A n I s H (@anish__mahato) 's Twitter Profile
A n I s H

@anish__mahato

आशु नुनिलो भएर होला कोही मर्दा नुन खान नमिलेको ! (MPD)

ID: 1085426515679084546

linkhttp://instagram.com/mto_anish calendar_today16-01-2019 06:40:22

763 Tweet

1,1K Followers

1,1K Following

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

जस्को लागि मैले सबैलाई वेवास्ता गरे, आज त्यसैलाई नै मेरो केही वास्ता छैन !

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

“जिन्दगी” र “तस्बिर” उस्तै हो सबैले रङ्गिन खोज्छन सादा कसैले मन पराउदैनन !

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

मलाइ फेरि त्यो बाल्यकालमा फर्कन मन छ जहाँ चोट छालामा लाग्थ्यो, मनमा हैन ❤🙂

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

तिमीले रंग बदले देखि नै हो मेरो जीन्दगी फिक्का भएको !

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

बाच्ने रहरहरु दिन दिनै हट्दै छ हजुर टुट्दै गएको सपना र छुट्दै गएका साथसँगै । 🥀

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

पानिमा तैरिएको मृत शरीर देखेर थाहा हुन्छ बोझ त केबल साँसको मात्र हो 😑🥀

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

दुखि हुने धेरै कारण थिए तर मैले दुख भित्रै मुस्कुराउन सिके !😊

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

एकचोटी मरेर हेर्न मन छ खुब माया गर्छन् रे सबैले मरेर गएपछि 😌

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

"देउता जस्तै भएउ तिमी पनि, जति नै चाहेर पनि पाउन नसकिने !"🙂

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

समय माग्दै थिए उनीहरु मसँग जसले आफ्नो फाइदाको निम्ति मेरो समय बर्बाद गरेका थिए !!

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

सरकारी अस्पताल जानुस् , ज्यान घर आउदैन!! निजी अस्पताल जानुस आउदा घर रहँदैन!! 😥💔

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

नारिको इज्जत गर्न सिक के फरक पर्छ र तिम्रो घरको होस् या अरुको ।।

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

फेरि निस्केको छु जीन्दगीको खोजीमा प्राथना छ कि यसपाली कसै सँग प्रेम नहोस् ।।🖤💫

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

आफ्नै दुनियामा हराउने मान्छे म कोही नबोल्दैमा फरक पर्दैन मलाई !🙂

A n I s H (@anish__mahato) 's Twitter Profile Photo

कुरा त सबैले मनको गर्छन् तर मर्छन् सबै अनुहारमा !