Raj (AJ) (@raj81061849) 's Twitter Profile
Raj (AJ)

@raj81061849

खाली दिमाग सैतानको घर तेसैले ट्विटर चलाउनुस नयाँ ज्ञान लिनुस अनि फलो गर्नुस 101% फलोब्याक पक्का
#गित संगीत प्रेमी
#गजल, साहित्य प्रेमी
#खेल
#राजनिती प्रेमी

ID: 1192155036639485959

calendar_today06-11-2019 19:01:52

4,4K Tweet

834 Followers

1,1K Following

Badri.Pandey (@badripandey_09) 's Twitter Profile Photo

Single हुनु एक कला हो रे..?!🤔😎 हो म त्यै कला को principal हुँ!!😉😅

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

रिसाएर जो छोडेर जान्छ त्यो फेरी फर्केर आउन सक्छ मुस्कुराएर छोडेर जानेहरु कहिल्यै फर्केर आउदैन ।

Indu Paudel (@endu2050) 's Twitter Profile Photo

गल्तीलाई लुकाउने होइन सुधार्नु पर्छ अनि मात्र मान्छेमा गलत गर्नुहुदैन भन्ने सोच आउछ। #शुभबिहानि🌅🌞🌻🌺 #शुभदिन 🌺❤️🙏❤️

💕सुशीला💕 (@sushilabhattar6) 's Twitter Profile Photo

अरबौ हाँगा भएको एउटा बिशाल बृक्ष जसको नाम रैछ ''#जिन्दगी'' ।। ❤ #शुभबिहानि

सरोज बास्तोला (@sarojbastola111) 's Twitter Profile Photo

सम्पूर्ण ट्वीटे मन लाई हार्दिक नमन गर्छु ! महाअष्टमीको धेरै धेरै शुभकामना !

Raj (AJ) (@raj81061849) 's Twitter Profile Photo

प्रयोग गरि सकिएको कन्डम पनि धोइ पखाली पुन; प्याकिङ्ग गरेर बजार मा आउदै रहिछ होसियर है गाइच 😂🤣🤣🤣 #कपिपेस्ट

dahal( urmi) (@sanukanxirkm) 's Twitter Profile Photo

✍️✍️ विर्यको मसी र लिङ्गको कलमले योनीको किताव र डिम्वहरूको पानामा लेखिएको सुन्दर कविता हो मान्छे र सबै मान्छेको रचना गर्भ एउटै हो सबै मान्छेको सृष्टिद्वार एउटै हो भने कसरी फरक फरक अंगबाट जन्मिन्छन् र फरक फरक मान्छे ?🙋 र पनि हामीहरू म फरक छु भन्दै भाषण त गर्छौ नै 🙏😊

Raj Bhujel (@rajbhujel17) 's Twitter Profile Photo

मृत्युसँग के डराउनु … एक क्षणमा सकि हाल्छ नि ! बरु जिवनसँग डराउनु …!! थाहा छैन कति लामो समयसम्म बाँच्नु पर्ने हुन्छ !!! #शुभप्रभात☕🌹 #शुभदिनको_कामना❣🙏

ठकुरी मिरा (@thakurimira) 's Twitter Profile Photo

कमाइको परिभासा सम्पत्ति जोड्नु मात्र होइन हजुर इज्जत,मान सम्मान ,अनुभव ,संस्कार,माया अनि सम्बन्ध पनि कमाउनु हो ! #शुभप्रभात #शुभदिन🙏☕️

Purushottam Dhungel (@dhungelpuru) 's Twitter Profile Photo

ऊखु किसान सर्वसाधारण जनता भए ! चिनी मिल मालिक पार्टीका नेता भए !! बक्यौता भुक्तानीमा समस्या यस कारणले पनि भएको हो।नियम कानुन बनाउने तर नेता भनाउदा हरुलाई लागु नै नहुने।जनता सधै नियममा कानुनमा जकडिनु पर्ने,पिल्सिनु पर्ने। किसानको श्राप त लाग्छ लाग्छ। आज नलागे भोली त पक्कै लाग्छ ।।

ऊखु किसान सर्वसाधारण जनता भए !
चिनी मिल मालिक पार्टीका नेता भए !!
बक्यौता भुक्तानीमा समस्या यस कारणले पनि भएको हो।नियम कानुन बनाउने तर नेता भनाउदा हरुलाई लागु नै नहुने।जनता सधै नियममा कानुनमा जकडिनु पर्ने,पिल्सिनु पर्ने।
किसानको श्राप त लाग्छ लाग्छ।
आज नलागे भोली त पक्कै लाग्छ ।।
mohan Gurung (@mohangu07450377) 's Twitter Profile Photo

शेरे,मनेजेठा,भारुराम,पादरी,झल्लु,उखाने,हरामचन्द्रेकटाैरे,कमले, निरञ्जने,राजेन्द्रे,उपेन्द्रेहरुपहिलाे दर्जा"नटवरलाल"हुनभने,बिरप्पन, गनगने,याेगेशे,घने,भानेसिलाैटे,महेशे बाेहाेरे दाेश्राे दर्जाका त्यस्तैतीनका पछि लामलागेर हिंडने हनुमान,झाेले कटप्पाहरुभने तालिमप्राप्त पाकेटमारा हुन!

Krishna C Timalsina (@timalsina_c) 's Twitter Profile Photo

@Anamika7018 साईबर सेनाको योग्यता 1) टौमढी टोलमा पेस्तोल पड्काउन सक्ने । २) सांसद अपहरण गर्न पुर्ब प्रहरी महानिरीक्ष परिचालन गर्न सक्ने 3) ओलीले अराएमा धरहराको टुप्पोबाट हाम फाल्न सक्ने र 4) अन्त्यमा शैक्षिक योग्यता ५ कक्षा मा ६ वटा विषय मा १० नम्बर भन्दा कम भै अनुत्तीर्ण ।

पवनबर्षा शाह (@pawanbarshashah) 's Twitter Profile Photo

मन्त्रीपरिषदबाट संसद विघटन गर्न सिफारिस गरेछ अव देशमा के हुन्छ ? यो अनेक के दुर्भाग्य निम्तिदै छ ?

Ramram (@ramgaut89476776) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद विघटनको सिफारिश। मुलुक पुन बरबादी तर्फ धकेल्ने संकेत ।