Suresh Paudel (@paudelsuresh45) 's Twitter Profile
Suresh Paudel

@paudelsuresh45

देशभक्त ,🇳🇵🇳🇵सचेत नागरिक ।

ID: 1301465839229566976

calendar_today03-09-2020 10:24:34

123 Tweet

544 Takipçi

586 Takip Edilen

Suresh Paudel (@paudelsuresh45) 's Twitter Profile Photo

बाटो पहिल्याउन राखिएका निसाना जस्तै हरेक पुरानो बर्षले नयाँ बर्षको लागि गर्भमानै केही चिज राखेर गएकै हुन्छ ।समयको सुई अस्त र आरम्भको बिचमा निरन्तर घुमिनैरहन्छ र त्यही बिचमा जन्मन्छ्न सयौं समिक्षा,बिर्त्तान्त र कथाहरु।नयाँ बर्ष 2078को हार्दिक मंगलमय शुभकामना ।

Suresh Paudel (@paudelsuresh45) 's Twitter Profile Photo

बुद्धम् शरणम् गच्छामि ! धम्मम् शरणम् गच्छमि !! सङ्घम् शरणम् गच्छमि !!! २५६५ औ बुद्ध जयन्तीको शुभकामना !

बुद्धम् शरणम् गच्छामि ! 
धम्मम् शरणम् गच्छमि !!
सङ्घम् शरणम् गच्छमि !!!
२५६५ औ 
बुद्ध जयन्तीको शुभकामना !
Yubaraj Sangroula (@yubrajsangroula) 's Twitter Profile Photo

मलाइ एउटा गजबको कुरा! जस्ले कम्युनिस्ट राजनीतिलाई चुसेर फ्यांकेको आँप जस्तो बनाए तिन्ले पुस्पलाललाई संझने हिम्म्त गर्छ्न। पुस्पलाललाई संझिदा उनीहरुलाई ग्लानी हुँदैन होला? जो माफिया, दोग्ला र भ्रष्ट बनेको छ, उस्लाइ अहिले पनि कम्युनिस्ट हो भन्ने लाग्दो हो?

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया!

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

भारतीय प्रम मोदीले उत्तरप्रदेशको शहर कानपुरमा मेट्रोरेलको आज उद्घाटन गरे। अलि पहिले सम्म 'काठमाडौंमा मेट्रोरेल' भनेर भाषणबाजी सम्म सुनिन्थ्यो, त्यो पनि अब त छैन। उच्च जनघनत्व तर अत्यन्तै न्युन सडक पूर्वाधार भएको काठमाडौंले मेट्रोरेल निर्माणका लागि गरेको आलटाल महंगो पर्नेछ।

भारतीय प्रम मोदीले उत्तरप्रदेशको शहर कानपुरमा मेट्रोरेलको आज उद्घाटन गरे।
अलि पहिले सम्म 'काठमाडौंमा मेट्रोरेल' भनेर भाषणबाजी सम्म सुनिन्थ्यो, त्यो पनि अब त छैन।
उच्च जनघनत्व तर अत्यन्तै न्युन सडक पूर्वाधार भएको काठमाडौंले मेट्रोरेल निर्माणका लागि गरेको आलटाल महंगो पर्नेछ।
Suresh Paudel (@paudelsuresh45) 's Twitter Profile Photo

देवताका देवता,समस्त जगतका पिता श्री महादेबलाई जन्मदिनको एक ब्रह्माण्ड शुभकामना 🙏🙏जय शम्भो

देवताका देवता,समस्त जगतका पिता श्री महादेबलाई जन्मदिनको एक ब्रह्माण्ड शुभकामना 🙏🙏जय शम्भो
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

विद्युतीय सवारी इन्जिनियर प्रशन्न अर्याल लेख्छन्- नयाँ विद्युतीय सवारीसाधन किन्ने पैसाको आंशिक मात्र खर्च गरेर पेट्रोल/डिजेलबाट चल्ने सवारीसाधनलाई रेट्रोफिटिङ गर्न सकिन्छ ekantipur.com/bibidha/2022/0…

Suresh Paudel (@paudelsuresh45) 's Twitter Profile Photo

बाटो पहिल्याउन राखिएका निसाना जस्तै हरेक पुरानो बर्षले नयाँ बर्षको लागि गर्भमानै केही चिज राखेर गएकै हुन्छ ।समयको सुई अस्त र आरम्भको बिचमा निरन्तर घुमिनैरहन्छ र त्यही बिचमा जन्मन्छ्न सयौं समिक्षा,बिर्त्तान्त र कथाहरु।नयाँ बर्ष 2079को सम्पूर्ण नेपालिमाहार्दिक मंगलमय शुभकामना ।

Setopati (@setopati) 's Twitter Profile Photo

दुई ठूला दलका नेतालाई हराएर धरानको मेयर बनेका एक आममान्छे setopati.com/election/local…

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

हरेस नखाएका हर्क साम्पाङको निष्कर्ष- संघर्षमा सबैको साथ हुँदैन AP1 HD TV

Setopati (@setopati) 's Twitter Profile Photo

नामिबियामाथि नेपालको सानदार जित setopati.com/sports/cricket…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

२५ वर्षका लागि भारतसँग विद्युत व्यापारको प्रारम्भिक सम्झौता onlinekhabar.com/2023/06/1316132

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री दाहालको आग्रह : मानव जातिलाई बचाउन हाम्रा हिमाल जोगाऔं ekantipur.com/news/2023/12/0…

Suresh Paudel (@paudelsuresh45) 's Twitter Profile Photo

लो आउनुस चिया पिउ।। आफू त जो चिया प्रेमिनै परियो🙏🙏

लो आउनुस चिया पिउ।। आफू त जो चिया प्रेमिनै परियो🙏🙏
Suresh Paudel (@paudelsuresh45) 's Twitter Profile Photo

बाटो पहिल्याउन राखिएका निसाना जस्तै हरेक पुरानो बर्षले नयाँ बर्षको लागि गर्भमानै केही चिज राखेर गएकै हुन्छ ।समयको सुई अस्त र आरम्भको बिचमा निरन्तर घुमिनैरहन्छ र त्यही बिचमा जन्मन्छ्न सयौं समिक्षा,बिर्त्तान्त,उत्साह र सन्नाटाका कथाहरु।नयाँ बर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।