Æñjûßhærmã (@beeneeta13) 's Twitter Profile
Æñjûßhærmã

@beeneeta13

ए छोरी मात्र छन बाट सुरु भएको जिन्दगी😊
छोरी काफी छन मा लगेर अन्त्य गर्न मन छ♥️

No DM🚫❎

ID: 1301422224788783106

linkhttps://mobile.twitter.com/search?q=from%3ABeeneeta13%20-filter%3Areplies&src=typed_query calendar_today03-09-2020 07:30:34

11,11K Tweet

3,3K Followers

1,1K Following

Æñjûßhærmã (@beeneeta13) 's Twitter Profile Photo

जुन त घर को एउटै आँगन मा झरेको थियो खै किन किन कोठा सबै उज्यालो हुन सकेन 🥰 #इजोरिया

जुन त  घर को एउटै आँगन मा झरेको थियो खै किन  किन कोठा सबै उज्यालो हुन  सकेन 🥰
  #इजोरिया
Æñjûßhærmã (@beeneeta13) 's Twitter Profile Photo

फुलपाति भन्दा अगाडि नै अाएर नै घरअागन लिप्ने तिम्री छाेरि अब त टिका पछि मात्र पाहुना बनेर अाउछे अामा😥

Æñjûßhærmã (@beeneeta13) 's Twitter Profile Photo

परिस्थिति जतिसुकै कुरुप किन नहोस्, सपना त सबैका सुन्दर हुन सक्छन्। ❤️ #ईजोरिया❤️

Æñjûßhærmã (@beeneeta13) 's Twitter Profile Photo

बन्द गर राधा र कृष्ण को उदाहरण दिन 🙏 यो कलि हो यहाँ प्रेम मा त्याग हैन कि आफु बर्बाद हुन्छन कि अरुलाइ बर्बाद पार्छन 😥

Æñjûßhærmã (@beeneeta13) 's Twitter Profile Photo

चाहे त्यो सपनामै किन नहोस आफुलाई सबैभन्दा धेरै माया गर्ने मान्छे को हात छुट्नु भनेको त सास छुट्नु हुदो रहेछ🥺Subin Bhattaraii🙏❤️ #ijoriya ❤️

Æñjûßhærmã (@beeneeta13) 's Twitter Profile Photo

रिल काे र दिलकाे जमाना गए, अब त सेल्फि र सेल्फिस मात्र भेटिन्छन् #हाेला नि ?🙄

Æñjûßhærmã (@beeneeta13) 's Twitter Profile Photo

जिन्दगी मा कुनै गुनासाे छैन भाग्यमा जे थियाे पाए, भाग्यमा थिएन गुमाए

Æñjûßhærmã (@beeneeta13) 's Twitter Profile Photo

मैले त्यस पछि कसैलाई प्रेम गरिन 💔 सहि भन या गलत , तिमि प्रतिको आभास अरुसङ साट्नै चाहिन 🥀🌺

Æñjûßhærmã (@beeneeta13) 's Twitter Profile Photo

बाबा दसैमा घर आउनु हुन्न ? साच्चै यो शब्दहरुले हरेक प्रदेसीको एक छिन सम्म त साँस नै रोकदिन्छ !😢

Æñjûßhærmã (@beeneeta13) 's Twitter Profile Photo

मन त मेराे पनि फलाम नै थियो नि माया तर मलाई के थाहा तिमी चुम्बक बनेर अाउछौ भनेर😏