Nyano (@cpn2055) 's Twitter Profile
Nyano

@cpn2055

नमस्कार सबै आत्मीय मन हरु मा 🙏

ID: 1214573626344624129

linkhttps://twitter.com/search?q=from%3ASantosh2055511%20-filter%3Areplies&s=09 calendar_today07-01-2020 15:45:12

4,4K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

Re_view (@chyauso05) 's Twitter Profile Photo

कसैलाई मनाउन जादैछाै भने एक कुरा ख्याल राख, ऊ तिमी सङ्ग रिसाकाे छ या तिमीबाट अघाएकाे छ ।। #एक_सत्य🤐

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

म शुन्य हुँ , मलाई पछाडि नै राख्नु ! मेरो कर्तव्य केवल हजुरको मूल्य बढाउनु हो 😘❤️

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

विगतमा नअल्झ, भविष्यको सपना नदेख, वर्तमानमा एकाग्र बनेर जिउने कोशिस गर! - भगवान बुद्ध 🙏💕 #शुभ_प्रभात 🙏💕🌅☕

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

फेरी उही एक्लोपनको कैदी हुँदैछु, कोही थियो साथ दिने लालच दिएथ्यो।।

Nyano (@cpn2055) 's Twitter Profile Photo

Can you accept my invitation so that I can get 1 free gift again? Our users are our treasures, Temu free gift for y'all! temu.com/s/aFDEhC66PWnv…

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

थाहा छैन " अब त्यो भमराले पुरानो फुल सम्झेला कि बिर्सेला !!🥹

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

संसारको सबैभन्दा ठूलो जीत आफूले हारेको बेला हौसला दिने मान्छे पाउनु हो!!!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

गन्तव्य नै हराएको बटुवालाई के को डर, सहयात्री छुटोस या बाटो नै मेटियोस ॥ #शुभरात्रि 😊♥️🌙

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

मैले लाखौं कोशिस गर्दा पनि मेरो बगैंचामा नसरेको फुल अरु कसैको करेसामा आफै उम्रेछ..!!😊❤️ #शुभ_संध्या 🙏

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

तिमीलाई कांडाले बिझायो भन्छौ, सम्झ त कस्तो हुन्छ होला मन मै राखेको फुलले बिझाउदा।🥺 #शुभ_संध्या 🙏

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

प्रेम कति सुन्दर हुन्छ भन्ने आभास गराउने मान्छे हौ तिमी! तिमी विनाको जीवन कसरी कल्पना गर्न सक्छु र प्यारी? #MissingUsoBadlyPyari🙏🥰😘😥😢

Re_view (@chyauso05) 's Twitter Profile Photo

तिम्रो रहरहरुले तिम्रो अभाव महसुस गरायो तर मेरो अभावले तिमीलाई पिडा महसुस गराउनेछ।🥺🙏 #GoodMorningEveryone ♥️

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

भविष्यको चिन्ता हुनेहरूले मेहनत गर्छन्, भौंतारिँदैनन्! माया हुनेहरूले इच्छा मार्छन्, माया मार्दैनन्! भरोसा हुनेहरूले साथ दिन्छन्, हात छोड्दैनन्! 🙏🥰😘😢😥

पब्लिक भान्जा (@durgapunpun1) 's Twitter Profile Photo

एउटाको जिन्दगी बर्बाद पार्दिएर कसरी खुसी हुन सक्छ्न होला अर्कैको अंगालोमा😪😪🙏 #झुटो_प्रेम

गोपाल घिमिरे (@thelastgopal) 's Twitter Profile Photo

मनमा बिझाउने कुराले अक्सर मानिसलाई ...शान्त बनाउछ ..!! #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

गणितले हिसाब गर्न नसक्ने,बिज्ञानले सम्बन्ध छुट्टयाउन नसक्ने, अनि शब्दले ब्याख्या गर्न नसक्ने नाम हो आमा-बाबा,, #शुभ_प्रभात_वंदन #शुभबिहानी

Nyano (@cpn2055) 's Twitter Profile Photo

Never ignore a person who cares for you. Because someday you'll realize you've lost a diamond, while you were busy collecting stones.

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

कथा उस्तै उस्तै छ साथी तिमी विदेश आउन आत्तिँदैछौ म घर फर्किन।।💔💔