Amrita Gautam (@amritagautam98) 's Twitter Profile
Amrita Gautam

@amritagautam98

Oh hlo I love u❣️😀

ID: 1264557275362004993

calendar_today24-05-2020 14:02:19

83 Tweet

2,2K Followers

1,1K Following

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

हजुरको अगाडि हजुरलाई राम्रो भन्ने सबै हजुरको वास्तविक प्रसम्सक नहुन पनि सक्छ , बर्शौ भरी गाडी चालक लाई गुरु भनिन्छ तर गुरु पुर्निमाको दिन उस्लाई याद पनि गरिदैन।

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

Single हरू हो सुत्ने Relation मा हुनेहरू त नूनू गर्छन् 🤷‍♀️😂

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

दुईचार जनालाई लगेर आफ्नै खर्चमा बन्जि जम्प गराउन मन छ 🙂 बिना डोरिको 🤷‍♀️

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

ल जस्लाई 100 जना follower को पनि value लाग्छ उस्को लागि promote गर्दै छु है। retweet मात्र गर्नुस् । साज ७:०० बजेको लागि😊😎❣️

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

तिमी मलाई माग्न आउछाै कि म तिम्लाई माग्न आउ? ❣️ बुढी हुन लागे म्🙈🙈

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

ल ल तिमी मेरो नामको Tattoo हान कान्छा🌸💚 म तिम्रो नामको मेहेन्दी लगाउला😂!

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

सायद गरीब भएर होला, रिस उठेकाे बेलामा मोबाईल फाल्ने हिम्मत कहिले आएन😪🤷‍♀️

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

engineering पढेको engineer बन्छ! management पढेको manager बन्छ! law पढेको lawyer बन्छ! Education पढेको teacher बन्छ! पिडा के हो त्यो, science पढेर scientist बन्न नसक्नेलाई सोध।😂

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

ए पियारा त्यति राम्रो भयर घर बाहिर ननिस्क , मौरी फुलबारी मा जान छोडेर तिम्लाई चुम्न आउला ❣️ कुरा बुझ्या हो🙈🙈

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

रक्सी भनेर छ्यापेको एसिड रहेछ भन्नेलाई, गुलेली भनेर हानेको गोली परेछ भनेर इन्काउन्टर गर्न मिल्दैन ???

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

SLC/SEE जेसुकै होस् यो बर्ष आत्महत्या को समाचार सुन्नु परेन🙏😊 कोरोनाले सबै कुरा गलत गर्छ भन्ने नि होईन रैछ🙃🙃

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

धन्न Ex Day मनाउने चलन छैन🙅🏻 . नत्र Photo जुधेर जात्रा हुन्थियो होला😂 Goodmorning .❣️

Amrita Gautam (@amritagautam98) 's Twitter Profile Photo

कालापानी क्षेत्रमा बसेको भारतिय आर्मी को लागि नेपाल सरकार बाट सुरक्षित तरिकाले त्यस क्षेत्र रक्ष्या गरिदिन एक लाख थान मास्क वितरण ।😂