💓💕👸Lx🤴 पहाडी🇳🇵💓💕👸🤴 (@laxman_paudal) 's Twitter Profile
💓💕👸Lx🤴 पहाडी🇳🇵💓💕👸🤴

@laxman_paudal

फलो गर्नुहोस् २०२%फलोब्याग गर्नेछु।।😍😍

I'm Laxman Paudel, From Parbat Nepal🇳🇵🇳🇵⛰️🌄🏔️
I'm an Enterpinure, I'm always Do or Die For Nation !!

ID: 1193737602702041088

calendar_today11-11-2019 03:50:08

377 Tweet

2,2K Followers

3,3K Following

Nyano (@cpn2055) 's Twitter Profile Photo

भगवान ले आमा को काख भन्दा ठुलो स्वर्ग भनाएकै छैनन। जस्तो लाग्छ....

Seeta Stha (@seeta_stha) 's Twitter Profile Photo

बस् जिन्दगी यसरी नै चल्दिए न कोही को आश मा बस्नु पर्छ न कसैलाई खास नै बनाउनु पर्छ 🥰

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

एकै छिनमा प्रोमोशन लिष्ट आउदैछ । कमेन्टमा आफ्नो ह्यान्डल मेन्सन गर्नुहोला । यो टुइटलाई रिटुइट गर्ने र मलाई फलो गर्नुहुनेलाई प्राथमिकता दिनेछु ।

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

राती ८:०० बजे पनि व्यापक प्रोमोट गर्दैछु। #यो ट्विट मात्र रिट्विट गर्नुस। #Follow @LuckyAn95914525 #कमेन्ट मा आफ्नो ID मेन्सन गर्नुस। #नोट: मलाइ फलो र रिट्विट गर्नेलाइ मात्र प्रोमोट गरिनेछ ।। 🍑🍒🍇#Thank You#🌰🍒🍇🍑

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

राती ९:०० बजेको प्रोमोट लिस्टमा सहभागी हुन, #यो ट्विट रिट्विट गर्नुस। #Follow @LuckyAn95914525 #आफ्नो ट्विट ह्यान्डल् मेनसन गर्नुस। #नोट :मलाइ फलो गर्ने र यो ट्विट रिट्विट गर्नेलाइ मात्र प्रोमोट गरिनेछ।। 🍇🍑🍑#Thank You#🍄🍓🍒🍇

🍁 सपना🍁 (@sapanalamichha5) 's Twitter Profile Photo

यि साना अाँखाकाे वृत्तमा याे ग्रह भन्दा ठुला ठुला सपनाहरु छन् जाे धेरैजसाे अधुरा-अधुरा छन् । जुन सहरकाे किनारमा उभिएर मैले अाफ्नाे सपनाहरु हुर्काइरहेकाे छु याे त्यहि सहर हाे, जहाँ असंख्य सपनाहरुले अात्महत्या गरेका छन् 😍😌🙈

🌹 कोमल~सर्गम 🌹 (@kathayatrk) 's Twitter Profile Photo

"आकाश" भन्दा फराकिला सपनाहरु अटाउने यी "आखा"मा कहिलेकाहिँ दुईथोपा आसु पनि अटाउन मान्दैन"🙏☕सुभबिहानी☕🙏

Pratima Sharma (@pratima554400) 's Twitter Profile Photo

गुलियो पनि धेरै खायो भने तितो हुन्छ भन्छन् तर बाहुन भएर होला आफुलाई त जति धेरै गुलियो खाए नि तितो लाग्दैन 🙈🙈 ।