कश्यप (@yogenadh) 's Twitter Profile
कश्यप

@yogenadh

आफ्नै त विश्वास नगर्ने मान्छे हाे म ।

ID: 1141247357234794496

calendar_today19-06-2019 07:32:28

3,3K Tweet

2,2K Takipçi

3,3K Takip Edilen

कश्यप (@yogenadh) 's Twitter Profile Photo

रासायनिक मल भन्दा प्राङ्गारिक मल उत्पादन गर्नसके कम पैसा मा नै स्वस्थ्य अन्नवालि उत्पादन गर्न सकिन्नथ्याे ?

कश्यप (@yogenadh) 's Twitter Profile Photo

संघियता खारेज गर काम छैन केन्द्र बाट नै हस्तक्षेप हुन्छ हरेक कुरामा केन्द्र कै निर्देशन चाहिने भए यसकाे के काम ?

कश्यप (@yogenadh) 's Twitter Profile Photo

प्रदेश चुनाव वहिस्कार अभियान चलाई आउने चुनावमा कुनै पनि प्रदेशका जनता वा कार्जेकर्ता ले भाेट नहाले के हाेला ?

कश्यप (@yogenadh) 's Twitter Profile Photo

१२ बुदे व्याख्यात्मक घाेषणा के भाे दलालहरु मिडिया पनि बाेल्दैन त यसबारे 😡😡😡😡😡

कश्यप (@yogenadh) 's Twitter Profile Photo

आजकाे जितकाे लागि बधाई छ नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

कश्यप (@yogenadh) 's Twitter Profile Photo

काठमाडौं मा आन्दोलन गर्न गएका शिक्षकलाई कुनै पनि सवारी साधनले गनतव्यमा नपुर्याउने हाे भने के हुन्छ हाेला ?

कश्यप (@yogenadh) 's Twitter Profile Photo

राजतन्त्र काे लागि भाकल गरि प्रचण्ड कैलाश मानसराेवर यात्रा गएका हुन ? कि पाप पखाल्न ?

कश्यप (@yogenadh) 's Twitter Profile Photo

शाला २६ ले पनि बच्चा जन्माई हाेला त त्यसलाई पनि मातातिर्थ आैशिकाे शुभकामना चाडै स्वर्गमा वास हाेस ।

कश्यप (@yogenadh) 's Twitter Profile Photo

देशकाे खेलाडी खेल्न पाएन कसैलाई मतलब छैन नेता जति सब चाेर डाका मात्र रहेछन् अनि अमेरिकि सरकारलाई एउटा कुटनितिक नाेट पठाउन नसक्ने सरकार अमेरिकि राजदुतलाई फिर्ता पठा नालायक सरकार 👹👹👹👹👹

कश्यप (@yogenadh) 's Twitter Profile Photo

विराटनगर यस्ताे शहर हाे जहाँ ट्राफिक लाईट किनेपछि राख्ने ठाउँ खाेजिन्छ माेटरवाेट किनेछन् कहाँ, कहिले, किन र केकालागि चलाउने त्याे किन खरिद गर्ने ? यसमा नितिगत भ्रष्टाचार छैन हाेला ?

कश्यप (@yogenadh) 's Twitter Profile Photo

कुन मुख लपएर बाहिर अनुहार देखाउछाै नालायक हरु पुरै देशलाई नै शाेकमा पुर्याईस कुलंगार ।

कश्यप (@yogenadh) 's Twitter Profile Photo

अपुताेले सवैका छाेराछाेरी मारेर सकाउने भाे अब अपुताेकाे काम छैन

कश्यप (@yogenadh) 's Twitter Profile Photo

राजतन्त्र, प्रदेश खारेजि वालेन शाह प्रधानमन्त्री

कश्यप (@yogenadh) 's Twitter Profile Photo

कुनै पनि वहानामा प्रहरी र राज्यका संरचना प्रतिकाे आक्रमण बन्द हाेस । प्रहरी कुनै राेवाेट हैन हाम्रै दाजुभाई हुन सम्मान गराै 🙏🙏🙏