SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile
SanTosh Tweets

@shawntosh8848

ओठमा मन्द मुस्कान,मनभरि पिडा, सायद यहीँ नै हो जिन्दगी 😔😔😔 #Veterinery doctor🐕💊💉#live:Bangladesh dhaka #Humla_Simikot

ID: 1282318652033757186

calendar_today12-07-2020 14:19:56

180 Tweet

604 Takipçi

507 Takip Edilen

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

कसैले गलत सोच्यो, गलत भन्यो भनेर मन नदुखाउनुस् एउटा भनाई छ नि "जो मान्छे जस्तो छ उसले अरुलाई पनि त्यस्तै देख्छ भनेर बस् यहि सोच्नुस् अनि अघि बढ्नुस्।🌻❤️

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

यदि गुमेको कुरा फिर्ता पाइन्थ्यो भने मलाई तिमी कदापि चाहिँदैन, बरु मेरो त्यो बर्बाद भएको समय चाहियो जुन समय तिमीलाई आफ्नो सम्झेर खर्चिएको थिए....।😔💔

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

च्यात्तिएको भाग्य सिलाउदा सिलाउदै अनि छरिएर रहेका ती रहरहरू मिलाउँदा मिलाउँदै जिन्दगी बितेको थाहा नै नहुदो रहेछ...।😔🌻🥀

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

तिमी भन्ने गर्थेउ हरेक रात तिम्रो हालखबर सोध्नेछु, आज महिनौ भयो तिमीले बोल्न छाडेको, म प्रतिको माया सकियो या तिम्रो सहरमा रात पर्न छोड्यो.. ?😔💔

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

सबैको जिन्दगीमा एउटा यस्तो खास मान्छे हुन्छ, जो सँग जति झगडा गरेपनि जति रिसाए पनि उसैको बढि माया लाग्छ जो सँग नबोली बस्न सकिँदैन ,हो त्यही मान्छे हौ तिमी माया...💜🌻

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

शरीर थाकेको होस् वा आँखा निदाउनै लागेको होस्, उसलाई message नगरी, सुत्नै मन लाग्दैन भने त्यही प्रेम हो...💚🌻

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

म आफ्नो 'जिन्दगी'मा हरेकलाई 'महत्व' दिन्छु... किनकी जो 'असल' छन् उनले 'साथ' दिन्छन् र जो 'खराब' छन् उनले 'पाठ' दिन्छन्... जिन्दगी जिउनका लागि पाठ र साथ दुवै जरुरी हुन्छन !🌻💚

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

" खुसी हावाको झोका जसरी आउँछ र जान्छ । पीडा काँडा जसरी तपाईंमा गडिरहन्छ – जबसम्म तपाईंमा यो बोध हुँदैन कि यी सबैथोक स्वयं तपाईंको रचना हो "।💚🌻

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

सुन्दर सम्बन्ध चाहिएको छ भने, त्यसको गहिराई बाट निभाउने गर ,महँगा मोतिहरू कहिले पनि किनारामा भेटिदैनन् ।☺️🤞

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

न कसैको अभावमा जिउनु न त कसैको प्रभावमा जिउनु, यो तिम्रो जिवन हो, आफ्नो स्वभावमा जिउनु ।☺️✌️

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

तिमीलाई म सँग प्रेम होइन attraction थियो त भनिदिए भए हुन्थियो नी माया, तिम्रो त्यो एक attraction को चक्करमा मान्छे डिप्रेसनमा पुग्न सक्ने हुन्छन ।😢🙏

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

तिमी भन्ने गर्थेउ हरेक रात तिम्रो हालखबर सोध्नेछु, आज महिनौ भयो तिमीले बोल्न छाडेको, म प्रतिको माया सकियो या तिम्रो सहरमा रात पर्न छोड्यो ?🐧🌑

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

पाउनु मात्र माया भए म तिमीलाई खोसेर पनि आफ्नो बनाउँथे, तर यहाँ गुमाउनुमा पनि माया थियो र त चुप बसे। 😢🌻

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

सम्बन्ध त्यो होइन जसमा #Attitude_Ego होस, सम्बन्ध त्यो हो जसमा एउटा रिसाउन #Expert होस अनि अर्को फकाउन perfect होस् 💜🌻

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

छोडिदिनुस एकतर्फी नाता निभाउन, लास सिगार्दैमा जिवित भएको देख्नु भएको छ र ?😢🙏

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

त्यसको निम्ती आफ्नो समय बर्बाद नगर्नुहोस् जसले तपाईलाई कहिल्यै आफ्नो जस्तो व्यावहार गर्दैन ।🙄🙏

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

शरीर थाकेको होस् वा आँखा निदाउनै लागेको होस्, उसलाई message नगरी, निन्द्रै लाग्दैन भने त्यही प्रेम हो..।❣️🌻

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

कुन मन्दिर या मस्जिद मा गएर मांगू म तिमीलाई माया, सधै टाढा हुने बहाना मात्र खोज्छौं भन भाग्यको कुन रेखामा खोजूँ म तिमीलाई...😢🖤🖤

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

भैगो अब कहिल्यै गर्दिनँ तिमी संग कुनै प्रश्न माया, माफ गरिदिनु यार धेरै हक जमाउँने गर्थे म तिमी मा!😔💔🖤

SanTosh Tweets (@shawntosh8848) 's Twitter Profile Photo

"जीवन एउटा यात्रा हो", त्यसैले जिन्दगीमा केही पुगेन भनेर कहिल्यै निराश नहुनुहोस्, किनकी सबै पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !🌻💛