Alcoholic (@samundra3636) 's Twitter Profile
Alcoholic

@samundra3636

एक पटक फलो गरेर मात्रै हेर्नुहोस
फलो ब्याक पक्का 🙏

ID: 1263648175417516037

calendar_today22-05-2020 01:50:04

107 Tweet

113 Takipçi

208 Takip Edilen

Alcoholic (@samundra3636) 's Twitter Profile Photo

इतिहासकै ल्वाँदे सरकार!आचरण स्वच्छ हुनुपर्छ,लक्ष्य प्रस्ट हुनुपर्छ,अग्रगति व्यवहारमा देखिनुपर्छ अनि मात्रै तिम्रा बोलिको महत्त्व रहन्छन। नत्र बोल्नका लागि मात्रै कति बोल्छन? अब त मर्ने बेला भैसक्यो केही गर्नका लागि बोल प्रधानमन्त्री ज्यु 🙏🙏🙏

JT (@jnnythapa) 's Twitter Profile Photo

आज फलो फ्राईडेमा ब्यापक प्रमोट गर्दैछु । लिष्टमा पर्न चाहानेले यो ट्विट रिट्विट गरि आईडी मेन्सन गर्नुहोला 🙏

Alcoholic (@samundra3636) 's Twitter Profile Photo

ठक्कर खाएर चक्कर लागेको जिन्दगी हो, जाबो आँसु त बग्दै गर्छन् सुक्दै गर्छन भनेर डाइलग मारे जस्तो सहज जिन्दगी कहाँ छ र हजुर! #सबै_मित्रहरुमा_शुभ_रात्री🙏🙏🙏

Rizi Na (@rizi_na) 's Twitter Profile Photo

शुभरात्री , फलोब्याक दिनेले यो ट्विट RT गरेर निदाउनुस भोलि बिहानसम्म केही फलोअर आउनेछ्न ।

Alcoholic (@samundra3636) 's Twitter Profile Photo

हस्पिटलमा किनेको रगतको पोकामा जातको नाम लेखेको हुँदैन! संकुचित सोचले मानिसलाइ तुच्छ बनाउछ। #शुभ_सबै_टुइटेहरुलाइ 🙏🙏🙏

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने नाम दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!