उर्जा रावल (@urjarawal66) 's Twitter Profile
उर्जा रावल

@urjarawal66

medical student🥀

ID: 1319358318616272896

calendar_today22-10-2020 19:22:20

41 Tweet

62 Followers

188 Following

उर्जा रावल (@urjarawal66) 's Twitter Profile Photo

"यदि हामीले विगत र वर्तमानलाई  जुधाउन थाल्छौं भने, भविष्य गुमाउँछौं।" 🥀🥀🥀🥀🥀🥀

उर्जा रावल (@urjarawal66) 's Twitter Profile Photo

कति फरक पार्दो रहेछ जुन , एक पागल ,शब्दले अरुले भने रिस उठ्ने ! उनिले भने प्यार आउँने । शुभ रात्री ।🥀

उर्जा रावल (@urjarawal66) 's Twitter Profile Photo

रुन्छ्न , रुवाउन्छ्न्, हास्छ्न , हसाउन्छ्न,तर केथा है उल्लु बनाको भनेर .। #माया #शुभ_रात्री 🥀

उर्जा रावल (@urjarawal66) 's Twitter Profile Photo

#QuarantineLife पनि ठिकै हुने रहेछ😂 । मज्जाले सुति सुति खाना पाईने 🥀 #isolation_day_10 #बिजयदशमी_२०७७_को_हार्दिक_मंगलमय_शुभकामना 🥀🥀

उर्जा रावल (@urjarawal66) 's Twitter Profile Photo

Facebook ,twiter ,tiktok जता त्यतै हेर्दा टिका ले रंगिएका रंगिन फोटो हरु देख्दा , कस्तो नमजाको महसुश हुने रहेछ,😥🥀 #QuarantineLife #isolation_day_6 #healthworker शुभ रात्री 🥀

उर्जा रावल (@urjarawal66) 's Twitter Profile Photo

याद आए पुगि हेर्नु हामी भेट्ने त्यो डाडामा , छोडेको छु शिला-ढुङ्गा मेरै नाम लेख्ने गरि। 🥀 -

उर्जा रावल (@urjarawal66) 's Twitter Profile Photo

हावाले भरिएको बेलुन र घमण्डले भरिएको मानिस उस्ता उस्तै हुन्, जसलाई फुटाउनै पर्दैन, आफै फुट्छ ।