो गर्नुस फलोवर्स बढाउनुहोस। 🍑🌰🍒Thank You🌰🍒🍑

सोनि (@isoneey) 's Twitter Profile Photo

Retweet गर्नेको मात्रै Promote गरिने छ 😍FRIDAY SPECIAL😍 के तपाईं आफ्नो Followers बढाउन चाहनु हुन्छ बेलुका ८:०० बजे भब्य Promote हुदै नियमहरु: Id Comment गर्नुहोस यो Tweet लाई Retweet गर्नुस। मलाइ follow गर्नुस- सोनि नोट:मलाइ फलो र यो ट्विट Retweet गर्नुपर्ने छ।

binod🇨🇦🇳🇵 (@binodadh09) 's Twitter Profile Photo

भाग्यमा थ्यो जन्मियो छोरी छिमेकिले मुख बिगार्न जरुरि थ्यो र?? 😏👊

PK (@pr_kharel53) 's Twitter Profile Photo

म Single छु, यसको मतलब यो होइन कि तिमिहरुले Inbox मा message गरेर तिमिहरुको Youtube channel subscribe गराओ 😏

binod🇨🇦🇳🇵 (@binodadh09) 's Twitter Profile Photo

बेसार पानी पनि एति खाइयोकि कोरोनाले पनि अत्ति नगर्न यार भनिसक्यो ! #बेसारे😊🙏

Rizi Na (@rizi_na) 's Twitter Profile Photo

यो ट्विट RT गर्ने सबैलाई प्रमोट गर्छु , समय ७ बजेसम्म मात्र ।

यो ट्विट   RT  गर्ने सबैलाई प्रमोट गर्छु , 
समय  ७ बजेसम्म  मात्र  ।
binod🇨🇦🇳🇵 (@binodadh09) 's Twitter Profile Photo

सबैले बिहे गर मात्र भन्छन तर कसैले आफ्नी छोरि मेन्सन गर्दैनन्🙄😊

binod🇨🇦🇳🇵 (@binodadh09) 's Twitter Profile Photo

हुन त धेरै music सुनियो तर तिम्रो गुन् गुनावटनै संसारको उत्कृष्ट लाग्छ मलाई 😍

binod🇨🇦🇳🇵 (@binodadh09) 's Twitter Profile Photo

बेल्का पिलेन चडियो रातभरिमा मंगल ग्रह पुगियो बिहानी पख फर्कन लागेको पिलेन छुटेछ डईरेक्ट हामफाल्देको बिउजिदात खाटमुनी यार 😂😝

binod🇨🇦🇳🇵 (@binodadh09) 's Twitter Profile Photo

म पनि अब जवान भएछु तिम्रा अनुहारमा ठोकिने मेरा नजरहरु आजकल अन्तै ठोक्किएर रमाईरहे छन्। 😍❤️

binod🇨🇦🇳🇵 (@binodadh09) 's Twitter Profile Photo

कलि आयो या कलिको बाउ जब ! आफ्नै २ बर्षको भतिजले काका काका मेरो आन्टि ल्याउनुन भदिरा के 🤔😝

binod🇨🇦🇳🇵 (@binodadh09) 's Twitter Profile Photo

आफ्नोत GF पनि democratic परिन क्याहो गाउँभरि मेरो BF फल्ना हो भन्दै पो हिनिछिन् । 😝😊

kalpana Poudel💚 (@nepali117) 's Twitter Profile Photo

पैसाले "किनेको" भन्दा, दुखमा "चिनेको" साथीहरू सधै काम लाग्छन। #शुभबिहानी☕ #शुभदिन🙏

binod🇨🇦🇳🇵 (@binodadh09) 's Twitter Profile Photo

My grandmother said “ यो कुकुरको ुत् पनि कत्ति आउन सक्या हो कुन्नी”😂😝

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

कलिलाे घामकाे किरण सँगै लजाएर पहेँलिएका पातहरु ती पातहरु बाट तप्प तप्प अावाजमा खस्ने शीत सुस्साएर बाेलाइरहेका खाेलासँग शीतकाे नमिलेकाे तादाम्यता मनाेरम दृश्य! अाहा!! रविकाे बैँसकाे असरले मुर्छाएका बिरुवा गाेधुली सँगै जाेस देखाउछन् साँच्चिकै प्रकृतिकाे जिन्दगी कति मनमाेहक छ।

रिया 💞 (@rhea2204) 's Twitter Profile Photo

पैसा खर्च गरेर किताब त किन्नुहोला तर, ज्ञान पाउन त मेरा ट्वीट नै पढ्नु पर्छ है 😜😂

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

१ लाख रुपैयाँ तोलाको सुन १०० रुपैयाँ घट्दा सुनको भाउ ह्वात्त घट्यो भन्नेलाई भिरबाट ह्वात्त घचटेर ह्वात्तको मतलब बुझाउन मन छ। 🤞😊