RaaZoo PauDell (@turuplaal) 's Twitter Profile
RaaZoo PauDell

@turuplaal

फेक होईन रियल हुँ।
जे देखिन्छु त्यों होईन र पनि रियल नै हुँ।

ID: 1280435171120930817

linkhttps://twitter.com/search?q=from%3A%40Turuplaal%20-filter%3Areplies&src=typed_query calendar_today07-07-2020 09:35:28

128,128K Tweet

13,13K Takipçi

1,1K Takip Edilen

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

निराशा लाइ आशामा बदल्न सक्नु पनि सकारात्मक ठूलो कुरा हो 👍

sharmiladahal (@yogini_4321) 's Twitter Profile Photo

खोला त फर्किन्छ कहिले बाफ त कहिले बादल बनेर तिमी पनि फर्किन्छौ आफ्नै लय ,आफ्नै चालमा भनेर भन्ने गर्दथ्यौ ,यो यात्रा हो ! यहि यात्रामा म तिमीलाई नै पर्खिरहेछु .....💌

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 जुनसुकै तन्त्र आवस्, सुसासन हुनै पर्छ मुख्य अंग सटिक, दह्रो प्रशासन हुनै पर्छ जनताको कुरा गर्ने, नेताहरुमात्र मोटाउने कुशासन हैन, देशमा अनुशासन हुनै पर्छ 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

प्रतिक (@shreyash311) 's Twitter Profile Photo

टाउके राजतन्त्रवादी हुन,वा टाउको गणतन्त्रवादी हून,जो आफूलाइ आपत पर्दा सधै एक भए,तर जनतालाइ आपत पर्दा कहिल्यै एक भएनन । तसर्थ वाद बदल्न होइन,नेतृत्वको सोच बदल्न आ-आफ्नो ठाउ बाट बोलौ।)

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

त्यो शक्तिको स्वरूप हो मनमा भक्तिको रूप हो जो हर सङ्कटमा साथ थामुन मेरो त्यो माता देवीको रूप हो ...♥️ शुभ बिहान, हजुरहरु सम्पूर्णको दिन शुभ रहोस् | 🤞 #जय_माता_जी☘️🙏

त्यो शक्तिको स्वरूप हो
मनमा भक्तिको रूप हो
जो हर सङ्कटमा साथ थामुन मेरो 
त्यो माता देवीको रूप हो ...♥️
शुभ बिहान, हजुरहरु सम्पूर्णको दिन शुभ रहोस् | 🤞
#जय_माता_जी☘️🙏
🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

आज बुढी रिसाएर टेन्सन मैलेनि उसको आँखामा हेरेर तिमी कत्ति धेरै काम गर्छौ है भन्देको खोइ मेरो बुढाले कहिल्यै यस्तो भन्दैन्न दाजु भनेर रोई यार।🙆🤣🤣🤣🤭

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

काठमाडौंमा राजाबादी र रैतीबादी ऊफ्रेर म्यानमारमा 7.7 रेक्टरको भुकम्प ल्याईदेछन् 😂

Pantpuran (@pantpuran1) 's Twitter Profile Photo

Good afternoon dear friends 🌄🌹😊❣️🌹🫂🌍💖🇳🇵🤝🫶💞 happy Friday 😁💟🌹💐 have a great weekend 😘😘😘

Good afternoon dear friends 🌄🌹😊❣️🌹🫂🌍💖🇳🇵🤝🫶💞 happy Friday 😁💟🌹💐 have a great weekend 😘😘😘
🌷 लोकेन्द्रबहादुर चन्द 🌷 जाजरकोटी (@lokendra98696) 's Twitter Profile Photo

जसले जे भने पनि आजको आन्दोलन राजावादीहरू कै राम्रो लाग्यो नेपाली झण्डा सहित क्या दामि देखिने 🫣

Gaule Dai (@dai_gaule) 's Twitter Profile Photo

सरकार र नेताहरूको कार्यसैली प्रति जनता खुशी थिएनन् आज पनि छैन। जनतामा निरासा फैलिएको थियो त्यो आज पनि यथावत छ। तर त्यो निरासा गणतन्त्र फाल्न गद्दी माथी अपुताली हक स्थापित गर्न खोज्ने ज्ञानेन्द्र लाई राजा बनाउनका लागी होइन। गणतन्त्र भित्र देखिएका बेथिति सुधार्नका लागी हो। ✍😎

Chandra Shrestha (@chandra61725248) 's Twitter Profile Photo

विकृतिले निम्त्याएको वितृष्णा छर्लङ्ग उर्लियो काठमाडौको सडकमा!!!

