Sumi chhetri (@sch2etri) 's Twitter Profile
Sumi chhetri

@sch2etri

सपनाहरू तारा जस्तै छन सुन्दर छन धेरै छन टाढा छन फेरि पनि प्यारा छन । 100% sure follow_back , karnalilovers.com

ID: 1274945582721757187

linkhttp://www.karnalilovers.com/ calendar_today22-06-2020 06:01:48

2,2K Tweet

7,7K Followers

6,6K Following

Sumi chhetri (@sch2etri) 's Twitter Profile Photo

तिमी बादर जस्तो म चाहिँ नरिवल जस्तो 😊 अनि हाम्रो माया भयो बादरको हातमा नरिवल जस्तो🙄 के यो माया हो___? #sad

Sumi chhetri (@sch2etri) 's Twitter Profile Photo

समय ढल्दै ढल्दै जान्छ , जिन्दगी गल्दै गल्दै जान्छ। जस्लाइ धेरै बिस्वास गर्यो, उस्ले पनि छल्दै छल्दै जान्छ... dear life

सुरेश भण्डारी (@sureshkshetri09) 's Twitter Profile Photo

सही हो अब बालेन ले अरु काम छोडेर बिहान देखी बेलुकी सम्म गुनासो सुनेर बस्नु पर्छ ! लगेरहो देवरबाबु 😀

सही हो अब बालेन ले अरु काम छोडेर बिहान देखी बेलुकी सम्म गुनासो सुनेर बस्नु पर्छ !

 लगेरहो देवरबाबु  😀
Sumi chhetri (@sch2etri) 's Twitter Profile Photo

धैर्य गर्नुस्😊 खराब समयको पनि खराब दिन आउनेछ❤️

Sumi chhetri (@sch2etri) 's Twitter Profile Photo

जहाँ ईच्छा, त्यहा उपाए !! ठिक समयमा ठिक निर्णय लिनु सबै भन्दा बुद्विमानी हुन्छ !! समय बितिसकेपछि पछुत्ताएर के गर्नु !!

Sumi chhetri (@sch2etri) 's Twitter Profile Photo

सोच त मेरो सबै काे दिलमा बस्ने हो 🤗 बसाउँदैन्न त वरिपरि भए नि बस्नु परी गो नि 🫡 Sumi chhetri

Sumi chhetri (@sch2etri) 's Twitter Profile Photo

अदालत पैसा मा बिक्नी देस मा ! जनतालाई पैसा मा नबिक्कौ भन्न कसरी सकेउ ??

Sumi chhetri (@sch2etri) 's Twitter Profile Photo

म जस्तो थिएँ त्यस्तै छु, बस् मलाई हेर्ने तिम्रो नजर बदलिएको हो 😍