लुरे💘 सदाबाहार😍 (@jorus_s) 's Twitter Profile
लुरे💘 सदाबाहार😍

@jorus_s

मेरो बारेमा जान्नु मन छ भने घरमै आउनु होला? पुरानो हान्डल बिग्रेर नयाँ हान्डल बनाएको छु आशा छ पहिलाकै जस्तो साथ दिनुहुनेछ😍😘😊

ID: 1269289545247289345

calendar_today06-06-2020 15:26:38

20,20K Tweet

2,2K Followers

1,1K Following

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

कहिले ढलेको घाम कहिले पानी भो। आँसुले हात धोई रहने जिन्दगानी भो। 🥹🥹

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

माया त यस्तो होस् । विश्वास त यस्तो होस् । उसले एकदिन 'गुड मर्निङ' भन्न बिर्सिँदा घाम उदाएन कि, जून अस्ताएन कि भनेर बरू आकाशको शंका लागोस्, उसको नलागोस्..!!

Sumi 2059❤️ (@kanxu23) 's Twitter Profile Photo

शब्द नै नबुझ्नेले मौनता बुझ्न सक्ला भन्नु त भ्रम मात्र रैछ ।

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

मिल्ने साथी भनेकै एकान्त हो ,, जो साथमा हुँदा मलाई अफ्ठ्यारो लाग्दैन।

'एभरेष्ट' फूर्के बहादुर ® (@systemfather1) 's Twitter Profile Photo

"राम्री हुन के गर्नु पर्छ" रे मैले नि भन्दिए, कर्णालीको पानीले नुहाउनुपर्छ....!!😉🤭

Re_view (@chyauso05) 's Twitter Profile Photo

माया छ भने कर गरिराख्न पर्दैन केही कुरामा पनि छैन भने मरिहत्ते गरे नि पाईने केही होईन😏

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

बोल्दैमा लभ पर्नी भए , भात पकाउदै गर्दा अघाउनु पर्ने हैन र....?🙄😂

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

पहिले पहिले love पर्या छ भन्न लाज हुन्थियो आजकाल love पर्या छैन भन्दा लाज हुने रैछ🤣😂

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

केहि चोटहरू अदृश्य हुन्छन जहाँ दुखाई हुन्छ तर देखाई हुँदैन।❤️🌸

sreezina moktan (@moktansreezina) 's Twitter Profile Photo

तिमी उडि जान्छौ, म हेरि बस्छु नहेरि नफर्कि जान्छौ, म आँसु लिइ बस्छु !!❤️🌻🍀 #शुभबिहानी🌄💫

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

निरन्तर आइरहने तिम्रो यादले कहिल्यै शनिवार भनेन!🥺🫰♥️

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु , राजा खराब भो , म गणतन्त्र आउँदा राजा चाहियो भन्छु , जनतन्त्र हराम भो , म जनता हुँदा नेता बन्न खोज्छु , नेता बन्दा जनता लडाउछु , कम्जोर हुँदा बलियो लाई रोज्छु , बलियो हुँदा आफै हराउछु ! म अरुलाई के भनम ,म आफै खराब छु!!

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

हामी नेपाली हाे नि, अाफ्नाे घर्म संस्कृति पाेशाक छाेडिदैन है🤭😍😍❤️

उप्रेती निता (@upretinita) 's Twitter Profile Photo

चितामा सुताएको लासको त कुरा काट्छ्न् मान्छेहरु...म त जिउदै छु खण्डन गर्नु स्वभाबिक नै हो।

चितामा सुताएको लासको त कुरा काट्छ्न् 
मान्छेहरु...म त जिउदै छु खण्डन गर्नु स्वभाबिक नै हो।
sharmila (@shreechakhanal) 's Twitter Profile Photo

दिनको भागदौडको थकान पछि, ओछ्यानमा कोल्टे फेर्दै सोच्ने गर्छु , आखिर धन नै त रहिछ नि सबैलाई ठुलो बनाउने 🙂

Gautam (@sharma14828) 's Twitter Profile Photo

भोगाइ र अनुभवको समिश्रणमा जीवन सम्भावना मात्र रहेछ भरोसा नरहेछ

लुरे💘 सदाबाहार😍 (@jorus_s) 's Twitter Profile Photo

छोटो लुगा लगाउदैमा सितल हुने भए घरमा AC जोड्नुको साटो नाङ्गै बसे भैगो नि । व्यर्थमा किन खर्च बढाउनु ।😂😂