Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile
Pawan Shah Thakuri

@manikshah7

दुनियाँ रुवाएर, आफू हाँसेर मर्नु सकु ।
सन्तुष्टिलाई खुसीमा साँचेर भर्न सकु ।।

ID: 421760211

linkhttp://jivanmanjusha.blogspot.com calendar_today26-11-2011 10:26:24

1,1K Tweet

312 Followers

580 Following

Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile Photo

लालबाबु पण्डितले यसरी GenZ बुझेका रहेछन। कस्तो लाग्यो तपाईंलाई #GenZprotestnepal

Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile Photo

हिजो समयमै पार्टीमा हस्तक्षेप गर्न सक्नु भएन, पद तथा लालसा वा डरले होला त्यही भएर आज यो दिन देखिएको हो । दूरदर्शिता विहिन र लोभले सबैलाई डुबाउँछ आज देश नै भीरमा छ ।

Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile Photo

जेसको लागि लडे ५१ जनाको मृत्यु भयो त्यही नहुने भए पछि

जेसको लागि लडे ५१ जनाको मृत्यु भयो त्यही नहुने भए पछि
Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile Photo

एमालेले प्रधानमन्त्रीको सामाजिक संजाल ह्यान्डल हस्तान्तरण गरेनन् है । रिमाल, थापा, ओलि चाम्रा रहेछन् गाँठे ।

Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile Photo

मुक्तिनाथ क्षेत्र भ्रमण/यात्रा जाँदा बिचार गर्नुहोला

Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile Photo

तुल्सिपुर - १९, छिल्लिकोट, कालिकामालिका दर्शन #templevisit #visitdang #visitnepal

Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile Photo

हाम्रो नेपालमा आरक्षण नै खाईदिन्छन ... उता अन्तरीक्षमा पठाउछन । अवसरको खाँचो हो, नेपालमा भाषण र NGO/INGO का कार्यक्रममा मात्र हो ।

Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile Photo

अपाङ्गता भएका पनि लाखौंमा छौँ (महिला/पुरुष) किन प्राथमिकता परेको छैनौं ?? Balen Shah Rabi Lamichhane Gajendra Budhathoki ♿

Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile Photo

👋👋Come and Join Daraz Freebie to win a FREE HONOR X6c and many more exciting prizes! 😀🎁🎁 | s.daraz.com.np/s.Z0ixV

Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile Photo

कादर खानको फिल्म वर्णित अवस्था अझै छ त हाम्रो नेपालमा

Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile Photo

✅ अपाङ्गता भएका समानुपातिक सांसद (५ जना) गंगा छन्त्याल - राष्ट्रिय स्वतन्त्र पार्टी रमेश प्रसाईं - राष्ट्रिय स्वतन्त्र पार्टी मदनकृष्ण श्रेष्ठ -नेपाली कांग्रेस एशुदा कुमारी बराल -नेकपा (एमाले) प्रेमबहादुर बयक - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) 🤐🤐🤐🤐🤐

Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile Photo

नन्दा म्यामलाई सुरुमा हाजिर हुन दिईएन हाजिर भए यस्ता समस्या भोग्नु भयो । अझै पनि कक्षाहरुमा जान आउन गाह्रो छ। USAID को सक्षम परियोजना अन्तर्गत भेट्न गएको थिए ।

Pawan Shah Thakuri (@manikshah7) 's Twitter Profile Photo

फेवातालको बाँघ अझै १५ मिटर बढाऊ (अग्लो बनाउ) मापदण्ड आफै फेवाताल भित्र पर्छ 😆 ।