🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile
🇳🇵Krystl€ Gair€ 🇳🇵

@krystlegaire

Corporate politics is dead.(काङ्ग्रेस / एमाले र मावोबादि मुक्त देशको परिकल्पना ) #Boycottkantipur 👉️ Don't call me brother if you're beautiful.let me cook🧅 🧀

ID: 1329073834314461185

calendar_today18-11-2020 14:48:03

36,36K Tweet

8,8K Followers

555 Following

🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile Photo

गोर्खा को सुदन गुरुङले मात्रै ५ वर्षसम्म गृहमन्त्रीको पद सम्हाल्नुपर्छ भन्नेले कमेन्टमा YES लेख्नुस् हुदैन भन्ने NO लेख्नुस त ✍️✍️

🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile Photo

बोर्डर टाइट गर्न नपाइने,नक्कली सुकुम्बासी हटाउन नपाइने,बिचौलिया पक्रिन नपाइने,दलका विद्यार्थी संगठन र टरेड युनियन खारेज गर्न नपाइने,मापदण्ड भन्दा ज्यादा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने,अफ़िस आवर हेरफेर गर्न नपाइने अनि देश चाहिं सिंगापुर जस्तो चाहिने!

🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile Photo

तिमि हरुलाइ बालेन ले ओसामा बिन लादेन नि सहि थियो भन्ने गराउछन, दिन आउछ र हामिलाइ रुवाबासि हेर्न मज्जा आउछ!😂

🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile Photo

२०४६ सालपछि कसले कतिपटक सरकारको नेतृत्व गरे ? 🔥नेपाली कांग्रेस– ९ पटक 🔥नेकपा एमाले- ६ पटक 🔥नेकपा माओवादी केन्द्र- ४ पटक यिनले देशलाई कहाँ पुर्याए ? आम नबजवान युवाहरु के देशमा बस्ने स्थीति बन्यो त ? आफैँ मुल्यांकन गर्नुहोस ।

🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile Photo

एमालेको झोलेहरु यसरी हल्ला गरिराछन कि मानौ अबको गृहमन्त्री खुद महेश बस्नेत हुदैछन! 😂😂