Seeta Stha (@seeta_stha) 's Twitter Profile
Seeta Stha

@seeta_stha

🇳🇵बिग्रेको देशको🇳🇵🇳🇵 सप्रन चाहने नागरिक🇳🇵
थोरै भोगाई धेरै काल्पनिकता twitter.com/search?q=from%…

ID: 726551524927782912

linkhttps://www.instagram.com/seeta_stha/?utm calendar_today30-04-2016 23:19:17

40,40K Tweet

21,21K Takipçi

1,1K Takip Edilen

Sujata Dhimal (@sujata_dhimal12) 's Twitter Profile Photo

एउटै स्थानमा उभिएको मान्छेले त एक अर्काको मर्म बुझ्दैन भने अरुले मनको पिडा नबुझ्दा किन गुनासो गर्नु #GoodNightEveryone 🙏🌃🌃 #शुभरात्रि 🌃

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

धर्तिमा पाईला टेक्नु ठूलो कुरो भन्दा पनि कसृरी जीवन जिएको छ भन्ने महत्बपुर्ण कुरा हुँदो रहेछ, सबैको भाग्यमा खुशि मात्र मिल्छ भन्ने होइन सुख दु:खको जीवन चक्र जीवन रहँदा सम्म अनबरत चलिरहन्छ !!! #शुभबिहानी_आत्मिय_मनहरु 🍁✍️🙏

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

दुखि बन्नु हुदैन जस्तो आई परेपनि! दोषअरुलाई दिनु हुन्न मन नपरेपनि!! नभेटेको निकै दिन भएछ हिसाबमा! देख्न पाएको छैन सपनीमै भएपनि!! आशा भरोषा डर हुनुपर्छ सम्बन्धमा! बास्तबिकतामा जेजस्तो देखिएपनि!! प्रतिशोध साध्न माया गरिन्न कहिल्यै! हरेस नखानु जिबनमा एक्लैभएपनि!! #भावना_मनको🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सोच"बदल्नुस खुसी आफै मिल्छ, स्वभाव बदल्नुस इज्जत आफै मिल्छ!! कसैको पाउ पर्न जरुरी छैन, "बाटो" सहि रोज्नुस "गन्तव्य आफै मिल्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

⚜️⚜️राजा⚜️⚜️ (@jr_razaa) 's Twitter Profile Photo

सकिएर बसन्त , बर्षा ऋतु आयो होला चुइन्छ छानो ,रात कसरी बितायो होला घासदाउरा मेलापातमै हुन्छिन मेरिआमा सिमसिमे झरी~बर्षातले भिजायो होला सुन्छु समाचार, बाढीले जनधनको क्षेती धान फल्ने हाम्रो गैरी खेत बगायो होला म परदेशी। देखीरन्छु सपना गाउघरको मेरि~आमाले कुन्नी के पो खायो होला।🥲

Seeta Stha (@seeta_stha) 's Twitter Profile Photo

सिन्दुरलाई पवित्र मानिन्छ, खुट्टाले कुल्च्यो छोयो भने पाप लाग्छ, अनि त्यही पवित्र सिन्दुर शिरमा लगाएकी बुहारीलाई खुट्टामा ढोगाउदा पाप लाग्दैन??😏 #जिज्ञासा 🙂

Seeta Stha (@seeta_stha) 's Twitter Profile Photo

तिमी केवल बोली र वचन को पक्का भैदिनु , म सधैं तिम्रै नै भईराखेको हुनेछु। #माया ❤️

Seeta Stha (@seeta_stha) 's Twitter Profile Photo

नेपाल को गर्मी सहन नसक्ने भो विदेश तिर गैदिम की क्या हो 😂😂😂

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

मलाई नेता मनपर्दैन , तिमीलाई नि त मनपर्दैन , मलाई एउटा मन पर्दैन , तिमीलाई यी त मनपर्दैन , तिमीलाई के पि ओलि मनपर्छ , मलाई बोली मन पर्दैन , तिमीलाई शेर बहादुर मन पर्छ , मलाई टोली मन पर्दैन , तिमीलाई प्रचन्ड मनपर्छ , मलाई गोली मन पर्दैन । शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।

मिस्टर डेभिल (@iam_lurey) 's Twitter Profile Photo

बिहानको पहिले सोच अनि रातको अन्तिम याद हौ तिमी...❤️ #शुभरात्री🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समयले मान्छेलाई सफल बनाउदैन , समय को सहि सदुपयोग ले मान्छेलाई सफल बनाउछ ।। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

जब मिठास तितोमा पाउन थालिन्छ, गुलियाे निकै फिका लाग्न थाल्छ ।

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

सोच्नु र भोग्नुमा कति फरक छ है म सोच्दछु हरसाँझ तिमीसँग बात होस् हर बिहान तिम्रो मुस्कान हेरेर सुरुवात होस् | तर भोगाई कहाँ सोचाई जति सुन्दर छ र कहिले समयको अभाव कतै परिस्थितिको दवाब यस्तै यस्तै छ | तिम्रो बोलि सुन्नलाई कान तर्सिएकाछन् तिम्रो दर्शन पाउन मेरा नयन पर्खिएकाछन् |

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

म छु नि भन्ने हरुले, मन लाई खासै छुन सकेनन् ! अक्सर मौनतामा बस्ने मान्छेले हृदय लाई छुने रहेछन् ! #शुभ_संध्या 🙏❤️😊

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

ओए होए 😂😂 हक जमाउने र थर्काएर चुप लगाउने एक साथी त म पनि deserve गर्छु यार 😐️

Seeta Stha (@seeta_stha) 's Twitter Profile Photo

धेरै पटक को मेहेनत पछि थाहा भयो कि अलिकति साथ त भाग्यको पनि चाहिँदो रहेछ जुन पाइन 😭

Seeta Stha (@seeta_stha) 's Twitter Profile Photo

मैले मेरो मनको कुरा उसलाई सुनाए उसको चित्त दुख्छ मैले मेरो मन को कुरा कसैलाई नसुनाए मेरो मन रुन्छ 🥹😌❤️