News Japanese 24 (@gnklt) 's Twitter Profile
News Japanese 24

@gnklt

जस्तो बिचार हुन्छ मनले उस्तै सन्सार देखिन्छ।राधे!राधे❣️

ID: 1267805824971243522

calendar_today02-06-2020 13:10:57

9,9K Tweet

15,15K Followers

7,7K Following

subedimohan (@subedimohan5) 's Twitter Profile Photo

क्षणीक रमझममा रम्ने आदतले वास्तविक जिवन सिंगारनै बिर्सीयछ!🤔। #शुभ_प्रभात #शुभदिनको_कामना ☕️☕️🙏🙏

🚶‍♂️सहयात्री अनिल ✨ (@sahayatri_anil) 's Twitter Profile Photo

मैले सम्झदै गए तिमिले भुल्दै गयौ मै झुक्दै गए तिमिले सताउदै गयौ सोचें कुनै दिन बुझ्नेछौ मलाइ बदल्ने छौ त्यो कठोर मन म रूदै गए अनि तिमिले खुसि खुसि रूवाउदै गयौ !!😢 #शुभबिहानी ☕️ #शुभदिन ❤️🙏

𝕻𝖗𝖆𝖐𝖆𝖘𝖍 𝕮𝖍𝖆𝖒𝖑𝖎𝖓𝖌 𝕽𝖆𝖎 (@p_c_rai) 's Twitter Profile Photo

भगवान : के चाहियो? काका : एउटा जागीर, पैसाले भरिएको कोठा, आनन्दको निन्द्रा र यो गर्मीबाट छुटकारा भगवान : तथास्तु आज काका atm मा गार्ड हुनुहुन्छ ! 😂

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

तिमिलाई शरीर देखाएर हिड्न कसरी भनु जाबो चिठी छोप्न त खाम चाहिन्छ भने।

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

अर्जेन्टिना ले world cup जिते पनि मेरो मन जित्ने तिमी नै हो माया😙💕

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

औकात देखाउने धनी भन्दा हाल खबर सोध्ने गरिब लाखौ लाखौ गुना प्यारो हुन्छ।😚

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

जसलाई उस्को जरामा बिश्वास हुन्छ ,,,उस्लाई पात झर्यो भन्दैमा कुनै आपत्ती हुदैन।।❣️❣️

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

उन्लाई के चाहिएको छ र खै म बाट ,,कहिलेकाहीँ त म भुतुक्क निदाएको देख्दा पनि खुसी हुन्छिन मेरि आमा😥,,,,निस्वार्थ

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

हैन यी टुईटर का कुनै केटि को पनि BF नै नभएझै गरि टुईट गरि राछन त । 🤣 अझै कति को जिन्दगी बर्बाद गर्न खोज्दै छन्😅🤣

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

मेरो नसा मा चडेको छ मा फेरि आज एउटा सत्रु बढेको छ मालाईइ

मनु🌸 (@manisha95478681) 's Twitter Profile Photo

मन तिम्रो फेरियो अनि जिन्दगि मेरो पो बिग्रियो....💔😢

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

तिमी मलाई छुट्टै सिर्जना गर्न भन्छौ नफुले को फुल को बोट फुल झर्न भन्छौ मलाई खोली तर्न त कयौ समय लाग्छ तिमि त मलाई ढुङ्गा बिना नै समुन्द्र तर्न भन्छौ अभिसा बाठो भएछ दुनिया मेरै ठाउँमा आएर मलाई नै सर्न भन्छौ ।

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

आज त ससद हल मा महिला र पुरुष एकै ठाउँ बसेर कस्ले धेरै दूध दुने र दूध खाने भन्ने प्रतिस्पर्धा चलेको छरेत !!🤣, ,, , , , , , , ,भैसि उपहार्🤣

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

सर्बस्व डुब्यो बर्सौ भो निद्रा लाएको छैन बर्सौ बिति सक्यौ यहाँ कुनै रहात पाएको छैन तिमी चामल को भात फाल्छौ यहाँ चौलानी खाएको छैन हाम्रो सर्बस्व हुदा सम्म पनि सरकार एक पल्ट धाएको छैन।

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

शान्त सङ्ग मिहेनत गर्दै जानुस हल्ला त भोलि सफलता ले आफै मच्चाउछ। राधे!राधे

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

छोरिले घर छोड्दा सबै रुदै थिए,,,छोराले घर छोडदा मात्र आमा ।😣

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

घर बाटै यस्तो BiG MATCH हेर्ने सुबिधा अरु कुनै देश मा छ 🤣🤣🤣

घर बाटै यस्तो BiG MATCH हेर्ने सुबिधा अरु कुनै देश मा छ 🤣🤣🤣