अविरल_यात्री (@aviral_khadka97) 's Twitter Profile
अविरल_यात्री

@aviral_khadka97

ID: 796953735125561345

linkhttp://www.mahabaudha.com calendar_today11-11-2016 05:52:31

397 Tweet

1,1K Followers

2,2K Following

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

प्रेम जहिले भेटियो त्यो समय मिठो । प्रेम जति भेटियो त्यो तृप्ती मिठो । प्रेम जसरी भेटियो त्यो अवस्था मिठो ।भेटेर पनि नभेटिएजस्तो लाग्ने प्रेमको तृष्णा मिठो । नभेटेपनि भेटेजस्तै लाग्ने, प्रेमको भ्रम मिठो ! प्रेम हर समयमा मिठो । हर उमेरमा मिठो । प्रेमको हर रंग मिठो, हर रुप मिठो !

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

आऊ प्रिय आज मेरो सामु आऊ संगै बसि एउटा बाचा लिएर जाऊ तिमी बिना आधा छु सुनेर जाऊ तिमी बिना अधुरो छु हेरेर जाऊ शुन्य आकास झै लाग्छ जिन्दगी खुशिका सप्तरङ्गी रङ्ग छरेर जाऊ उजाड र निरास लाग्छ जिन्दगी उमंग अनि रहरहरु भरेर जाऊ भो अब बेचैन मनलाई धेरै नसताऊ सांस बिनाको धडकन लिएर जाऊ

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

जिन्दगीको पानामा त्यति धेरै गल्ती पनि नगर कि, पेन्सिल भन्दा पहिले इरेजर सकियोस् ..!!

तितेकरेली👁️🕊️👁️🇳🇵 (@teetekareli_) 's Twitter Profile Photo

त्यो प्रेम थियो या त्याग तिमिलाई अरुसङ्गै खुशि भएको देखेपछि सोचे मैले टाढिन ढिला गरेछु!!💔 #Good_morning

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

छाडिदिए अब त्यस्ता ब्यक्ती लाई जस्ले मलाई प्रथामिकता मा होइन कि सधैं विकल्प मा राखेर बोल्ने गर्छन्।😏😋 #शुभ_रात्री😴🙏

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

प्रेमले, कहिल्यै आफूलाई मन पर्ने मान्छेको पाइला रोक्तैन, हिँड्न लागेको बेला आँशुले उसको बाटो छेक्दैन, पाइताला नदुखोस् भनेर मखमल बिछ्याइदेला, घामले नपोलोस् भनेर बतास पठाइदेला ! प्रेमले, जसलाई प्रेम गरिन्छ, ऊ बाहेक अरु कोही देख्दैन ।

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

मान्छेहरु गए जीवन बाट। कोहि बद्लिएर गए, कोहि बद्ला लिएर गए। तर चित्त त तब दुख्यो, जब काँधमा शिर राखेर रुने मान्छेले नै आँसु दिएर गए..!!

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

कसैले आफूतिर हानेको ढुङ्गा टिपेर घर बनाउने सामर्थ्य लिनुपर्छ !! जिन्दगीले आफै काचुली फेर्छ !!!

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

एकै दिनमा पढ्ने बाचा नगर प्रिय, मैले आफैंलाई लेख्न कयौं साल लगाएको छु

😍बनिता😍 (@banita05384231) 's Twitter Profile Photo

हरेक प्रेमीहरु को सुरुवात स्वर्ग जस्तो काल्पनिक आनन्दमय हुन्छ र अन्त्य चाही बास्तबिक उजाड बस्ती जस्तै निर्मम हुन्छ ।😤😓

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

त्यो पुरूष भाग्यमानि हो जो एउटा स्त्रीको पहिलो प्रेमि हुन्छ…. र त्यहीँ स्त्री सौभाग्यशाली हो जो एउटा पुरूषको अन्तिम प्रेमिका हुन्छे......🥰

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

प्राकृतिक नियम नै हो अघिल्लो सिढी चढ्न को लागि पछिल्लो सिढी छोड्नै पर्छ l #शुभरात्री 😊♥️🌙

गृश्माश्री दाहाल (@grishmashri55) 's Twitter Profile Photo

भित्रको आँशु परिवार बाहेक समाज लाई नदेखाउनुहोस, आफु हाँसे शत्रु जल्छ, आफु रोए शत्रु हाँस्छ

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जितेर ल्याएको पुरस्कारले एकछिन खुसी देला तर, हारेर सिकेको पाठले जिवनभर खुसी दिन मदत गर्छ I #शुभ_प्रभात #शुभ_दिन ☕️😊❤️

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

आफ्नो निधारमा लाएको टीका त राम्रो सगं अडिदैन भने भाग्यमै नभएको चिज झन काहा अडाउन सकिन्छ र हजुर🤔 #शुभ_प्रभात

Sushi👁️❤️(Scorpio)🦂🦂🦂 (@scorpiosushila) 's Twitter Profile Photo

एक दिन यस्तो कहानी लेखेर बिदा हुनेछु, जुन पढिसकेपछी तिमी चाहेर रुन पनि सक्दैनौ र फेरि मेरो हुन पनि सक्दैनौ ।🤨🤨

NRN❤️ (@sksm309) 's Twitter Profile Photo

थाहा पाउनेछौ तर धेरै ढिला हुनेछ, रोजेको सबै असल र छोडेको सबै खराब हुदैनन भन्ने!❤️🌸

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अरुको निर्णयले तपाइको परिचय दिन सक्दैन तपाईं को हो यो तपाईं जति अरुले बुझ्दैन I

😍बनिता😍 (@banita05384231) 's Twitter Profile Photo

जिन्दगीमा त्यो मान्छे कहिल्यै नगुमाउनु जो रिसाएर पनि तिमी संगै आउँछ !💗