@हाकिम @जि@ (@hakimshab12) 's Twitter Profile
@हाकिम @जि@

@hakimshab12

flow 100% flow back

ID: 1194198125231013889

calendar_today12-11-2019 10:20:21

25,25K Tweet

3,3K Followers

4,4K Following

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

नबिताऊँ दिन,समय उड़ाउने कुरामा अल्झेर डाह गरीगरी,झुक्ने झुकाउने कुरामा अल्झेर मान्छे हुने~एउटा अद्भुत अवसर पाईएकोछ नफ़ालौ खेर~पाउने गुमाउने कुरामा अल्झेर आकाश के.सी. 🌷❤️ #जय_ज़िंदगी💘🌷

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

गल्ति सबैको हुन्छ हजुर फरक यति मात्रै हो आफ्नो कहिल्यै देखिन्दैन र अरुको सधै अगाडि आउछ 😇🔥

Janak Budhathoki (@janakbc72) 's Twitter Profile Photo

हुन त यी सब प्रेमकै अनेक रुप होलान, जब तिमीसंग थिए प्रेमको अर्को अवस्थामा थिए अहिले एक्लै छु प्रेमको अर्को अवस्था अनुभव गरिरहेछु। #शुभ_प्रभात #शुभ_दिन

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

आफ्नै ज़िंदगीलाई बारी बनाएँ,खेत बनाएँ उस्को प्रेममा डुबेर आफूलाई,अचेत बनाएँ उस्ले जे जे मन परायो, त्यही त्यही बनीरहें र आफूलाई, पोतारीको झूम्रो समेत बनाएँ आकाश के.सी. ❤️🌷 #जय_ज़िंदगी💘🌷

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

पिठ्यु जहिले दरो बनाएर राख्नुपर्छ किनकी स्याबासी र धोका दुबै पछाडि बाटै प्राप्त हुनेगर्छ !!! #शुभबिहानी #शुभदिनको_कामना

नक्षेत्र (@soul_naxetra) 's Twitter Profile Photo

जलेर खरानी हुनु पनि त गाह्रो छ सबै समबेदना का दाउरा कहाँ ल्याउछन र जबर्जस्ति क्यामरा तेसार्छन बरु 😥 #repsitamaaw

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

म तिम्रो जिन्दगीमा महत्वपूर्ण ब्यक्ति नहुन सक्छु ! तर म आशा राख्ने छु , पक्कै एक दिन तिमीले मेरो नाम सुनेर मुस्कुराउने छौ !! अनि भन्ने छौ , " I Miss This Person’ #शुभप्रभात शुभदिन 🙏💜 #rockmylife

@हाकिम @जि@ (@hakimshab12) 's Twitter Profile Photo

तोशिमा ले प्रचन्डको शोकप्रती दिएको अभिव्यक्ती ले आफुलाई के शक्तिशाली ठान्नु गलत हो । विचार गरेर बोल घमण्डले आफैं लाई नष्ट गर्न सक्छ ।

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

स्वतंत्र छैन म~कालको जालमा पाउनेगर्छु आर्यघाट देख्दा, आफू बेहालमा पाउनेगर्छु हार्दिन हिम्मत एक मुट्ठी सास भएसम्म,तर हरक्षण आफूलाई म ब्रह्मनालमा पाउनेगर्छु आकाश के.सी. 🌷❤️ #जय_ज़िंदगी💘🌷

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

छैन लोभ अंगालोको पिरतीले मलाई कसिदेउ तिमीलाई मात्र हेर्छु म,नजर भरी तिमी बसीदेउ मेरो मायाँ! आजसम्म रित्तो छ मुटु,रित्तो छ मन प्रेमको बाटो पैल्याएर,अब मेरो मनमा पसीदेउ आकाश के.सी. 🌷❤️ #जय_ज़िंदगी💘🌷

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 मान्छेको ठूलो शत्रु, उसको अहंकार हो जनताको भलाई, सरकारको सरोकार हो मिहनतले फल दिन्छ, धेरै काम बन्न सक्छ बिना कर्मको लाभ, नसोचेको हुनु चमत्कार हो 💞💞💞 #अविरल #शुभसाँझ❤️❤️🙏🙏

प्रमोद ज्ञवाली (@gyawali_pramod) 's Twitter Profile Photo

जब समझदारी र जिम्मेवारी बढ्न थाल्छ तब एक्लोपन धेरै सुन्दर लाग्ने रहेछ। 😍😍 सुभ साँझ मित्र।

dahal( urmi) (@sanukanxirkm) 's Twitter Profile Photo

धनि घरको भन्दा कम थिएन मेरि आमाको त्यो च्यात्तिएको पटुकी जहाँ मेरो लागी केही न केही खाने कुरा अवश्य हुन्थ्यो नि आमा❤️❣️ #शुभरात्री

Janak Budhathoki (@janakbc72) 's Twitter Profile Photo

#मुक्तक चुरा खोलेर, पोते फुकाएर हिडेको देख्नुभन्दा पीरैपीरले आफैलाई सुकाएर हिडेको देख्नुभन्दा म चश्मा लगाएर हिडुला समाजमा चिन्ता नगर, तिमिले शिरमा सिन्दुर लुकाएर हिडेको देख्नुभन्दा। #शुभ_प्रभात #शुभ_दिन

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

उनको बैंशबाट मताउने सुगंध छरिएको थियो आफूचैं उनको बैंशको लतमा परिएको थियो मेरा त यी नजर पनी,त्यस्तो नजरमा डुब्नपुगे जुन नजरमा~मदिरा झै नशा भरीएको थियो आकाश के.सी. ❤️🌷 #जय_ज़िंदगी💘🌷

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

मान्छेले,पापी मनको दास नभएकै जाती मारेर मनलाई,ज्यूदो लास नभएकै जाती आफ्नो लागी~आफू मात्र आफ्नो भइन्छ बेकारमा आस गरेर नीरास नभएकै जाती आकाश के.सी. ❤️🌷 #जय_ज़िंदगी❤️‍🩹🙏

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

पारेर दुनियाँ खुसी~हृदय धड्काउदै जगमा उठाउन मनहरुलाई ढोका खड्काउदै जगमा आशाका, मीठामीठा दिएर हज़ारौ उमंगहरु आयो नयाँ वर्ष फेरी,ताली पड्काउदै जगमा आकाश के.सी. 🌷❤️🌷 नयाँ वर्षको उपलक्षमा संपूर्ण प्रिय मनहरुमा हार्दिक मंगलमय शुभकामना🎈🍾🙏

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

अन्माएर लॉंदा,उलीनकाठको सवारी दिन्छु पत्नीब्रता रही जुनीभरलाई वफ़ादारी दिन्छु दिन्न म,घरबुनाको चोलो र गउनको फ़रिया मख़मलको चोलो संगै साटनको सारी दिन्छु आकाश के.सी. ❤️🌷 #जय_ज़िन्दगी ❤️❤️

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

जती नै पुरानो भयेपनी, बल्झिने त मायां नै रेछ मन भरीको सम्झनामा, अल्झिने त मायां नै रेछ सुस्केरा संग संगै~एक शब्द गाली गर्दै भयेपनी दुखमापनी सुखमापनी, सम्झिने त मायां नै रेछ आकाश के.सी. ❤️❤️ #जय_ज़िन्दगी 🌷🌷