💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile
💚🎼PRAVESH🎸🇳🇵{प्रवेश}

@sapkota_pravesh

🌹खुला किताब📖🌹
I am a very small creature of this world and I am here in earth temporarily, happened to be a Learner ! ट्विटहरु यता छन् है👉 @PK_pravesh05

ID: 3097625456

calendar_today19-03-2015 10:02:06

14,14K Tweet

15,15K Followers

13,13K Following

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

३ पटककाे बिश्व विजेता टाेलिकाे स्वागत ! @#त्रिभुवन_बिमानस्थल !😡😡 खेलकुदमन्त्री झण्डा बाेकेर भाेट माग्दै हाेलान की...???

फाईनल्ली २२ गते भिसा आउने कन्फर्म भयाे अम्रिकाकाे !😎😂🤣🤣

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

एयरपाेर्टमा बाेलेराेमा पिकअप गर्या रिस केटाहरूले आज मज्जाले पाेख्ने भए ! Too good, Too good !😉

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

विश्व क्रिकेटमा नेपालले निकै राम्राे सम्भावना बाेकेकाे देखिन्छ अवसर पाएकाे खण्डमा !👍️

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

पल्लाे गाममा उहाँकाे फ्रेण्ड रिक्वेष्ट आएछ, तर मैले पत्याईन !😀😆🤣

अमेरिकन साहित्यकार Mark Twain काे भनाई : "राजनीति मात्र एउटा यस्तो पेशा हो जहाँ झुट बोल्न पाइन्छ, अपराध गर्न पाइन्छ, अन्याय गर्न पाइन्छ ! र यी सबै समाज र मानवता बिरोधी कार्य गरेर पनि सम्मानित भईरहन पाइन्छ।"

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

साँच्ची याे पटककाे सत्ता समिकरणमा रास्वपा काे नामाे निशान केही सुन्दिन/देख्दिन त म !🤔🤔 के अचम्म हाे हँ ??

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

केही न कामकाे गफाडी तुलेगाडु छ मन्त्रालयकाे हाकीम ! उसैकाे प्रा. लि. ले सराहना गर्नु कुन चैँ नाैलाे कुरा भयाे र !

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

जस्लाइ नजाउ भन्दा पनि गयो, त्यो त पराइ रहेछ, जो घचेट्दा पनि बस्यो, त्यो पो आफ्नो रहेछ .!!💔

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

शुभ प्रभात मित्रहरू !☕️ शुभ दिनकाे कामना !यहाँहरू सबैकाे दिन शुभ रहाेस् !🙏

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

भाग्यमा छ भने भागेर पनि आउछ ! यदि भाग्यमा छैन भने आएर पनि भाग्छ ! #सन्दर्भ_शेयर_बजार !😊😊

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

आजभाेलि लाेकल र ब्राण्डेड वाला ट्राफिक देखिन्नन त चाेक तिर !🤔नेपालीहरू सुध्रिसकेका हुन कि प्राेजेक्ट नै बन्द भाकाे हाे हँ ??😃😆

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

बैनीले भिनाजु भनेर बाेलाइसकि !😊 दिदि चाहीँ मैले msg. गर्दा डिस्टर्ब त भाकाे छैन नी भन्दै बसिराछे !❤️❤️

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

मन्त्री ज्युकाे जवाफ पढ्नुस न एक पटक ! कति रिस उठ्दाे छ !😀😆😠onlinekhabar.com/2024/11/156891…

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

मलाई डायरिया सुरू भा'छ सरकार अहिले भर्खरबाट ! भाेलि सार्बजनिक बिदा गर्दे !😥