SaGar AdhiKari (@nirvanasagar21) 's Twitter Profile
SaGar AdhiKari

@nirvanasagar21

सधैं मुस्कुराउने पात्र 😊 !! निराश पार्ने छैन ढुक्क follow गर्नुहोस्। follow back चाहिएमा mention गर्नुहोला। भकारि : @scorpiosagar21

ID: 1118911658

calendar_today25-01-2013 10:02:49

20,20K Tweet

5,5K Followers

1,1K Following

SaGar AdhiKari (@nirvanasagar21) 's Twitter Profile Photo

यहाँ कमजोर सच्चाइ भन्दा बढी इज्जत ताकतवर झुटलाई मिल्दछ।

SaGar AdhiKari (@nirvanasagar21) 's Twitter Profile Photo

सम्बन्ध जरुरी छ त कुराहरु भुल्नसक्नुपर्छ। कुराहरु जरुरी छ त सम्बन्ध भुल्नसक्नुपर्छ।।

SaGar AdhiKari (@nirvanasagar21) 's Twitter Profile Photo

जीवनलाई उज्यालो बनाउन सूर्य चाहिँदैन, एउटा सकारात्मक सोचले पनि दिनभरि उज्यालो दिन सक्छ।

SaGar AdhiKari (@nirvanasagar21) 's Twitter Profile Photo

ढोका होचै रहन देउ घरको, जो झुकेर आउँछन्, बुझ्नु तिनै आफ्ना हुन्! - गुलजार

SaGar AdhiKari (@nirvanasagar21) 's Twitter Profile Photo

फोहोर सफा गर्दा फोहोरी देखिनु र फोहोरीहरूलाई काँधमा बोकेर फोहोर नै बन्नु फरक कुरा हुन्।