Arpita Chhetri (@chhetri_arpita) 's Twitter Profile Photo

विगतमा राजाका छोराहरूलाई राम्रा चेलिबेटी देख्नै हुन्थेन्। आज मण्डलले र रैतिहरूलाइ काठमाडौंमा राम्रा घर, घाटिमा लगाएको सुनको सिक्री देख्नै हुन्न ।

Bikash Chaudhary (@bikashc92048953) 's Twitter Profile Photo

ब्यक्तिगत सम्पत्ति, राज्यको सम्पत्ति, ताेडफाेड गर्ने आगलागी गर्ने, चाेरि गर्ने यी सबै अपराधीक क्रियाकलाप हुन । राजाबादिका आन्दोलनका नाइकेहरु सजक हुनुपर्ने देखियो ।

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

सिहदरबारमा आगो लाउन पर्ने जनताको घरमा लागेछ। 🙆 भरे कसैको बुढाले सुनको सिक्रि लिएर आयो भने त्यो रूने दाइलाइ बोलाएर फिर्ता दिनु होला। 🙏🙏🙏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मानव हृदय अहंकारको बुनियाद भैसकेको छ ! उफ्, त्यसैले त धमिलो हुँदै गैरहेको छ प्रेमको स्रोत,उदाहरण,परिभाषा र साथ-समर्पण !! जहाँ समर्पण हुँदैन,त्यहाँ समय र मन हुँदैन !! #शुभ_प्रभात🙏❤️☕️

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

हरेक पाइलामा साथ दिने मान्छेको आवश्यक्ता थियो तर जिन्दगीले सधै आश देखाउने सँग भेट गराइदियो ..🥲 #शुभ_प्रभात ☕️

प्रतिक (@shreyash311) 's Twitter Profile Photo

~गजल✍️😘❣️ यौवनको दलदल सम्हालेर राख दलदलको कमल सम्हालेर राख पथ्थरको बस्ती बैमानी छ धेरै शिसाको महल सम्हालेर राख भमरा माथि बिश्वास नगर ए फूल काडाँको दख्खल सम्हालेर राख यहा फूल हैन सुवासको छ मोह हरपल मनोबल सम्हालेर राख माटाको भाडा फूटे जोडिदैन जवानी हरपल सम्हालेर राख!)

सोझो चोर (@sojho_chor82) 's Twitter Profile Photo

नेपालका न्यायाधीशहरु कुनै पार्टीको झोले भन्दा तल्लो दर्जामा गिरि सकेका रहेछन् । डाक्टर , शिक्षक त पहिलेनै पार्टीको झोले भैसकेको थिए ।अब कस्लालाई कस्को सम्मान ?

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

राजसंस्थाको अन्तिम कार्यकाल २०६१/०६२ मा नेपाल सरकारले छुट्याएको कुल बजेट रु ३६ करोड ५६ लाख रुपैयाँ! आजका नवराजले कती पाएछन थाह छ? रास्ट्रपती १अर्व ६९ करोड २० लाख उप रास्ट्रपती ७७ करोड २०लाख ! हिजो सेतो हाती पाल्न सकिन्न भन्नेहरु आज के भन्ने गर्छन् होला ?

मालिका (@sailii11) 's Twitter Profile Photo

जिन्दगीको परिक्षामा कुनै नम्बर पाइदैन हजूर साथीले तपाइलाई मनै देखी याद गर्छन् भने सम्झनुस तपाईं पास हुनु भयो भनेर !!