Krishna (@gireekrish) 's Twitter Profile
Krishna

@gireekrish

मेरो tweet कसैको जिवन संग मेल खाएमा संयोग मात्र हुनेछ😎😎

ID: 967669620449529857

linkhttps://twitter.com/search?q=from%3A%40GireeKrish%20-filter%3Areplies&s=09 calendar_today25-02-2018 07:56:30

34,34K Tweet

9,9K Followers

8,8K Following

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

बिछोड प्रारम्भमा एउटा आलो घाँउ हो। जतिजति समय बित्दै जान्छ क्रमश:यो पाक्दै र थाक्दै जान्छ।दुखको अनुभुती पनि बिस्तारै बोधो हुँदै जान्छ।देख्नासाथ सम्झिनासाथ हुने दुखाइ बिस्तारै मर्दै जादो रहेछ।अनन्त पिडा, दुखका सम्भावनाहरु पनि यस्तै हुन भन्ने आत्मास्वीकारमा सकिदा रहेछ्न जीवन अनुभव!

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

शब्द कै खेल् त हो राम्रो शब्द ले आनन्द दिलाउँछ नराम्रो शब्द ले अशान्ति शालिन शब्द ले इज्जत दिलाउँछ कठोर शब्द ले अनादर प्यारो शब्द ले रोमान्चित गर्छ अपशब्द ले रिस् हाँस्य शब्द ले मुस्कुराहट् ल्याउँछ रिसालु शब्द ले दु:ख मेरो शब्द को महत्व म जान्दिन कसैले मलाई भने ** शायद् म मान्दिन

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

मैले बोलाउदा मुन्टो बटारेर गयौ !माया गर्छु भन्दा उल्टो झपारेर गयौ!मिठो शब्द हो माया,छिन छिनमा जाडो र गर्मिको झल्को हो माया ,छिनमा रमाउनी र हात समाउनि हो माया!एक छिन फोन नऊठाऊदा कौसिमा गई टोलाउने नाटक हो माया!😉❤👈#जय श्री कृष्ण 🙏

Krishna (@gireekrish) 's Twitter Profile Photo

मानिस् को सोच ,ब्यबहार ठाउँ परिवर्तन का साथै परिवर्तन हुँदो रहेछ । शुभ पल्🙏😊

Krishna (@gireekrish) 's Twitter Profile Photo

आज नेता हरू ले आफ्नो पद चट हुदा आफू सडकमा झर्दा यसरी कार्यकर्ता हरूको लागि बस पठाए। तर अस्ति महामारी मा जनता सडक मा भोकभोकै बाँस बस्दा २०/२५ दिन हिडेर आफ्नो घर फर्कदा जनताको बारेमा सम्बोधन पनि गरेन। नेपाली जनता मा कहिले चेतना आउछ होला.....😞😞😢 copy शुभ रात्री 🙏😊

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

देशको लागि लड्ने मान्छे शालिक भएछ । देशद्रोही पो मेरो देशको मालिक भएछ। रार्ष्ट्रिय शहिद दिवस (माघ १६ ) #जयदेश #जयस्वाभिमान

Krishna (@gireekrish) 's Twitter Profile Photo

“हुदैन बीहान मीर्मीरेमा तारा “झरेर नगय “बन्दैन मुलुक दुईचार सपुत मरेर नगय !!🌺🌺🙏🙏 बीर शहीदहरु अमर रहुन !! शुभ पल🙏😊

Krishna (@gireekrish) 's Twitter Profile Photo

@Anamika7018 यो पनि अज्ञात समूह ले होला है सहि म सहि र गलत म गलत भन्न सक्क्नु पर्छ अन्धोभक्त अब त नबन्नुस m.facebook.com/story.php?stor…

🌺❣️फिक्का💘चिया❣️🌺 (@oytco) 's Twitter Profile Photo
आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

काश्, दिलकाे अावाजमा यति पावर हाेस् म याद गरु मात्रै , उनलाई यसकाे खबर हाेस❣️❣️

Krishna (@gireekrish) 's Twitter Profile Photo

facebook हिड्यो धन्न यो चलेको रछ अब येतै फर्कनु पर्यो🙈 के छ सथिहरुको चलेको छ छैन?😂😂

Krishna (@gireekrish) 's Twitter Profile Photo

सबैले बिर्सेछन गाउले लाई कसैले वास्ता गर्दैनन् त🙈😂🙏

Krishna (@gireekrish) 's Twitter Profile Photo

धेरै पछि भेट हुँदा नि कोहि बोल्दैनन त🤔 म सन्चै छु है आफ्नो के छ 🙏😂😆😋

Krishna (@gireekrish) 's Twitter Profile Photo

RT GROUP मा कति ट्विट रछ अब RT गरेर बसुम कि क्य हो😆😆😋