Ramesh Pd. Timilsina (@timilsinapd) 's Twitter Profile
Ramesh Pd. Timilsina

@timilsinapd

PR Manager-Huaxin Cement Narayani Pvt. Ltd.

ID: 4199470647

calendar_today16-11-2015 05:30:16

3,3K Tweet

3,3K Followers

5,5K Following

Ramesh Pd. Timilsina (@timilsinapd) 's Twitter Profile Photo

अव चुनाव जिताउने, खेलकुद मन्त्री वनाउने । नेपाल उभाे लाग्छ ।

Ramesh Pd. Timilsina (@timilsinapd) 's Twitter Profile Photo

Balen लाई अव भ्रष्टाचारकाे मुद्दा लगाउछन्, हेर्दै जानुहाेला । तर जनता साथमा छन् । यिनिहरूकाे केही दाल गल्ने वाला छैन ।

Ramesh Pd. Timilsina (@timilsinapd) 's Twitter Profile Photo

सहि हाे । ज्यानकाे सम्पुर्ण जिम्मेवारी यिनीहरूले लिनुपर्छ ।

Ramesh Pd. Timilsina (@timilsinapd) 's Twitter Profile Photo

नेपालकाे एकमात्र सफल राजनीतिज्ञ हुन् यिनी । राजनीति भनेकै पदकाे लागि हाे, धर्म गर्न हैन ।

Saraswati KC (@saraswatikc267) 's Twitter Profile Photo

काठमाडौं महानगर १६ वडा अहिले यस्तो अवस्थामा छ । @ खरिको बोट एरिया । अबिरल बर्षातको कारण देशैभरिको जनजीवन अस्तब्यस्त छ। सम्भाबित जोखिमयुक्त ठाँउका नागरिकको जनधनको सुरक्षार्थ सरकाको बेलैमा ध्यान जाओस । सचेत रहौ,सुरक्षित हुन सबैलाई साथ दिऔ ।

Ramesh Pd. Timilsina (@timilsinapd) 's Twitter Profile Photo

एकदम सहमत । मिलाेमत्ताेमा सबै भ्रष्टाचारको फाइल बन्द ।

Ramesh Pd. Timilsina (@timilsinapd) 's Twitter Profile Photo

खाएकाे पैसा तिरे पछि मात्र उन्मुक्ति । अरू कुरा गाैण । गरिबकाे बचत तिर्नुपर्छ ।

Ramesh Pd. Timilsina (@timilsinapd) 's Twitter Profile Photo

तरकारीको पनि समर्थन मूल्य ताेक सरकार नत्र किसानले अात्महत्या गर्नेछन् ।