Nabu  ❤️nabaraj66 (@nabaraj66) 's Twitter Profile
Nabu ❤️nabaraj66

@nabaraj66

ID: 1026325383417716736

calendar_today06-08-2018 04:33:34

360 Tweet

562 Followers

1,1K Following

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

तपाँई एकान्तमा बोल्न त सक्नु हुन्छ तर गफ गर्न सक्नु हुन्न। तपाई एक्लै आनन्द त लिन सक्नु हुन्छ तर उत्सव मनाउन सक्नु हुन्न एक्लै तपाँई मुस्कुराउन त सक्नु हुन्छ तर हर्षोल्लास गर्न सक्नु हुन्न ।हामी सबै एक अर्का वीना केही पनि हैनौ ,यही त हो सम्बन्ध को शुन्दर पक्ष ।

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

लकडाउने गर्दा घरको काम यति गरेकि अब असल बुहारी बन्न लायक भइसके होला🙈

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

सपना हरू तारा जस्तै छन् , सुन्दर छन अनि धेरै टाढा छन, तर धेरै प्यारा छन्!❤️

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

धेरै मुस्किल हुन्छ त्यो मान्छेलाइ लडाउन, जस्लाइ हिडन ठक्करहरुले सिकाएको हुन्छ!

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

मानिसको चाहना उसको धारणामा सिमित हुन्छ, जे कुरा उसले सोच्न सक्दैन, त्यो कुरा उसले पाउन सक्दैन!

💫𝓡𝓸𝓼𝓱𝓷𝓲 💫 (@roshnitiwari10) 's Twitter Profile Photo

कसैलाई कम कसैलाई बढि सोच्नू हुँदैन कसैलाई दिल नजिक राखेर टाढिनु हुँदैन बरु यो,, सृष्टि नै ,बद्लियो केही हुदैन तर तिमी र म कहिल्यै, बद्लिनु हुँदैन ! पाइला चाले पछि ,,चाल्यो,,चाल्यो, गन्तव्यमा नपुग्दै पाइला रोकिनु हुँदैन !! #शुभबिहानी_शुभदिन_शुभसाँझ🌷💕

💫𝓡𝓸𝓼𝓱𝓷𝓲 💫 (@roshnitiwari10) 's Twitter Profile Photo

रिसाएर जानेलाई फकाउन सजिलो छ तर हाँस्दै जानेलाई के गरी फकाउनू ? तिम्रो एक मुस्कान नै सबैलाई मनपर्छ रे सधै हाँसीरहनू सबैलाई ख़ुशी बनाउनु !! #शुभबिहानी_शुभदिन_शुभसाँझ💕🌷

evanzelina (@aanileznave) 's Twitter Profile Photo

कोही आफ्नो होस या नहोस भाग्यको कुरा हो, तर कोसिस नै नगर्नु यो त गलत हो नी😋🤷

Nabu  ❤️nabaraj66 (@nabaraj66) 's Twitter Profile Photo

''जिन्दगि लाइ जतिनै freedom लि जिउ तर ..... पनि free मा त यक बुन्द पानी पनि पाउदैनौ । प्रेम त धेरै प........ रको कुरा हो ''''!! 🙏❤️☕️☕️Goodmorning 🙏❤️☕️☕️🤟

Nabu  ❤️nabaraj66 (@nabaraj66) 's Twitter Profile Photo

मोबाइल होस या कम्पुटर बार बार रि इस्टार्ट गर्न मिल्छ । तर ....जिन्दगि NO रि इस्टार्ट !!! #start............. सिदै 🙏❤️ #shoutdoun............🙏❤️😍 🙏❤️शुभशुभ-साझ🙏🍃

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

समुद्र 'बनेर के फाइदा ? बन्नु नै छ भने, सानो भए पनि ' पोखरी ' बन्नुसन हजुर जहाँ सिंह ले पानी पिउदा पनि गर्दन झूकाएरै पियोस!

evanzelina (@aanileznave) 's Twitter Profile Photo

आफ्नो अमूल्य पसिना बेचेर सन्तानको लागि खुसी किनिदिने सम्पूर्ण बाबाहरुलाई happy father's day🙏🏻❣️ #बुवाको_मुख_हेर्ने_दिनको_सुभकामना 😍

(यात्री) (@db5921) 's Twitter Profile Photo

बुझ्नु र व्यवहारमा उतार्नु फरक कुरा हो मान्छेले विभेद गर्नुहुँदैन भनेर जान्दाजान्दै पनि विभेद गर्छ,गरिरहेकै छ, किन ? अज्ञानताले, जस्तै महिला माथी हुने विभेद , जातीय विभेद, बर्गिय विभेद आदि इत्यादीले नछाडेको देश नेपाल हो।।

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

धर्म निरपेक्षता सहितको समावेशी मुलुक देशको अबको यात्रा समाजवाद तय भइसकेको यो अवस्थामा देश भित्र सदभाव बिगार्न खोज्ने,जातीय दंगाको बीउ रोप्न खोज्ने र देशको राष्ट्रिय झण्डानै जलाउने यस्ता संदेश दिन खोज्ने गीत उप्लोड गर्ने मान्छेहरूलाई तुरुन्तै कानुनी कठघरामा उभाएर सुशासन कायम गरौं!

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

खल्ती खाली होस् तर पनि आवश्यकतामा दिन्न भनेको देखिन बाबा हजुर भन्दा धनि यो संसारमा अर्को भेटिन मैले !

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

बाबा त्यो मान्छे हो, जो आफ्नो छोरीको विवाहमा दिनभर रमाउने गर्दछ र साझ हातले मुख छोपेर रुने गर्दछ!

(sanu)❤️💫🧚jun 👰o+🛑 (@geetuk_56) 's Twitter Profile Photo

खुट्टा उसैले तान्छ हजुर्😊 जस्को हात मिलाउने औकात हुदैन #शुभ_प्रभात #शुभ_दिन 🙏🙏☕️☕️☕️🙏🙏

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

यो व्यापारी मन भएको संसारमा प्रेमको बँगैचा नदेखाउ किनबेच हुन सक्छ भने निषेध आकर्षण पैदा गर्छ, निषेध विकृति पैदा गर्छ, स्वीकृति आकर्षणहरुको अन्त्य गर्नसक्छ !