राइफल म्यान😍😍😍 (@arjunjungaryal1) 's Twitter Profile
राइफल म्यान😍😍😍

@arjunjungaryal1

घुमन्ते प्राणी हुं मुक्तक लेख्छु किताब पढ्छु संगित सुन्छु पाँच देश सफर गरेको छु 👉️टुइटर मा नयाँ छु फलो गरेपछि ब्याक दिन्छु

ID: 1281013338755919873

calendar_today08-07-2020 23:52:51

3,3K Tweet

1,1K Followers

944 Following

राइफल म्यान😍😍😍 (@arjunjungaryal1) 's Twitter Profile Photo

आज बाट टुइटर धमकेदार चलाइन्छ फुर्सदिला जति यता हांजिर गरम

राइफल म्यान😍😍😍 (@arjunjungaryal1) 's Twitter Profile Photo

उमेर भाको लक्का जवान केटाले Hi hello गर्दा रिसाउन हुन्न केटि हो खुशी हुनपर्छ्🤣🤣🤣🤣

राइफल म्यान😍😍😍 (@arjunjungaryal1) 's Twitter Profile Photo

मासु भात खाने निम्तो आछ तर सम्भब भएन फोकटमा पाइन्थ्यो क्यार्नु र any guess 🤔🤔🤔where ?

राइफल म्यान😍😍😍 (@arjunjungaryal1) 's Twitter Profile Photo

विक्की कौशल को घरमा खाना पकाउन जाने तयारीमा कैटृना कैफ=नेपाली न्युज च्यानल तेरि भोसडिकी ठ्यास्ने😂😂😂

राइफल म्यान😍😍😍 (@arjunjungaryal1) 's Twitter Profile Photo

अहिले आले तात्तिएका छन त्यही भएर होला मेरो ट्विटर मा पचास जति प्रेम आले भेटिन्छन् जुनि बरै प्रेम आलेहरुका😂😂😂

राइफल म्यान😍😍😍 (@arjunjungaryal1) 's Twitter Profile Photo

तीन सय बढी जुठा प्लेट छन यार आधी घण्टा को जब हो भन्छन् जापान का नेपाली बाबाहो भाडा माझ्ने स्पिड नेपालिका😂😂😂

राइफल म्यान😍😍😍 (@arjunjungaryal1) 's Twitter Profile Photo

बाबुराम को टुइट मा भिम रावल को कमेन्ट पढेर आइयो र मैले ठूलो निश्कर्श निकाले यी दुबै त नक्कली डाक्टर पो रछन त हैट😂😂😂

राइफल म्यान😍😍😍 (@arjunjungaryal1) 's Twitter Profile Photo

मन पर्ने होइन मन पराउनि रुन्छ्न ।। छोड्ने होइन छोड्न डराउने रुन्छ्न।। एकपटक आर्य घाट गयेर त हेर्नुस जल्ने होइन जलाउने हरु रुन्छ्न।।

राइफल म्यान😍😍😍 (@arjunjungaryal1) 's Twitter Profile Photo

आज फेरि घाटमान्डु मा कुमार नगरकोटी संग साक्षत्कार गरियो😍

आज फेरि घाटमान्डु मा कुमार नगरकोटी संग साक्षत्कार गरियो😍