Nisam Limbu (@nisamlimbu6) 's Twitter Profile
Nisam Limbu

@nisamlimbu6

बुढापनमा तपाइलाई राेटि ,तपाईकाे सन्तानले हाेईन
तपाईले दिनुभएकाे सस्कार ले दिन्छ।।

ID: 1280380578462756869

calendar_today07-07-2020 05:58:35

1,1K Tweet

763 Followers

731 Following

समिर थापा (@_iamsamir_) 's Twitter Profile Photo

एउटी नारीले प्रेम गर्नेलाई बरु भुल्न सक्छिन् तर... सम्मान गर्नेलाई जिन्दगी भर सम्झिरहन्छिन्!!!

💝️रक्की बिमला💝 (@rocky_bimala) 's Twitter Profile Photo

🙏🙏यो ट्वीटरमा नौटङ्की गरि भ्रम फैलाउने followers बढाउन मात्रै follow गरे जस्तो गर्ने अनि follow back पाए पछि unfollow गर्ने ब्याक्ती प्रती घोर भत्सर्ना र गृर्णा गर्दै, सदा साथ दिने प्रतिबद्धता लिएर हाजिर भएको छु नयाँ account खोलेर हजुरहरुको सामु.🙌🙌

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

Friend: तँ माग न? Me: hyaa नाई के। तँ माग न? Me: hyaa तँ माग न। मैले अघि माग्या हैन? Friend: ल ल।.. दाइ थोरै momo को अचार दिनुस न।🤣🤣🤣

कुँवर सा'ब (Pramesh Kunwor) (@kunworshab) 's Twitter Profile Photo

तिन करोड नेपाली सबै लाई पदक दिय भैगो, विवादै हुदैंन, जान्न पर्‍यो नि देश चलाउन. K P Sharma Oli Naya Patrika Ghanashyam Bhusal BBC News Nepali setopati.com/politics/217463

सुनिल सरदार बातर (@sunil_sardar361) 's Twitter Profile Photo

तिम्रै सेरोफेरोमा मैले बुनेका सुन्दर अपेक्षाहरू मेरा कठोर जिन्दगीका मध्यान्तरमा थचक्क भूँईमा बसेका छन्। एकैपटक यसरी जिन्दगीका पर्खालहरू भत्किदा रहेछने। जुन केही क्षणमै परिवर्तन भएका विश्व संरचनामा हाम्रा साना मसिना चाहना अपेक्षा र लक्ष्यहरू अस्तित्वहीन बनिदिदो रहेछन्।

Nisam Limbu (@nisamlimbu6) 's Twitter Profile Photo

विध्या चापागाई काे म बच्चैबेलादेखि काे ठूलाे फ्यान ,, उहाकाे "हेर्ने कथा " कार्यक्रम म प्राय नछुटाईकन हेर्ने गर्छु, उहाकाे कार्यक्रम मा जस्ताे लाेकलपन काे स्वाद अरू कहाँ पाईन्छ र ... के तपाईलाई पनि विध्या चापागाईकाे "हेर्ने कथा" मन पर्छ ??

नवराज (@nawaraj47) 's Twitter Profile Photo

जतन गर्न जानिएन भने भुइको टिप्न निहुरिदा आफ्नै गोजिमा भएको पनि झरिदिन्छ है #Dedicated

नवराज (@nawaraj47) 's Twitter Profile Photo

कारको २ सिटमा छुट्टै सिटबेल्ट बाधेर बसेका बुढाबुढिको भन्दा बुढाले चलाएको साइकलको पछाडी जोडले समाएर बसेकी बुढिको तस्बिरमा धेरै प्रेम झल्किएको देखे मैले...!!!

नवराज (@nawaraj47) 's Twitter Profile Photo

जाने भए तिम्रा सारा यादहरु लिएर जाउ, आँखा भरी आँशु दिई मलाई खुशीहरु लिएर जाउ, तिम्रो प्रेमी जिउदै मर्यो आज दाग बत्ती आफै दिएर जाउ... #खट्याक

नवराज (@nawaraj47) 's Twitter Profile Photo

सोचे जस्तो हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि यो दिमागले बेलाबेलामा नहुने, नमिल्ने, असम्भव कुरा किन सोच्छ होला ?

Nisam Limbu (@nisamlimbu6) 's Twitter Profile Photo

धेरै पर पुगेपछि थाहा भयाे, धेरै गहिराई मा पुगेछु आहा भयाे,🤩 अझ गहिराईमा पुग्ने चाहा भयाे,🙈 चुर्लुम्मै डुबेपछि स्वाहा भयाे,,...💀😇🤪 (त्यसैले पछाडि फर्केर नि हेर्दै गर्नुपर्दाेरहेछ) #शुभसाझ🙏🙏

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

दुनियालाई ढॉटेनि जन्म दिने आमा बालाई र जगत मालीक भगवानलाइ नढाट्नुस तपाइको जीवन सफल पक्का हुन्छ !यसको मतलब प्रेम:प्रेमिका❤ लाइ ढाट्नु भन्न खोजेको होइन ! ##जय श्री कृष्ण 🍃🍃

नवराज (@nawaraj47) 's Twitter Profile Photo

केही कुराहरु छन्, जो साच्चै अधुरा छन् पूरा गराउने प्रयास चल्दैछ अनि केही कुराहरु छन जुन पुरा हुने हैसियत राख्दैनन ! #शुभबिहानी

Nisam Limbu (@nisamlimbu6) 's Twitter Profile Photo

मान्छेहरु पनि अच्चम काे हुन्छन् मरेकाे मान्छेकाे लागि रून्छन् अनि जिउदाे मान्छेलाई रूवाउछन।। #शुभप्रभात

हाकिम (@realhakkim) 's Twitter Profile Photo

जिम्मेवार पदको मान्छे टाई सुट लाएर फिल्डमा निस्केर निर्देशन दियो भने पनि नकारात्मक कमेन्ट गर्छौं ! अनि झुत्रे झाम्रे भएर फिल्डमा आफै खटेर काम गर्यो भने पनि नकारात्मक कमेन्ट गर्छौं ! वास्तबमा नेपालीको दिमागनै सिसडोलको डम्पिङ्ग साइट भैसक्या छ के !!!🤣😂

जिम्मेवार पदको मान्छे टाई सुट लाएर फिल्डमा निस्केर निर्देशन दियो भने पनि नकारात्मक कमेन्ट गर्छौं !
अनि झुत्रे झाम्रे भएर फिल्डमा आफै खटेर काम गर्यो भने पनि नकारात्मक कमेन्ट गर्छौं !
वास्तबमा नेपालीको दिमागनै सिसडोलको डम्पिङ्ग साइट भैसक्या छ के !!!🤣😂