🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profileg
🌹...खुशी...🌹

@peacefulmylifee

मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ
🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज

ID:1101376691681853440

calendar_today01-03-2019 07:00:40

90,6K Tweets

54,9K Followers

23,0K Following

🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

चिठ्ठा पैसा या सामानको मात्र हुदैन
जिबनमा सहि मान्छे मिल्नु पनि एक चिठ्ठा नै हो

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...✍️

सफलता बिहानी जस्तै हुन्छ
मागेर हैन
जागेर मिल्छ

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...✍️

धोका लाई कहिले भुल्न सकिँदैन
सहि समयको प्रतीक्षा गर्न सकिन्छ
हिसाब बराबर गर्नको लागि ...!

शुभ_पल
🌹

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...✍️

धेरै रिसाउने मान्छे
आँखा भएर पनि..अन्धो सरि नै हुन्छ..!

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...✍️

गुनासोले घर चल्दैन
उमेर चाहे जतिसुकै होस...कमानुनै पर्छ...!

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

यदि तिमी आफै गलत छौ भने
अरुको गल्ति माफ गर्न सजिलो हुन्छ

...🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

दुनिया... धनिलाइ ऋण र
शक्तिशाली लाई मदत गर्न सदैव तयार हुन्छ

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

जब सम्म धर्ममा पाप पखाल्ने ब्यबस्था रहन्छ
तब सम्म मान्छेले पाप पखाल्दै
पाप गर्दै गर्छ..!

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

कोहि कोहि मान्छे अचम्मका हुन्छन
लसुन, प्याज ,माछा -मासु ,अन्डा केही खान्नन
तर घुस टन्न खान्छन....!

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

गरिबी एक कलंक हो
जति सक्छौ छिटो यो कलंकलाइ मेटाउ

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

गणतंत्रको सबै भन्दा नराम्रो पक्ष भनेको
योग्यताको कुनै मान्यता छैन
सिर्फ लोकप्रियताको छ

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

यदि तपाइको बहस कुनै मुर्ख व्यक्ति सित हुदैछ भने तुरुन्त हार मान्नुहोस...किनकी
तपाइको कुरा जति तर्कसंगत भएपनि
तपाईंले कुकुरले जति भुक्न सक्नु हुन्न

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

पहिले आफ्नो बुद्धिमा ध्यान देउ
अनि बल्ल अरुलाइ ज्ञान देउ

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

यति कठोर बन्न मन छ
सारा दुनियाँले भनुन....तिमी ढुङ्गा हो कि मान्छे..!

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

जब जब मानवता खतम हुदै जान्छ
तब तब मान्छे मृत्युको लागि खुसी हुँदै जान्छ

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

प्रिय 2081...
तिमी सित खास केही आशा त छैन
बिन्ती मलाइ सुख्ख सङ्ग बाच्न दिनु
सारा ती मतलबी मान्छे सित टाढा राख्नु
जस्ले मलाइ 2080 मा धेरै दुख दिएका थिए...!


🌹🙏❣️

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

सबैलाइ खुसी बनाउन खोज्नु एक्दमै गार्‍हो कुरा हो
तर....एकदमै सजिलो कुरा चाहिँ
सबै संग खुशी हुन सिक्नु हो...!

🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

ठगी र लुटपाट हेरेर यो देशको चाला सोचिरहन्छु
गरिबले बालबच्चा लिएर कता जाला सोचिरहन्छु
तिमीसँग त पुस्तौँ पुग्ने धनदौलत छँदैछ महोदय
साँझ बिहान मजदुरी गर्नेले के खाला सोचिरहन्छु


🙏

account_circle