भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile
भरोसा📓बिद्यार्थी📓

@ranjitlama19

संसार विस्वासमा अडिएको छ । भरोसा राख्नुहोस् असल मित्र बन्न सक्छ । फलो गर्नुहोस् १००% फलोब्याक । F0llow=f0lloW bAcK, मेरा ट्विटहरु यसमा छन् @ranjitlamaa19

ID: 702670171622641664

calendar_today25-02-2016 01:43:18

7,7K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

Bhawana Nepal (@bhawananepal6) 's Twitter Profile Photo

फरार कोइली र रबि भौमान! रास्वपा , राप्रवा सब भ्रम हो ! यिनिहरु सब एमालेका शाखा हुन्! !😂

फरार कोइली र रबि भौमान!

रास्वपा , राप्रवा सब भ्रम हो ! यिनिहरु सब एमालेका शाखा हुन्! !😂
भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

रबि लामिछानेको समर्थकहरु लाखौ छन् तर अन्धाभक्तहरुको पनि कमि छैन रै’छ है । कानुनभन्दा माथि कोही छैन । सर्बोच्चले नागरिकता दिदैन भनेको हैन, बिदेशी नागरिकता लिएपछि स्वतः खारेज भएको नागरिकता पुनः प्राप्त गर्ने प्रकृया पुर्याएर लिन सकिन्छ भनेको हो ।

रबि लामिछानेको समर्थकहरु लाखौ छन् तर अन्धाभक्तहरुको पनि कमि छैन रै’छ है । कानुनभन्दा माथि कोही छैन । सर्बोच्चले नागरिकता दिदैन भनेको हैन, बिदेशी नागरिकता लिएपछि स्वतः खारेज भएको नागरिकता पुनः प्राप्त गर्ने प्रकृया पुर्याएर लिन सकिन्छ भनेको हो ।
भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

यस्तै तरिका हो भने यो TWITTER पछि निलो फिल्म देखाउने च्यानल बनाउन बेर छैन यो पैसोवालाले 😎😎😎

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

नेपाल टेलिकमको विन्टर अफर २०८० सार्वजनिक  nepalviews.com/2024/01/11/234… #nepalviews

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

भोलि गुदि खोतल्ने गरिको video आउदैछ, त्यसले बताउने छ धेरै कुरा त। "कालोधनको साम्राज्य" . Stay tuned...

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

खुलामंचलाई खुलै रहन दिऊॅ। यो पंचायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो! मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मन्चमा हृषीकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसंग उभिएर गणतन्त्रको पक्षमा बोलेको अऱ्झै सम्झना हुन्छ! बरू खुलामॅचलाई अझै व्यवस्थित गरेर आम

खुलामंचलाई खुलै रहन दिऊॅ। यो पंचायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो! मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मन्चमा हृषीकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसंग उभिएर गणतन्त्रको पक्षमा बोलेको अऱ्झै सम्झना हुन्छ! 

बरू खुलामॅचलाई अझै व्यवस्थित गरेर आम
Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

मुद्रा अपचलन कानून छ नेपालमा, यो vdo मा देखाएका प्रमाणको आधारमा त बिनोद चौधरी अहिले जेलमा हुनुपर्ने हो. आफै कानुन बनाउने ठाउँ मा छन्, गलत कानुन छ भने परिवर्तन गरुन तर उनैको समर्थनमा केही मानिस देख्दा LOL बाहेक केहि भन्न सकिन youtu.be/7cmhlzEMwOg

मुद्रा अपचलन कानून छ नेपालमा, यो vdo मा देखाएका प्रमाणको आधारमा त बिनोद चौधरी अहिले जेलमा हुनुपर्ने हो. आफै कानुन बनाउने ठाउँ मा छन्, गलत कानुन छ भने परिवर्तन गरुन तर उनैको समर्थनमा केही मानिस देख्दा LOL बाहेक केहि भन्न सकिन 
youtu.be/7cmhlzEMwOg
Renu Dahal (@renudahal1) 's Twitter Profile Photo

रंगशाला बन्छ हाम्रैपालामा👏 आज बसेको बागमती प्रदेश सरकारको बैठकले भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रथम चरणका लागी रु ७५ करोड बराबर लागत अनुमानको ७०% प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको छ।…

रंगशाला बन्छ हाम्रैपालामा👏
आज बसेको बागमती प्रदेश सरकारको बैठकले भरतपुरमा निर्माण भइरहेको  गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रथम चरणका लागी रु ७५ करोड बराबर लागत अनुमानको ७०% प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित  गर्ने निर्णय गरेको छ।…
Chennai Super Kings (@chennaiipl) 's Twitter Profile Photo

Unreal fans support! 🥳 Unreal game of 🏏 Unreal night! 🇳🇵 Nepal, you have won all our hearts! 🫶🏼💛 #T20WorldCup #SAvNEP

Unreal fans support! 🥳
Unreal game of 🏏 
Unreal night! 🇳🇵
Nepal, you have won all our hearts! 🫶🏼💛

#T20WorldCup #SAvNEP
भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

ए हो है सडक प्रदर्शन आयोजना कुकुरहरुले गरेको थियो अनि कुकुरहरुको भुकाइ सुन्न भेंडाहरु जम्मा पारेको थियो नि खै कुरा बुझ्या बालेनले 😎😎😎

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

बर्खरै सम्पन्न भएको प्रतिनिधि सभाको चुनावमा जनताले बर्षौदेखि झेल्दै आएको पुरानो पार्टीहरुको अन्याय, अत्याचार, राष्ट्रघात, थिचो-मिचो, बेतिथि-भ्रष्टाचारले गर्दा यो चुनावमा जनताको आक्रोशको भेलले धेरैलाइ बगाउने निश्चित नै देखियो ।नबगाउनु पर्ने २-४जनालाई पनि बगायो यसमा दु:ख-मन नगरौं-1

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

किनकि बगाउनु-बडार्नु नै पर्ने भ्रष्टाचारी, भू-माफिया, दलालीहरु धेरै नै थिए । अब बन्ने सरकारले स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेसी, लोकतन्त्रात्मक, समाजबाद उन्मुख, सघींय लोकतान्त्रिक गणतन्त्र नेपाललाइ शिरोपर राख्दै जनताको आपेक्षा-2

भरोसा📓बिद्यार्थी📓 (@ranjitlama19) 's Twitter Profile Photo

आकङ्क्षा र आवश्यकता अनुरुप काम गर्न सकुन् । आम जनताले जनताकै सरकार हो है भन्ने आभास गर्न पाउन् । लोकतन्त्रमा “जनता जनार्दन” सबैको जय होस् 🙏🙏🙏-3

French Embassy in Nepal (@franceinnepal) 's Twitter Profile Photo

It was an honour to call on the Rt Hon PM Balen Shah upon his assumption of office and convey the messages of President Emmanuel Macron . France looks forward to working with the Nepali Government in the days ahead to further strengthen our relationship. MOFA of Nepal 🇳🇵 Shisir Khanal

It was an honour to call on the Rt Hon PM <a href="/ShahBalen/">Balen Shah</a> upon his assumption of office and convey the messages of President <a href="/EmmanuelMacron/">Emmanuel Macron</a> . France looks forward to working with the Nepali Government in the days ahead to further strengthen our relationship.
<a href="/MofaNepal/">MOFA of Nepal 🇳🇵</a> <a href="/shisir/">Shisir Khanal</a>
ANI (@ani) 's Twitter Profile Photo

#WATCH | Kathmandu: Nepal’s newly sworn-in Prime Minister Balendra Shah today held group discussions with foreign ambassadors stationed in Kathmandu. (Source: Nepal PMO)