Rasila lama (@rasilalama) 's Twitter Profile
Rasila lama

@rasilalama

instagram.com/rasilalama1831/

ID: 1058235729694744577

linkhttps://twitter.com/search?q=from%3Arasilalama%20-filter%3Areplies&s=09 calendar_today02-11-2018 05:53:53

5,5K Tweet

4,4K Followers

899 Following

मन्नु (@immanhoznewa) 's Twitter Profile Photo

*रिस उठेको बेला थोरै रुक्नुस्, *र गल्ती भएको बेला थोरै झुक्नुस्! *हजुरको अधिकांश समस्याहरु *यसै हल हुनेछन् 🌿💓 #NEWA

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"उहीँ हो भाग्यमानी; जो सँग भोजन संग-सँगै भोक, बिस्तारा संग-संगै निन्द्रा अनि धन संग-संगै धर्म पनि हुन्छ।" #शुभबिहानी 🌻🙏☕️ #शुभदिन 😍😊🌹♥️

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

औकात २कौडिको नै किन नहोस् अलि महङ्गो नै बन्नु पर्ने रैछ मान्छे, सस्तो बनिदिए का मतलब गर्दा रैछ्न् र मान्छेहरुले😏😰 #शुभदिन🙏🏻

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

म बद्लिएको हैन बस आफ्नो मुस्कान को कारण आफै बन्न थालेको हो ! शुभरात्री❤️❤️🙏

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"हरेक कोसीसमा सफलता नमिल्ला सायद, तर हरेक सफलताको कारण कोसीस नै हो।" #शुभदिन 👍️😊 #शुभपल 🌹😍

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"एउटा कुरा संधै याद राख्नुस... मतलबी मान्छेहरु तपाईलाई होइन, तपाईको हैसियतलाई साथ दिइरहेका हुन्छन।" #शुभबिहानी 🌻🙏☕️ #शुभदिन 👍️😊🌹😍

विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile Photo

ईमान्दार मान्छेको कहिले अपमान नगर्नु जब सुन्दर ऐना फुट्छ नि खतरनाक हतियार बन्छ ।। 😊❤️ #शुभपल🤗

मन्नु (@immanhoznewa) 's Twitter Profile Photo

*घर त्यो हो जहाँ मन बस्छ, *मन त्यहाँ बस्छ, जहाँ राम्रो *ब्यवहार हुने गर्छ 💓 #NEWA

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"जिवनको हरेक समस्या सोच बाटै उब्जन्छ, अनि समाधान पनि सोचबाट मिल्दछ त्यसैले सोच बदलौं जीवन बदलौं।" #शुभबिहानी 🙏🌻☕️ #राम_नवमी_शुभकामना 👍️😍🌹

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"भगवानले हामी सबैलाई अलग-अलग बनाएका छन, त्यसैले अरु जस्तो बन्ने निहुँमा आफ्नो वास्तविकतालाई नष्ट नपारौं।" #शुभपल 😍👍️🤟😊

मौनता(पिन्ची) (@maunata2870) 's Twitter Profile Photo

यदि म गलत छैन भने एकदिन मेरो याद जरुर आउने छ तिमिलाई प्यारा!

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

वास्तविक जीवन प्रेम बाट हैन जिम्मेवारी बाट सुरु हुन्छ प्रेम , साथ सहयोग, हौसला ,धोका,पिडा, घृणा त केबल केही पल का लागी मात्र हो ! शुभबिहानी❤️❤️

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

माया को परिभाषा हैन बुढेस्काल को साहारा बन्नु छ मलाई तिम्रो ! 😍 #Rosh goood Mrng gaich

Rasila lama (@rasilalama) 's Twitter Profile Photo

loyal पनि त्यति सम्म हुनु जति उस्को औकत छ ! सुभबिहानि😍😍 सुभप्रभात्😘