🇳🇵PREM🇳🇵प्रेम आशीक🇳🇵 (@prembhadur11) 's Twitter Profile
🇳🇵PREM🇳🇵प्रेम आशीक🇳🇵

@prembhadur11

ID: 1328204873708363776

calendar_today16-11-2020 05:15:09

116 Tweet

200 Followers

2,2K Following

Akriti Subedi (@akriti__subedi) 's Twitter Profile Photo

त्यो दिन देखि मैले "रुप" र "आकर्षण"को मतलब गर्न छोडी दिए जुन दिन देखि मैले दुई "अन्धा" बिच घनिष्ठ प्रेम देखे😊❤️

🇳🇵PREM🇳🇵प्रेम आशीक🇳🇵 (@prembhadur11) 's Twitter Profile Photo

थाहाॅ छैन काडा हो की फुल हो जिंन्दगी सृष्टिले गरेको रचना हो की भुल हो जिन्दगी कहिले खुशी त कहीले दुख्को बर्षात हुने कि त दखै दुखको आशूको मुल हो जिन्दगी।

🇳🇵PREM🇳🇵प्रेम आशीक🇳🇵 (@prembhadur11) 's Twitter Profile Photo

छायाॅ बनेर मेरो साथ घुम्छ छुदा रूप उसको कता हराउछ उर्लि ब्यथाका जब छाल आउॅछू दुख्छ मुटु आखाॅ रसाउॅछ।