सृजु के.सी. (@srijukc3) 's Twitter Profile
सृजु के.सी.

@srijukc3

Bio बनाऊने प्रयासमा छू।

ID: 1293719229875642369

calendar_today13-08-2020 01:21:40

2,2K Tweet

361 Takipçi

105 Takip Edilen

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

आशा नै गर्नु छ भने परमात्माको गरौ। अरुसँग गरेको आशा कति दिन टिक्छ र? एक न एकदिन त अबश्य टुट्छ नै। #जयहोस🌹🙏🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

स्वीकार्न गर्न सकिन्न, तर यथार्त यही हो, निश्चित समय पछि सम्पुर्ण सम्बन्धहरु सकिन्छन। जो कसैको, हरकोही सँगको । #ज्ञान_समाप्त #जयहोस🌹🙏🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

न केहि साचियो न कोहि बनाईयो। जीवन यो विन्दास बाचियो ।। न केही, न कोहि नास, छुट्ला भन्ने डर धन्य प्रिय प्रकृति तिम्रो देन अपरम्पार।। #जयहोस🌹🙏🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

शब्दको तागत आवाजमा हुदैन, किनकी..... बिरुवा बर्षातले उमार्छ बाढीले होइन। #जयहोस🌹🙏🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

कुनै पनि कर्म कहिल्यै सानो वा ठुलो हुँदैन। निरन्तर रुपमा सत्कर्ममा लाग्नु नै जीवनको एक अलौकिक क्षण हो, जीउनुको सार्थकता हो। #जयहोस🌹🙏🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

देश र जनताको सेवा गर्छु भनेर राजनीतिको मुकुण्डो लगाएकाहरु बाहिर हेर्दा भगवान देखिने तर भित्र त ब्वासा नै हुन्छन। #जयहोस🌹🙏🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

तिमी जतिसुकै राम्रो काम गर तर कसै न कसैको नजरमा खराब अवश्य हुन्छौ। #जयहोस🌹🙏🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

न दौडनु न रोकिनु बस...हिडिरहनु। कम बोल्नु...धेरै सुन्नु-मित्र मनले चुन्नु। अनि पो जिईन्छ त जिवन...सोचे जसरी !! ,#जयहोस🌹🙏🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

पार्टी पनि स्वतन्त्र ? तर.............. I am married but virgin भने जस्तै भएन र....?😋 फेरि चुनाव चिन्ह पनि घण्टा रैच। #निजीबिचार🙏

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

तपाई सत्य बोल्नुस, तपाई कसैको पनि बन्न सक्नुहुन्न। बरु अरुले बोलेको कुरामा हो मा हो थप्नुस तपाई धेरै जनाको हुन सक्नुहुन्छ। #यथार्त #जयहोस🌹🙏🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

जहाँसम्म बाटो देखिन्छ त्यहीँसम्म मात्रै जाने हो। त्यो भन्दा अगाडी जाने बाटो त त्यहीँ पुगेपछि मात्र तय हुन्छ। #जयहोस🌹🙏🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

टुट्नुको मतलब समाप्त हुनु मात्र हुँदैन, कहिलेकाही टुट्नुको मतलब जिन्दगीको शुरूवात पनि हुने गर्दछ । #ज्ञान_समाप्त #जयहोस🌹🙏🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

बदाम रुखमा फल्छ भनेर एकजना महाशयसँग दह्रो झगडा गरियो। तर .....…....... माटो मुनि फल्ने रैछ, थुक्क😎😎 #दिमागखराब 😆😆

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

जिन्दगीमा पिडा लुकाउने छाती र खुसी बाड्न मिल्ने साथी भएपछि जिन्दगी जिन्दगी जस्तै लाग्दो रहिछ। #जयहोस🌹🙏🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

यहाँ स्वयं आफुलाई खोज्ने प्रयास गर्नुस। बाकी त सब गुगल, इंस्टाग्राम, फेसबुक, ट्विटर, टिकटक तिरै भेटिन्छन। #जयहोस🌹🙏🌹

प्रतिक (@shreyash311) 's Twitter Profile Photo

बोलेर समर्थन गर्ने हरू आफ्ना हून, बोलेर बिरोध गर्ने हरू शुभ चिन्तक हून,जो संकट परेको बेलामा नबोलि मौन बस्छन् तिनिहरू दूश्मन हून् ! तिनको सधैं ख्याल राख!)

🇳🇵गाम्ले केटाे🇳🇵 (@gamleketo) 's Twitter Profile Photo

फिल्म टिकेट त सस्तो हुन्छ ... महंगो त पपकर्न हुने रहेछ नि 🙄

❤At_In_Us❤ (@niradhr) 's Twitter Profile Photo

लब नै परेको त होइन तर पनि कसै कसैको ट्वीट नपढेसम्म मन शान्त हुदैन 😉😄😄 निक्कै नसालु हुने गर्छन ती ट्वीटहरु... । #शुभ_रात्री 😍🙏

Dangali♥️Raja🦚👑 (@rcapitalrchy) 's Twitter Profile Photo

एक्लोपन दुई प्रकार काे हुन्छ,एउटा हुन्छ एक्लोपन ले सताउँदा कसैको सामीप्य खोज्नु,कसैको याद आउँनु उ संग कुरा गर्न मन पराउनु, अर्को हुन्छ स्वयंम संग हुनु मा नै आनन्द आउँनु कसैको आवश्यकता न पर्नु हो,मलाई यहीं एक्लोपन प्यारो छ..!!😉☺️ #ગુડમોર્નિંગ_ગુડપિપુल 🌾❤️🌄😊🙏🏻

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🌿🙏 नमस्कार शुभ प्रभात 🌿🙏 सजाय धेरै दियाे जिन्दगीले तर गल्ती के थियो कहिल्यै बताएन , 🌺 शुभ बिहानि 🌺