Santosh Press (@santoshpress34) 's Twitter Profile
Santosh Press

@santoshpress34

Correspondent (Madhesh)

ID: 1318782445500575747

linkhttp://www.nepalpress.com calendar_today21-10-2020 05:13:46

3,3K Tweet

907 Followers

1,1K Following

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

असार १५ : राष्ट्रिय धान दिवसको हार्दिक शुभकामना 💐💐

असार १५ : राष्ट्रिय धान दिवसको 
हार्दिक शुभकामना 💐💐
Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

प्रतिनिधिसभाबाट पारित संघीय निजामती सेवा विधेयकमा के के थपिए नयाँ व्यवस्था ?👇 #nepalpress

प्रतिनिधिसभाबाट पारित संघीय निजामती सेवा विधेयकमा के के थपिए नयाँ व्यवस्था ?👇
#nepalpress
Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले सुन किनेको रकम नतिरेपछि व्यवसायीले मेयरलाई गुहारेका छन् । nepalpress.com/2025/06/29/611…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा चरम लापरबाही, उपचार कसले गर्यो ? nepalpress.com/2025/06/30/611…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

जनमतमा दुई उपाध्यक्षको मनोनीतप्रति स्थायी समिति सदस्य साहको आपत्ति, नेतृत्वलाई ५ बुँदे सुझाव nepalpress.com/2025/07/03/612…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच झडप, नेपाल प्रहरी अनभिज्ञ ! nepalpress.com/2025/07/04/612…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

मधेस प्रदेशसभा बैठकमा प्रतिपक्षीको अवरोध, बजेट पुनर्लेखनको माग nepalpress.com/2025/07/06/613…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

सिरहाको गोलबजार नगरपालिका चोहर्वास्थित जनता नमूना माध्यमिक विद्यालयका शिक्षक हरि श्रेष्ठमाथि छात्रा दुर्व्यवहारको आरोपसहित अभिभावकले विद्यालयमा तोडफोड गरेका छन् । nepalpress.com/2025/07/07/614…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

माओवादीकी सांसदको ‘किस भिडिओ’ सेयर गर्दा राप्रपा युवा नेता पक्राउ, ५ दिन म्याद थप सांसद लामा आफैंले बनाएर टिकटकमा हालेको राप्रपाको दाबी, बागलाई अविलम्ब रिहा गर्न माग nepalpress.com/2025/07/07/614…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

मधेस बाहेक देशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव, भारी वर्षाको सम्भावना todaykhoj.com/2025/07/09/580…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मलाई ज्ञान दिनु भएका सम्पूर्ण गुरुमा सतसत नमन 🙏🙏 #गुरु_पुर्णिमाको_शुभकामना 🙏❤️

प्रतिपक्षीले कार्यदलमा आपत्ति जनाए, मुख्यमन्त्रीको प्रतिवाद, सभामुखले स्थगित गरे बैठक 😲 nepalpress.com/2025/07/10/615…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

विद्यार्थीलाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ मेसेज पठाएको आरोपमा शिक्षक पक्राउ, विद्यालयमा तोडफोड nepalpress.com/2025/07/13/616…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

मधेश सरकारलाई सत्तापक्षकै सांसदको प्रश्न- रेड बुकको २९४ पाना लुकाएर गुलाम बनाउन खोजेको ? nepalpress.com/2025/07/14/616…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

मधेशका अर्थमन्त्रीको दुईथरी रेडबुक ! सांसदलाई बाँडेकोमा २९४ पेज र ८ हजार योजना गायब जसपा नेपालसहितका ६ दलले गरे बैठक बहिष्कार nepalpress.com/2025/07/14/616…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

खडेरीको सामना गरिरहेको मधेश प्रदेशका जिल्लाहरुमा बल्ल असार लागेजस्तो मौसम बदलिएको छ । nepalpress.com/2025/07/16/617…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

निलम्बित उपाध्यक्ष र कोषाध्यक्षसहितका नेतालाई भौतिक कारबाही गर्ने जनमत सिरहा इन्चार्जको धम्की nepalpress.com/2025/07/16/617…

Santosh Press (@santoshpress34) 's Twitter Profile Photo

टेलिकमबाट सरकारको निर्णय कार्यान्वयन, फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द 😲