शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile
शेषराज भट्टराई

@seshrajbhattar1

writer

ID: 982436779197251584

calendar_today07-04-2018 01:55:55

7,7K Tweet

482 Followers

422 Following

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

शेर बहादुरले बुढेसकालमा सिँगाैरी खेले बेकारमा आज सिङै फुस्कियाे ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

भारले लिपुलेक लिम्पियाधुरा नछाेडेसम्म भारतले दिने कुनै पनि अनुदानहरु नस्विकार्नु नेपाल सरकार । यसले नेपालकाे इज्जत बढ्छ ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

बेलायतले इरानमा आक्रमण गर्न अमेरिकालाई आफ्नो सैनिक अड्डा नदिने भएको छ । कुनै एक देशले अर्को देशमाथि आक्रमण गर्छ भने यसरी आफ्नो अड्डा प्रयोग गर्न नदिनु आधारमा पनि अति राम्रो कुरा हाे।कसैले कसैलाई पनि अपहेलना या आक्रमण नगराैं ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

नेपालमा स्विजरल्याण्डकाे बाबु बडिमालिका, स्विजरल्याण्डकाे आमा पाेखरा,स्विजरल्याण्डकाे ठूलो छाेरा इलाम स्विजरल्याण्डकाे माइलाे छाेरा भाेजपुर,स्विजरल्याण्डकाे छाेरी भरतपुर, स्विजरल्याण्डकाे फूपू काठमाडौ, स्विजरल्याण्डकाे भतिज धरान, स्विजरल्याण्डकाे नातिनी जनकपुर , पनाती पाल्पा ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

एउटा नेपाली भनाइ उत्ताउलो भाले राति १ बजे बास्छ । नमस्ते शुभ रात्री ।

एउटा नेपाली भनाइ    उत्ताउलो भाले राति १ बजे बास्छ ।  नमस्ते  शुभ रात्री ।
शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

निर्वाचन घाेषणापत्रमा गरेको कबुल पूरा नगर्ने नेता वा दललाई करोड हाराहारीमा जरिवाना र १५ बर्षसम्म चुनावमा उठ्न नपाउने कानुन बन्नुपर्छ ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

केपी ओली , रमेश लेखक पक्राउ गर्नु ठूलो कुरा हाेइन कर्मकाे फल हाे । ओलीले भ्रष्टाचारीहरुलाई नजाेगाएकाे भएदेखि एमालेले चुनाव पनि जित्ने थियो । आज याे अवस्था पनि आउने थिएन ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

एमालेले जानेको र गर्ने भनेको नै ताेडफाेड आगजनी र नेपाल बन्द । यिनले देश र जनहितमा कुनै पनि काम गर्दैनन् । मुलतः यिनको उधेश्य अवसरबादी । चित्त नबुझ्दा देशको परम्परा धर्मकर्म र संस्कारलाई पनि चट्ट बिर्सने अधर्मी स्वभाव । यस्ताबाट जनता हैरान र निरास छन् ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

ताेडफाेडमा उत्रिएका एमाले जनहरुले जेकुरा ताेडफाेड गर्छन् त्यही कुराकाे क्षतिपूर्ति भराउ । क्षतिपूर्ति नदिएसम्म नछाेड । थुनेर राख या श्रामशिविरमा लगाउ । नत्र ताेडफाेड गर्ने क्रम राेकिदैन ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

अहिलेकाे गृहमन्त्री गुरुङ आटिलाे रहेछ । उज्यालो नहुदै काम गरिहाल्याे । यस्तो पाे जाँगर । यस्तो पाे जाेस । गल्ती गर्नेलाई नछाेडेकै राम्रो ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

अब सार्बजनिक सवारीसाधनमा सिसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

अब नागरिकता, पासपोर्ट , लाइसेन्स घरमै पुर्याउनु पर्ने ब्यबस्था हुनेछ । यसबाट जनताले ठूलो राहत पाउने छन् ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

अब दलिय ट्रेड युनियन खारेज हुने । यसबाट बिधार्थीकाे पढाइमा सुधार हुनेछ ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

प्राइभेट स्कुल / कलेजकालाई एउटा सीमित शुल्क ताेकिदिने । त्यो अनुसार गर्न नसके खारेजीको प्राेसेसमा जाओस् नेपाल सरकार ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

हामी नेपाली साेझा छाैं भन्दाभन्दै प्रचण्ड, बाबुरामहरुले धेरै नेपालीको हत्या गरे । ठूला देशको लडाइँ देखेर नेपालीको हाेस उडिरहेको छ । त्यसैले नेपाल कुनै पनि देशको सैनिक गठबन्धनमा सहभागी हुदैन र अन्य मुलका सेनालाई नेपालमा आश्रय पनि दिदैन । बरु गरीबी नै सहि तर लडाइँ लड्दैन ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

अहिले धेरै भ्रष्टाचारीहरु बानेनकाे सुशासनसँग रुष्ट छन् तर बिचराहरु पुर्पुराे समाएर आफैलाई धारेहात लगाउदै बाेलबाेल मछली मुखभरी पानी भनेजस्तै भएको छ ।

शेषराज भट्टराई (@seshrajbhattar1) 's Twitter Profile Photo

पुराना दलहरुले नक्कलीसुकुम्बासी बनाएर आफ्नो आमसभामा मानवजमात ठूलो देखाउने जुन प्रपञ्च रचेर सुकुम्बासी बस्ती खडागरेका थिए आजबाट बालेन सरकारले सिनित्त बढारेर सफाबनाउने सुभ सङ्केत गरेपछि ती पुरानादलका नेतालाई मरेको जुनीकाे आभास भयो हाेला।३०,३५ बर्षसम्म एकाेहाेराे भ्रष्टाचार मात्रै।