OM राजभण्डारी (@orajbhandari) 's Twitter Profile
OM राजभण्डारी

@orajbhandari

आवरण हेरेर मुल्यांकन नगर्नुहोला।फ्लोब्याक को लागि मेन्सन गर्न सक्नुहुनेछ।सकेसम्म पढ्न रुचाउँछु।धन्यवाद 🙏B+Ve #Nepal👉@oraaj2

ID: 553648142

linkhttps://www.instagram.com/omrajbhandari/ calendar_today14-04-2012 16:14:51

6,6K Tweet

1,1K Followers

1,1K Following

MrBeast (@mrbeast) 's Twitter Profile Photo

I’m gonna give 10 random people that repost this and follow me $25,000 for fun (the $250,000 my X video made) I’ll pick the winners in 72 hours

OM राजभण्डारी (@orajbhandari) 's Twitter Profile Photo

मीनबहादुर गुरुङको सहयोगले भावुक बने डा. भगवान कोइराला, बाल अस्पतालका लागि ४१ करोड सहयोग  baahrakhari.com/detail/420379?…

OM राजभण्डारी (@orajbhandari) 's Twitter Profile Photo

पूरा नहुँदा सपनाहरूलाई पनि त नमज्जा लाग्दो हो आखिर अपूरो, अधुरो रहन कसलाई नै जाती लाग्छ र -भदौ २६

OM राजभण्डारी (@orajbhandari) 's Twitter Profile Photo

नयाँ सम्बन्धलाई अघात पुर्‍याउने पुराना सम्बन्ध लाई विर्सेको नै राम्रो हो।नत्र जीन्दगीले दुख पाउने दुर्घटना निम्तिन सक्छ।वेलैमा सचेत हुन जरुरी छ।

OM राजभण्डारी (@orajbhandari) 's Twitter Profile Photo

फूलै फूल मात्र पनि, होईन रैछ जीवन
काँडा बीच फुल्ने, फूल रैछ जीवन मरीदिने मानिसले, बिष पीउने गर्छन्
कोही बाँची दिन, बिष पिउने गर्छन्
बिषैबिष मात्र पनि, होइन रैछ जीवन
काँडा बीच फुल्ने, फूल रैछ जीवन अरुलाई कुल्चेर, अघि बढ्छ मानिस
देउता बन्ने रहरमा, ढुंगा बन्छ मानिस