kanchho (@mayagautam13) 's Twitter Profile
kanchho

@mayagautam13

Bold yet soft

ID: 1168011110051540996

calendar_today01-09-2019 04:02:23

167 Tweet

95 Followers

13 Following

kanchho (@mayagautam13) 's Twitter Profile Photo

दिनहरू बित्दै गैराछन्🥱 न प्रगति भाको छ न त समयको सदुपयोग🤷

kanchho (@mayagautam13) 's Twitter Profile Photo

Ex : म मरिसके तेरो लागि किन फोन गरेकिस् Me : सोह्रश्राद्ध आउन लागो कुन तिथिमा मरेको भनेर सोध्न 🤣

kanchho (@mayagautam13) 's Twitter Profile Photo

एक्लै कोठामा बसेर गित गाउदा "nepal idol" त केहि हैन जस्तो लाग्ने रैछ.. 😁😁

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

सम्बन्ध सम्बन्धले होइन यहाँ सम्बन्ध सफलताले मजबुत बनाउछ।

Inspirational Quotes (@seffsaid) 's Twitter Profile Photo

"I may not be the best looking. I’m not rich. I don’t have a perfect body but I have a good kind heart for those who care." - Unknown

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

सस्तो मीठो 1BHK चाहिएको थियो काठमाडौ तिर कतै भए खबर पाउ न ??? सार्है धर्म हुने थियो🙏

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

“सोचमा थोरै मात्र परिवर्तन गरे, यहॉं हरेक मानिसले आफ्नो मात्र होइन, अरुको पनि जीवन कथा बदलिदिन सक्छन्।"

sudha sharma (@sharown_sharma) 's Twitter Profile Photo

जे पाईन्छ यसैमा ख़ूसी हुनु पर्छ। गुनासो गर्न थाल्यो भने त दूखि हुदा हूदै आधा जिंदगी बितिसक्छ।।।

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

बुढोको आत्माबल लाई मान्नै पर्छ। यो आत्माबल सबै नेपालिमा आय देश आफै बन्छ। तर कोरोना पोजेटिभ आएको बूढो घरमा नसुतेर किन बाहिर कुदेको हुन ?? कानुन बमोजिम कार्बाही गरियोस् ।।

kanchho (@mayagautam13) 's Twitter Profile Photo

भबिस्यमा एक दिन मसङ नि Iphone हुनेछ अनि मेरो ओरिपरि भमरा जस्तै मान्छेहरु मेरो photo खिच्देउ , मेरो photo खिच्देउ भन्दै भुनभुन गर्दै आउनेछन। यो मेरो भबिस्यबाणी हो। 🙄😌

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

चिया पसलको एउटा गजब सेवा छ एक कप चियामा दिनभर टेबलमा 😁😀

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

नेपाली त भेडै रैछन भनेर आफैलाई भेडा स्विकार्दै छन एकजना दाई😀😀 ए दाइ घास पात मात्र खाए बुद्धि यस्तै आउँछ कहिले काहीँ मासु खाने गर 😂😂

कृष्ण पौडेल (@pdl_krrish) 's Twitter Profile Photo

तिमी चाहिने मान्छे हो जितेर आउ । तर १००% हार्छ भन्छन । हारेउ भने काठमाडौ नआउ काकडभित्ता मै चिया बेचेर बस।

तिमी चाहिने मान्छे हो जितेर आउ । 
तर १००% हार्छ भन्छन ।  हारेउ भने काठमाडौ नआउ काकडभित्ता मै चिया बेचेर बस।