Durga (@durga78894562) 's Twitter Profile
Durga

@durga78894562

सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ ।
असफलता भनेको खस्नु होइन, खसेपछी नउठ्नु हो।।
followback 100%

ID: 1034275645860114432

calendar_today28-08-2018 03:05:04

122 Tweet

191 Takipçi

536 Takip Edilen

Durga (@durga78894562) 's Twitter Profile Photo

यदि तपाइले कसैलाइ खोज्दै हुनुहुन्छ जस्ले तपाइको भाग्य बदली दिओस त एनामा हेर्नू होस ।।।

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

राति ८:००बजे बिसेष ३०० जना को प्रोमोट गर्दैछु। 🍓के तपाईं आफ्नो Followers बढाउन चाहनुहुन्छ? 🍒Comment मा आफ्नो ID मेन्सन गर्नुस।🍄 🍇यो Tweet लाई Retweet गर्नुस। मलाइ follow गर्नुस।🍄 🍓नोट: यो ट्विट Retweet गरे मात्र लिस्ट मा समावेश गरिनेछ।🍑

Hemraj Thapa (@hmthapa24) 's Twitter Profile Photo

आज दिउँसो 12 बजे 20k+ follower बढाउने लक्ष्यका साथ promote list तयार पार्दै छु। इक्छुकले आफ्नो twitter handel mention गर्नुहोला र यो ट्विट लाई Rt गर्नुहोला। नोट :मलाइ follow नगर्नेलाई list मा समाबेश गरिनेछैन। सर्त हरु लागू हुनेछ्न।😊🙏✨

Durga (@durga78894562) 's Twitter Profile Photo

जीन्दगीमा चार चिज कहिल्यै नतोड्नु, भरोसा, वाचा, सम्बन्ध र हृदय, किनभने यिनिहरूले भाँचिदा धेरै आवाज त दिदैनन् तर पिडा दिन्छन् !!

Crimson Feed (@crimsonfeed) 's Twitter Profile Photo

10:00 PM का लागि ब्यापक Promote List बनाउँदै छु, आफ्नो twitter handle कमेन्ट गर्नुहोला! LIKE & ReTweet पनि गर्न नबिर्सिनुस् है! नझुक्किनुस् है, मलाई Follow गर्ने लाई मात्र Promote गर्नेछु!

साया (@shayakharel) 's Twitter Profile Photo

बाआमा हजुरले बाख्रा को पाठाे बेचेर किनेको #सटिफिकेट आज शहरमा कतै बिकेन कुनै दिन पासपोर्ट बिकेछ भने हजुरहरुका लागि खुुुुसि किनेर ल्याउने छु #परदेशि छोरा💔💔😢

Durga (@durga78894562) 's Twitter Profile Photo

दुनियामा एउटा पनि समस्या नभएको मान्छे को होला ? एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।।।।

Durga (@durga78894562) 's Twitter Profile Photo

प्रेम चुरोट जस्तै हो, जुन आगोबाट सुरू भई धुवामा अन्त्य हुन्छ ।

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

भोलि विहान Follow Friday विशेष ८:०० बजे फेरि पनि प्रोमोट गर्दैछ 🍒यो Tweet लाई Retweet गर्नुस।। 🍑कमेन्टमा आफ्नो ID मेन्सन गर्नुस। 🍇मलाइ फलो गर्नुस।। 100% FOLLOWERS बढ्ने पक्का।।

नेपाली केटो 🤨 (@nepali_1_kto) 's Twitter Profile Photo

आज follow friday प्रमोट को लागि 👉️RT गर्नुस 👉️iD मेन्सन गर्नुस 👉️यस मा फलो गर्नुस @SharmayuktaNo 👉️नाेट ÷:RT र फलो गर्नेलाई मात्र प्राथमिकता दिने छ!

Rizi Na (@rizi_na) 's Twitter Profile Photo

☑️  100+ फॉलोवर्स बढाउनुस ☑  ️यो ट्वीट RT र Like गर्नुस ☑️  कमेंट मा आफ्नो हेंडल दिनुस ।। हेन्डलहरुलाई बेला बेला प्रमोसन गरिनेछ ।।

JT (@jnnythapa) 's Twitter Profile Photo

आज राती ८ बजे #FollowFriday प्रमाेट गर्दैछु ✅ मलाइ फलो गर्नुस् 🗨️ ह्यान्डल मेन्सन गर्नुस् र 📣 यो सूचना रिट्विट गर्नुस् Note : ☑️ फलाे र 📣RT गर्नेलाई प्राथमिकता दिइनेछ ।