JT (@jnnythapa) 's Twitter Profile
JT

@jnnythapa

मलाई फलो गर्दैमा कोरोना सर्दैन, मेरा ट्विट रिट्विट गर्दैमा मेरो माया मर्दैन #फलोब्याक
#Marketing #IT #Entrepreneurship #Nepali #Politics #NFBT_300

ID: 3129214488

calendar_today02-04-2015 06:39:28

415 Tweet

816 Followers

770 Following

JT (@jnnythapa) 's Twitter Profile Photo

खान लाउन त पुगेकै छ तरपनि, चाेखाे मायाकाे भाेकाे छु 😍

JT (@jnnythapa) 's Twitter Profile Photo

मेराे दिज्यूकाे भेन्चर Bajeko Masala लाई फलाे गर्न स्पेशल रिक्वेस्ट गाइज् #FollowFriday

Bhupal Bhandari (@bhupalbhandari8) 's Twitter Profile Photo

मेहनत को फल नै मिठो हुन्छ काम कहिले सानो ठुलो हुदैन कामले काम सिकाउछ । सुभ प्रभात सुभ दिन बित्योस हजुरहरुको। 🇳🇵नेपालि 🇳🇵 @dulal1234568 राष्ट्रिय_नानी❣️ kritu bhandari Bhawana Ujjawal Nitisha Dahal कबिता JT रमा बिश्वकर्मा @SaubhagyaShri सुष्मा आचार्य💖

मेहनत को फल नै मिठो हुन्छ
काम कहिले सानो ठुलो हुदैन
कामले काम सिकाउछ ।
सुभ प्रभात
सुभ दिन बित्योस हजुरहरुको।
🇳🇵नेपालि 🇳🇵
@dulal1234568
राष्ट्रिय_नानी❣️
kritu bhandari
Bhawana Ujjawal
Nitisha Dahal
कबिता
JT
रमा बिश्वकर्मा
@SaubhagyaShri
सुष्मा आचार्य💖
JT (@jnnythapa) 's Twitter Profile Photo

एक दिनको मासुभातको लोभले पाँच बर्ष दुख: पाउने जातीलाई नेपाली भनिन्छ रे 😂

एक दिनको मासुभातको लोभले पाँच बर्ष दुख: पाउने जातीलाई नेपाली भनिन्छ रे 😂
ठूलाघरे साँरु मिजा (@santoshaka) 's Twitter Profile Photo

Cargo Flight ✈️ has been arranged for Saturday 22 May 2021 from Singapore 🇸🇬 to Kathmandu 🇳🇵 Thank you 🙏 Everyone for the collaboration. Hope it reach out to the needy people and right place. Stay safe 😷

ठूलाघरे साँरु मिजा (@santoshaka) 's Twitter Profile Photo

फूर्सदिलो समय ‘महको म’ मैजारो गरिन्छ आज । अन्तिम १० पेज बाकि 📖

फूर्सदिलो समय ‘महको म’ मैजारो गरिन्छ आज । अन्तिम १० पेज बाकि 📖
Thira L. Bhusal (@thiralalbhusal) 's Twitter Profile Photo

न्यूरोडको यो पिपलबोट पत्रपत्रिका/पुस्तकले छपक्कै छोपिन्थ्यो। मान्छेहरु टन्न उभिएर पढिरहेका, पत्रपत्रिका/पुस्तक रोजिरहेका देखिन्थे। खुट्टा राख्ने ठाउँ पाइदैन थियो। आज साँझपख रित्तो र सुनसान पिपलबोट देख्दा अचम्म लाग्यो। #परिवर्तन

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

याद आयो आँसु झरे प्रश्न सोधिए उत्तर खोजिए तिमी थिइनौ -असार २९, काठमाण्डू