Laxman Chapagain (@chapagainlaxman) 's Twitter Profile
Laxman Chapagain

@chapagainlaxman

मान्छे सबै गलत हुदैनन्...
कसैलाई समयले, कसैलाई स्वार्थले र कसैलाई बाध्यताले गलत बनाउछ। so don't judge another person😉😋

ID: 2235998569

linkhttps://m.facebook.com/home.php?refid=8&hrc=1&refsrc=http%3A%2F%2Fh.facebook.com%2Fhr%2Fr&_rdr calendar_today08-12-2013 12:42:34

287 Tweet

247 Followers

889 Following

Laxman Chapagain (@chapagainlaxman) 's Twitter Profile Photo

अब त तातिनुपर्छ भन्यो बढी तातिये कोरोना को डर नतातिय उसकाे डर केही गर्ने वातावरण नै छैन ।

Laxman Chapagain (@chapagainlaxman) 's Twitter Profile Photo

लभ गर्नु पराे भन्दैमा पाइन्छ त्यसै बाेल्न पाए भन्दैमा प्याच्च नबाेल त । Twitter Everyday Astronaut

Laxman Chapagain (@chapagainlaxman) 's Twitter Profile Photo

यहाँ यिनिहरुकाे पछि लाग्न कहाँ सजिलो छर कति हात धुनु पर्छ । Corona stayathome

Laxman Chapagain (@chapagainlaxman) 's Twitter Profile Photo

स्टाटस चाई दारी वाला केटा रे लभ चाई चिल्लो वालासंग तरिका हाे ।

Dr. Santosh Ghimire (@santoshghmre7) 's Twitter Profile Photo

सङ्घर्षमा पो मान्छे एक्लो हुन्छ त सफलतामा त दुनियाँले साथ दिइहाल्छ नि

Laxman Chapagain (@chapagainlaxman) 's Twitter Profile Photo

जोडिएको सम्बन्ध लाई सदा कायम मै राख्नुहोस ,सिमलको भुवा झै उड्न नदिनुस,झुकेर हुन्छ वा सम्झौता मै भए पनि हरेक सम्बन्ध प्रगाढ नै बनाइराख्नुहोस ।#शुभरात्री

Laxman Chapagain (@chapagainlaxman) 's Twitter Profile Photo

तपाईंले जे गर्नुस जसरी गर्नुस मतलब छैन । तर गर्दा चाई पुरै नवारन देखिकाे बल लगाउनुहाेस।😊😊😊

Laxman Chapagain (@chapagainlaxman) 's Twitter Profile Photo

मेहेनत को फल मीठो हुन्छ हजुर मेहेनत गर्न सिक्नुस सफलता तपाइको हात लाग्नेछ #शुभरात्री Rex Hammock 『S』 b

नेपाली केटो 🤨 (@nepali_1_kto) 's Twitter Profile Photo

प्रेम म उस्लाइ गर्छु जसले मलाइ जन्म दियो र जो मेरो लागी जन्मियो😍😘

💚keeva💚 (@keeva789) 's Twitter Profile Photo

जिन्दगिमा कोहि यस्तो होस जस्को अनुहारमा हेरेपछी आफ्नो खुसी ऐनामा खोज्नु नपरोस 😍😍 #सुभ_रात्री #