Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile
Moon🌜️🌝

@moonbpb0

💫💎आफ्नाले चिन्न नसकेको हिरा💎एक साहित्यिक मन📝 Blood Grouop:- A Negative ❣️❣️

ID: 1248474767230767105

linkhttps://mobile.twitter.com/search?q calendar_today10-04-2020 04:56:11

6,6K Tweet

5,5K Followers

2,2K Following

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

रिसाएर जो छोडेर जान्छ त्यो फेरी फर्केर आउन सक्छ मुस्कुराएर छोडेर जानेहरु कहिल्यै फर्केर आउदैन ।

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

सबैलाई दशैको थुप्रै शुभकामना, सकारात्मक सोछ पैदा होस, अन्याय माथी आवाज उठ्न सकोस् मेरो आशीर्वाद यहि छ प्रिय मनहरुलाई !!😀❣️❣️❣️❣️🙏😍

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

म सभागृह चोकमा बसको प्रतीक्षामा थिए,अचानक अगाडि एकजना केटा आएर अलि नमिठो र अपाच्य शब्द बोल्यो,बोल्ना साथ मेरो हात उठ्यो र चट्काइदिए गालामा, मेरो क्रोध यति सम्म बढ्यो कि उस्को शरिरको कपडा च्यातिने गरि कुटेछु,वरिपरि रमिते बनेर हेरुरहेथे,अहिले मेरो हात सुन्निएको छ ।के मैले गलत गरें?

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

...र गुनासो अनि अपेक्षा यी दुई चिज हाम्रो खुसीका सबैभन्दा ठुला दुश्मन हुन्,नवदुर्गा मातासंग म प्राथना गर्छु कि गुनासो र अपेक्षा कसैसंग गर्न नपरोस्,आफ्नो खुसी र सन्तुष्टिको कारक स्वयम् हाम्रा बिचार हुन अरु कोहि हैन,जे भयो त्यो सकियो,जे छ त्यसमा खुसी हुनुपर्छ भोलि कसैले देखेको छैन।

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

कोमल यो मन अब कठोर बनाउनु छ सिक्का सिक्का जोडि मोहोर बनाउनु छ सबै अपराधीहरु एउटै हुन् सजाए हुनुपर्छ ती अपराधीलाई थुन्ने बलियो खोर बनाउनु छ ।।

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

हरेक परिक्षामा पास भएकी म आज जिन्दगीले बारम्बार परिक्षा लिदा फेल भैरहेछु ।😭😭

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

तिमी दुनीयाको हरेक मान्छेलाई जित्न सक्छौ तर एउटा मान्छेलाई कहिल्यै पनि जित्न सक्दैनौ जो तिम्रो खुशीको लागि जानी जानी आफै हार्ने गर्दछ । शुभ सन्ध्या 🙏🙏

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

प्रेमले मान्छेलाई दास बनाउछ, सायद त्यसैले होला आफ्नो खुसी,सर्वस्व त्यागेर प्रेमको नाममा चढाइदिन्छ ।

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

एक मुस्कानले हर कष्टलाई हराइदिन्छ सकारात्मक सोचले मनमा उर्जा दिन्छ त्यसैले दुखको प्रवाह नगरी सकारात्मक सोचेर मुस्कुराउने गरौं, दुनियाँ तपाईंको मुस्कानले नै जल्छ । शुभ दिनको कामना 😀😀

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

शरीर त्याग्नु मात्र आत्महत्या हैन आफ्ना खुसिहरु मार्नु पनि आत्महत्या हो, शरीर करणी गर्नु मात्र बलात्कार हैन, मान्छेका खुसी,इच्छा र चाहनालाई जबर्जस्ति गर्नु पनि बलात्कार हो, मानसिक करणी हो ।

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

गित नि कस्ता कस्ता आउछन् यार..रोएनि गुन हुन्छ...उनको पाउको धुलो नि सुन हुन्छ रे...पाउको धुलो सुन हुने भए गित गाएर युटुबबाट २/३ हजार कहिले आउँछ भनेर बस्नु भन्दा पाउको धुलो समालेर लाखौं लाख कमाए भो नि😜😜😜 cpd

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

पसलको अडिट गर्नु पर्ने छ कोहि हुनुहुन्छ भने हाजिर हुनुस ल

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

भुल्न खोज्नु भनेको सम्झनु हो यो आत्माले जतिपटक भुल्छु भनेको हुन्छ नि त्यतिनै पटक सम्झिएको हुन्छ, त्यसैले बेवास्ता गर्दैछु ।

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

तिमी भन्छौ "तिमी धेरै घमण्डी छौ" ए यार मेरो घमण्डिपनले नै मलाई ज्युदो राखेको छ आज सम्म नभए तिमी लगाएत यो दुनियाँले उहिल्यै आत्महत्या गर्न बाध्य गराउथ्यो मलाई !!

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

बुढो छिटै मर्छ र डाडु पन्यु मेरै हातमा आउँछ भनेर एकताको नाटक मञ्चन गरियो,बुढो मरेन झन् झन् बलियो हुँदै गयो,अहिले आएर खटपट सुरु भयो ।।