चाैलागाई (@cgn7223) 's Twitter Profile
चाैलागाई

@cgn7223

100% fb
न पक्ष न विपक्ष सधै निष्पक्ष । समाज परिवर्तन लागि सानाे आवाज 🇳🇵 केही रमाइला जिज्ञासा पनि।

ID: 1300987659423105025

calendar_today02-09-2020 02:43:49

2,2K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

मेरा हातले पटक पटक भाेट दिए नतिजा सधै देश खाेक्राे हुन पुग्याे !!

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

केही नेता छन जस्ले टिकट नपाएर विचलित छन! यहा धेरै किसान छन जस्ले बजार नपाएर बिचलित छन।

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

पाच वर्ष पछि बाटाे साेध्दै कार ठेल्दै, हिलाम्मे बाटाेमा हिलाे खेल्दै याे बाटाे कहाँ पुग्छ भनी साेध्दै कष्ट गर्दै पसे नेता गाउमा गाउमा ! अब केही दिन बिकास र समृद्धिका नारा गुन्जने छन गाउँ गाउमा! केही छाक टार्दि भन्नेछन गरिबी जरै बाट सकिनेछन गाउ गाउमा ।

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

मान्छे सिर्फ दुई चिजले सफल बन्न सक्छ; एक भाग्यले, अर्को मेहेनतले !! तर अससोच; भाग्य सबैको हुंदैन, मेहेनत सबैले गर्दैनन्।

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

मकै भटमास टोकिन्छ ! 🔔घण्टी मा भोट ठोकिन्छ !! बियर मासु खाइदैन ! माओवादी काङ्ग्रेस एमाले चाहिदैन ! 👏🔔 तपाई सहमत!

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

सम्पन्न स्थानीय चुनाव ताका एक महिनाको लागी भय पनी मेलम्ची पानीले मुतको न्यानो बाडेको काठमाण्डौलाई संघीय चुनावले बेवास्ता गरेकै हो त? केही दिनको लागी भय पनी नौटंकी गर्नु पर्दैन?🙄

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

देउवालाई स्वागत गर्न उनकै प्रतिस्पर्धी सागर ढकाल उपस्थिति हुनुलाई तपाईं कसरी लिनुहुन्छ ?

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

उता मध्य शहरकाे 5-star हाेटेलमा , नेताहरु देश बेच्ने सम्झाैता गर्दै गर्दा , यता सामान्य जनता चिया पसलमा देश बनाउने कुरा गर्दै थिए । कठै मेराे देश !!!

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

रबि लामिछाने को नगरिकता होइन शिर्ष नेताहरुको सम्पत्ति छानबिन गरौ

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

प्रचण्ड संग पो ओलि रिसाउदा देउवा ,देउवा रिसाउदा ओलि छन ॥ मेरो त तिमी रिसाउदा को छ र माया

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

परदेशबाट फर्केर गृह सम्हाल्दीय रवि दाईले , बोली र ब्याबहारमा तालमेल रहोस हार्दिक बधाई तथा शुभकामना।🌷🌷

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

Valentine’s Day मा के के नै हुन्छ होला भनेको त त्यहि बुढा बुढिको फोटो हाल्ने त रैछ नि 😕😕

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

उनको शहरको मान्छेहरुले पनि भनिरहन्छ्न् हामी जस्तो मान्छे त आईरहन्छन् गईरहन्छ्न

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

तिम्रो प्रेम रहेसम्म यो घमण्ड रहनेछ की , एउटा मिठो भ्रम म संसार कै सुन्दर मान्छे हुँ ।

बाबू THE बब्बू (@babu_saheb9860) 's Twitter Profile Photo

सरकार बनाउनमा गरिबको हात छ र गरिबलाई उखेल्न सरकारको हात छ 😼

BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

perfect होइन permanent हुनुपर्छ चाहे त्यो सम्बन्ध होस वा मित्रता❤️ #शुभबिहानी🌻🌹

Riddi (@riddi515646) 's Twitter Profile Photo

मेरी आमाले भन्नुहुन्थ्यो ....! अरुभन्दा अलग हुनु तर गलत कहिले नहुनु

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

"म" हु भन्ने शव्द जबसम्म हाम्राे मुखमा झुन्डिन्छ तब सम्म हामी अहंकार र स्वार्थकाे जालाेमा अल्झिरहन्छाै

चाैलागाई (@cgn7223) 's Twitter Profile Photo

मेराे मात्र हाे भन्ने सम्बन्ध त श्रीमान र श्रीमती बिचमा मात्र हाे बाकि त सबै हाम्राेमै अडिएकाे हुन्छ सम्बन्ध । जस्तै हाम्राे बुबाआमा हाम्राे छाेरा छाेरी हाम्रो साथी भाइ आदि ...