💕समीरा💕 (@samira445577) 's Twitter Profile
💕समीरा💕

@samira445577

I know I’m Awesome. So, I don’t care about your opinion.🤗

ID: 1297167531791196160

linkhttps://twitter.com/search?q=from%3A%40samira445577%20-filter%3Areplies&s=09 calendar_today22-08-2020 13:44:56

1,1K Tweet

1,1K Followers

132 Following

💕समीरा💕 (@samira445577) 's Twitter Profile Photo

आफै follow गर्ने अनि follow back पाएपछि फेरि unfollow गर्दिने यो कस्तो लजिक हो🤔🙄 आखिर यसरी कमाएका त्यति धेरै followers के को लागि 🤔🤔

💕समीरा💕 (@samira445577) 's Twitter Profile Photo

#आज लौन फटाफट 💕समीरा💕 लाई फलो गरेर 1k बनाइदिनुहोस त त्यो भन्दा बढी त आशा पनि छैन 😉😂😂

💕समीरा💕 (@samira445577) 's Twitter Profile Photo

आउनुहोस् एक अर्कालाई follow गरी साथी बनेर मित्रता दिवस मनाऔ 😍😊 #HappyFriendshipDay

💕समीरा💕 (@samira445577) 's Twitter Profile Photo

सम्बन्ध मनले जोड्छ, मुखको बोलीले हैन 😳 केही मान्छे धेरै गफ गरेर पनि आफ्ना हुदैनन्,😩 कोहि मौन रहेर पनि आफ्नो बनिदिन्छन 😍

💕समीरा💕 (@samira445577) 's Twitter Profile Photo

रक्षाबन्धन सबै घरमा होला नहोला तर खुसी सबैको घरमा होस। #जनैपूर्णिमाको सुभकामना

evanzelina (@aanileznave) 's Twitter Profile Photo

मेरो टुइट पनि फोहोर जस्तै भाकोछ आजभोलि सबैलाई, हेर्नत हेर्छन तर नदेखेझै गरेर त्यतीकै जान्छन।

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

“यहा प्रेमको अन्त्य माया नै हुनुपर्छ भन्ने छैन कृष्णको श्रीमती रुकमनि भएपनी कृष्ण हरेक मन्दिरमा राधासङ्ग नै भेटिन्छन ।।' #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️☕️

💕समीरा💕 (@samira445577) 's Twitter Profile Photo

सबै केटा को दिल खराव हुँदैन कसैकाे त दिमाग पनि खराब हुन्छ😂😂

💕समीरा💕 (@samira445577) 's Twitter Profile Photo

खोजे आखिर के नभेटिने रैछ र उस्लाई पनि डोजर लिएर खोज्न हिड्नु पर्यो!

💕समीरा💕 (@samira445577) 's Twitter Profile Photo

book रैछ #इजोरिया भन्ने म फेरि कुन नयाँ रोग फैलियो भनेर डराईरा 🤦🤦🤨

💕समीरा💕 (@samira445577) 's Twitter Profile Photo

बिहानीको घाम सङ्गै उदाएका मेरा आसाहरु😊 निरासामा बदलिदै छ ।♥️ #शुभबिहानी

evanzelina (@aanileznave) 's Twitter Profile Photo

तिमिलाई मेरो अभावको आभास होस्, याद त सत्रुले पनि गर्छन्।। #शुभरात्री 😴🌉

💕समीरा💕 (@samira445577) 's Twitter Profile Photo

चिन्ता प्रेमको मात्रै हुँदैन नि महोदय,यहाँ चिन्ता भविष्य र जिम्मेवारीको छ।❤️😗🙏 #शुभरात्री

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

यो ओठको मुस्कान त तिम्रै नाममा छ, बस यी आँखाबाट खस्ने आसु तिम्रो नामको नहोस !!

💕समीरा💕 (@samira445577) 's Twitter Profile Photo

पढाई कस्तो छ रे पढाई को एक्सिडेन्ट् भयो हस्पिटलमा छ अहिले 🙄😂

💕समीरा💕 (@samira445577) 's Twitter Profile Photo

जिद्दि गर्दिन म आज भोली केहि कुरा पाउनको लागी किनकी जिन्दगीले मज्जाले सिकाएको छ भाग्यमा नभएको कुराको आश गर्नु हुदैन भनेर😊

💕समीरा💕 (@samira445577) 's Twitter Profile Photo

जिन्दगीमा जस्लाइ भेटे एउटा शिक्षा दिएरै गए मैले भेटेका हरेक मान्छे मेरा गुरु निस्किए😊😍