∆SHOK KH∆DK∆🇳🇵 (@khadka851) 's Twitter Profile
∆SHOK KH∆DK∆🇳🇵

@khadka851

Simple life, happy soul.
Professional Dishwasher. 🅽ever 🅴nd🅿eace 🅰nd 🅻ove

ID: 4865845263

calendar_today31-01-2016 04:41:40

19,19K Tweet

6,6K Followers

2,2K Following

सुरज_बाबु (@suraj_babu731) 's Twitter Profile Photo

दुर्गा प्रसाई सत्य थिए/छन् भनेर यो सरकारले प्रमाणीत गर्दिदै छ। सन्दर्भ:बिचौलिया अनि मारवाडी

∆SHOK KH∆DK∆🇳🇵 (@khadka851) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री माननीय Rabi Lamichhane ज्यू ले प्रकाश सपुत सँग Prakash Saput प्रसनल्ली माफी माग्नु पर्ने हो खासमा, हामी तपाईं मा Kp Khanal/केपी खनाल जतिको मान्छे सांसद् को लागी भेटेनौ भनेर, WTF

सुजन (@sujnpandey) 's Twitter Profile Photo

फेसबुक स्ट्याटस मा आरोप लगाएकै भर मा बले पक्राउ पर्छ भने। महेश बस्नेत किन पक्राउ भएन ? किन बोल्दैनन् कथित नारिवादी फेमिनिस्टहरू ???

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

नेपाली मिडियाको ताल हेर्नुस्: - बले विरुद्ध सोसल मिडियामा १ वर्ष पहिले बलात्कार गरेको आरोप - बले जरुरी पुर्जी दिएर पक्राउ - परिवारले दिएको जाहेरीको आधारमा गिरफ्तारी - अदालतमा पेस गरिदै - सरकारी वकिल कार्यालय लगियो - जाहेरी नै नपरेकाले अभद्र कसुरमा जिल्ला प्रशासनबाट म्याद म्या😂

∆SHOK KH∆DK∆🇳🇵 (@khadka851) 's Twitter Profile Photo

सम्पादकले औषधि लिन बिर्सेपछि, हेडलाईन पूर्वतिर समाचार पश्चिमतिर 😆

Bimal Pokharel🇳🇵 (@bimalwin) 's Twitter Profile Photo

बलात्कारको आरोप । यति गम्भीर आरोपमा न जाहेरी, न अनुसन्धान । टोले गुण्डाको शैलीमा गिरफ्तार गरेर ५ दिन गैरकानूनी थुनामा राखियो । एकजना कलाकारको सम्पूर्ण इज्जत लिलाम गरेर समाप्त पारेपछि हाजिरीमा छोडियो । देशमा यस्तै सामाजिक आतंक चाहिएको हो ? न्याय खोज्ने र दिनेको तमासा यस्तै हुन्छ ?

∆SHOK KH∆DK∆🇳🇵 (@khadka851) 's Twitter Profile Photo

नेपालमा सुनको मूल्य रु ८,००० प्रति तोला लगभग (२०००–२००४) (२०५७–२०६१) सालको बीचमा थियो। त्यति बेलै किनेका होला नयाँ नेताले, अहिले मूल्य बढेर धेरै देखिएको हो । धेरै स्यालाहुईया नगरौं, काम गर्न दिऊँ । 🪙 😆

Setopati (@setopati) 's Twitter Profile Photo

९ वर्षपछि 'पहाड' लिएर आए तुलसी घिमिरे *** 'कुसुमे रूमाल', 'लाहुरे', 'चिनो', 'बलिदान', 'देउता', 'दर्पण छायाँ' लगायतका फिल्मबाट दर्शकको मन जितेका यी हस्ती नौ वर्षपछि नयाँ फिल्ममार्फत दर्शकमाझ आएका छन्। Sushil Nepal writes: setopati.com/art/interview/…

∆SHOK KH∆DK∆🇳🇵 (@khadka851) 's Twitter Profile Photo

पुराना नेता पाका थिए, पछि आफै माथि व्याकफाएर हुन्छ भनेर कुल सम्पतिको १०% मात्र देखाए। अहिलेका नयाँ जोगीहरूले धुलीमाटी केही नराखी, सबै खरानी घसे 😆

∆SHOK KH∆DK∆🇳🇵 (@khadka851) 's Twitter Profile Photo

खाडी देशहरूले यदि उनीहरूको तेल ग्याँस भंडार अमेरिका प्रशोधन गर्न नदिएको भए सायदै अहिलेको यो उचाईमा पुग्थे। श्रोत छ संसाधन छैन एउटालाई त दिनै पर्यो कि आफै प्रशोधन गरेर बिक्रीवितरण गर्नुपर्यो । हैन भने रुवान्डालाई ठेक्का दिन पर्यो 😂 singhadarbar.com/mustang-uraniu…

∆SHOK KH∆DK∆🇳🇵 (@khadka851) 's Twitter Profile Photo

कारवाही गर्नुपर्नेसँग आफ्नै व्यापारिक साझेदारी रह्यो र आफ्नै सम्पत्ति हदबन्दीभन्दा बढी रह्यो भने उसले गर्ने निर्णय कस्तो होला ?